Try something new for 30 days | Matt Cutts

1,262,064 views ・ 2011-07-01

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Deepak Basyal Reviewer: Guhanath Paudel गुहनाथ पौडेल
00:15
A few years ago, I felt like I was stuck in a rut,
0
15260
4976
केही वर्ष पहिले, मलाई मेरो जीवन निरसिलो लाग्दैथ्यो
00:20
so I decided to follow in the footsteps
1
20260
1976
त्यसैले मैले अमेरिकन दर्शनशास्त्री
00:22
of the great American philosopher, Morgan Spurlock,
2
22260
3536
मोर्गन स्पर्लकले सुझाएको बाटो हिड्ने प्रयास गरे,
00:25
and try something new for 30 days.
3
25820
2416
३० दिनसम्म केही नौलो कुरा निरन्तर गरिरहने
00:28
The idea is actually pretty simple.
4
28783
1753
बास्तबमै यो निकै सहज कुरा पनि हो।
00:30
Think about something you've always wanted to add to your life
5
30935
3001
तपाईंले सधै नै गर्न चाहेको कुरालाई लिनुस्
00:33
and try it for the next 30 days.
6
33960
2276
र त्यसलाई ३० दिनसम्म निरन्तरता दिनुस्।
00:37
It turns out 30 days is just about the right amount of time
7
37157
3394
यस्तो लाग्छ कि ३० दिन बिल्कुल सही समय हो,
00:40
to add a new habit or subtract a habit --
8
40575
2692
तपाईले गर्न चाहेको र छोड्न चाहेको कुराको लागि
00:43
like watching the news --
9
43291
1245
-जस्तो कि समाचार
00:44
from your life.
10
44560
1676
हेर्ने बानी--
00:46
There's a few things I learned while doing these 30-day challenges.
11
46260
3191
यो ३० दिने काम गर्दा मैले केही कुराहरु सिके
00:49
The first was,
12
49882
1354
पहिलो,
00:51
instead of the months flying by, forgotten,
13
51260
2976
जस्तो कि पहिले जस्तो महिनादिन बिनाअर्थ उडेर गए जस्तो भएन
00:54
the time was much more memorable.
14
54260
2976
गरिएका कामहरू सम्झनायोग्य भए।
00:57
This was part of a challenge I did to take a picture every day for a month.
15
57260
3572
प्रत्येक दिन तस्बीर खिच्ने काम मैले गरेको ३० दिने काममा एक थियो
01:00
And I remember exactly where I was and what I was doing that day.
16
60856
4425
र मैले ठ्याक्कै सम्झन्छुकि म कुन दिन कहाँ के गर्दै थिए भन्ने कुरा
01:06
I also noticed
17
66392
1277
र जब मैले अझै कठिन खालका
01:07
that as I started to do more and harder 30-day challenges,
18
67693
3329
३० दिने काम गर्न थाले, मेरो आत्मविश्वासमा वृद्धि
01:11
my self-confidence grew.
19
71046
1190
भएको आभास पाए।
01:12
I went from desk-dwelling computer nerd
20
72839
1897
म कम्प्युटरमा झुण्डीरहने व्यक्तिबाट
01:14
to the kind of guy who bikes to work.
21
74760
2476
काममा जादा पनि साइकलमा जाने भए।
01:17
For fun!
22
77857
1248
रमाइलोको लागि।
01:19
(Laughter)
23
79129
1350
(हाँसो)
01:20
Even last year, I ended up hiking up Mt. Kilimanjaro,
24
80503
3023
गत बर्ष त झन्, म अफ्रीकाको सर्वोच्च शिखर
01:23
the highest mountain in Africa.
25
83550
1686
किलिमन्जारो पर्वत चढे ।
01:25
I would never have been that adventurous before I started my 30-day challenges.
26
85260
5023
यस्तो ३० दिने काम नगरेको भए म त्यस्तो साहसिक कार्य गर्ने व्यक्ति हुने थिइन
01:31
I also figured out that if you really want something badly enough,
27
91260
4597
मैले यो पनि जाने कि तपाईं यदि केही कुरा आत्मैदेखि चाहनुहुन्छ भने,
01:35
you can do anything for 30 days.
28
95881
2355
तपाईं साच्चि नै ३० दिनमा सक्नु हुन्छ
01:39
Have you ever wanted to write a novel?
29
99365
1865
के तपाईंलाई उपन्यास लेख्ने चाहना थियो?
01:42
Every November,
30
102219
1291
प्रत्येक नोभेम्बरमा,
01:43
tens of thousands of people
31
103534
1302
हज्जारौ मान्छेहरू
01:44
try to write their own 50,000-word novel, from scratch,
32
104860
4081
३० दिनमा ५०००० शब्दको आफ्नै उपन्यास लेख्ने कोशिश गर्छन,
01:48
in 30 days.
33
108965
1271
त्यो पनि शून्यबाट,
01:50
It turns out, all you have to do is write 1,667 words a day
34
110923
4849
चुरो कुरो के हो भने, तपाइले दिनको १६६७ शब्द लेख्नुपर्ने हुन्छ,
01:55
for a month.
35
115796
1203
१ महीनासम्म,
01:57
So I did.
36
117833
1403
मैले पनि त्यही नै गरे
01:59
By the way, the secret is not to go to sleep
37
119260
2861
र भित्री कुरो के हो भने, तपाईंले त्यति शब्द नलेख्दासम्म
02:02
until you've written your words for the day.
38
122145
2097
सुत्न चाहिँ जानहुन्न।
02:04
You might be sleep-deprived,
39
124790
1446
बरु अनिदो बस्नुहोला,
02:06
but you'll finish your novel.
40
126260
1698
तर तपाईंले उपन्यास लेखि सक्नुहुन्छ।
02:09
Now is my book the next great American novel?
41
129029
3207
के मेरो उपन्यास अर्को खत्रा अमेरिकन उपन्यास हो त?
02:12
No. I wrote it in a month.
42
132707
1529
हैट, होइन, १ मैनामा लेख्या न हो।
02:14
It's awful.
43
134260
1836
यो साच्चिकै नराम्रो छ।
02:16
(Laughter)
44
136120
1642
(हाँसो)
02:17
But for the rest of my life,
45
137786
2185
तर मेरो बाकी जिन्दगीभर,
02:19
if I meet John Hodgman at a TED party,
46
139995
2241
मैले जोन हजम्यानलाई TED को भोजमा भेटे भने
02:22
I don't have to say,
47
142260
1976
मैले 'म कम्प्युटर विज्ञ हो'
02:24
"I'm a computer scientist."
48
144260
1976
भनेर चिनाई राख्नुपर्ने छैन।
02:26
No, no, if I want to, I can say, "I'm a novelist."
49
146260
3339
साच्ची भनेको, मैले चाहेको बखत "म उपन्यासकार हु" भन्न सक्ने भए।
02:29
(Laughter)
50
149623
3362
(हाँसो)
02:33
So here's one last thing I'd like to mention.
51
153009
2227
र अन्त्यमा म यो भन्न चाहन्छु कि
02:35
I learned that when I made small, sustainable changes,
52
155260
3479
जब मैले साना र आत्मनिर्भर हुने परिवर्तनका काम गरे
02:38
things I could keep doing,
53
158763
1473
जुन मैले गरि राख्न सक्थे
02:40
they were more likely to stick.
54
160260
2223
तिनीहरू हासिल गर्न सकिन्छ भन्ने बुझे।
02:42
There's nothing wrong with big, crazy challenges.
55
162507
2729
ठुला र महत्वाकांक्षी चाहना राख्नु पनि केही गलत छैन
02:45
In fact, they're a ton of fun.
56
165260
2366
वास्तवमै तिनीहरु झन् रमाइला हुन्छन्।
02:48
But they're less likely to stick.
57
168088
1602
तर सफल हुनेमा चाहि शंकै हुन्छ।
02:50
When I gave up sugar for 30 days,
58
170510
2568
जब मैले ३० दिन सम्म गुलियो खाइन,
02:53
day 31 looked like this.
59
173102
1815
३१औ दिन चाहिँ यस्तो थियो।
02:54
(Laughter)
60
174941
2304
(हाँसो)
02:57
So here's my question to you:
61
177269
2441
त्यसैले, मेरो प्रश्न तपाईंलाई यो छ कि:
02:59
What are you waiting for?
62
179734
1735
तपाईं के चाहिँ कुरिराख्नु भएको हो?
03:01
I guarantee you the next 30 days
63
181493
2278
म दाबीका साथ यो भन्न सक्छु कि
03:03
are going to pass whether you like it or not,
64
183795
3600
तपाईले मन पारे पनि नपारे पनि अब आउने ३० दिन बित्ने नै छ,
03:07
so why not think about something you have always wanted to try
65
187419
4699
त्यसैले अब आउने ३० दिनमा कि तपाइले सधै
03:12
and give it a shot!
66
192142
1247
गर्न चाहेको काम गर्न
03:13
For the next 30 days.
67
193971
1349
प्रयत्न गर्नुहुन्न!
03:15
Thanks.
68
195916
1320
धन्यवाद।
03:17
(Applause)
69
197260
3880
(प्रशंशा)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7