What’s the best country to live in?

649,443 views ・ 2022-06-30

TED-Ed


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Nirajan Thapa Reviewer: Rupesh Gautam
00:07
What’s the best country in the world to live in?
0
7712
2502
संसारमा बस्नका लागि सबभन्दा उपयुक्त देश कुन हो ?
00:10
Is it the one with the best food? The longest life expectancy?
1
10298
3587
के यो उत्कृष्ट खाना भएको देश हो ? लामो औषत आयू भएको ?
00:14
The best weather?
2
14010
1376
उत्कृष्ट हावापानी ?
00:15
For the past 70 years, most governments have relied heavily on a single number
3
15470
4713
पछिल्लो ७० बर्ष, धेरैजसो सरकारहरू ज्यादातर एक अंकमा विश्वास गर्दै आएका छन्
00:20
to answer that question.
4
20183
1293
त्यो प्रश्नको जवाफका लागि ।
00:21
This number influences elections, the stock market, and government policy.
5
21726
3962
त्यो अंक जसले निर्वाचन, सट्टाबजार र सरकारी नीतिमा प्रभाव पार्दछ ।
00:25
But it was never intended for its current purpose;
6
25813
2336
तर त्यो कदापी यो उद्देश्यकालागि तयार पारिएको थिएन
00:28
and some would argue that the world is addicted to making it grow... forever.
7
28149
4922
र, केहि यस्तो तर्क गर्न सक्छन् कि विश्व यसको वृद्विको आदतमा छ, सधैंभरि
00:33
This number is called the Gross Domestic Product, or GDP,
8
33488
3503
यो अंकलाई कुल ग्राहस्थ उत्पादन, वा जिडिपी भनिन्छ,
00:37
and it was invented by the economist Simon Kuznets in the 1930s,
9
37116
3837
र, यो सन् १९३० मा, अर्थशास्त्री साइमन कजनेट्सले पत्ता लगाएका थिए
00:40
to try and gauge the size of an economy in a single, easy to understand number.
10
40953
4088
ताकि अर्थतन्त्रको आकारलाई एकै अंकमा सजिलै नाप्न र बुझ्न सकियोस्
00:45
GDP is the total monetary value of everything a country
11
45458
3211
जिडिपी एउटा देशको सम्पूर्ण चिजको आर्थिक मूल्य हो
00:48
produces and sells on the market.
12
48669
2253
जुन उत्पादन हुन्छ र बजारमा बिक्छ
00:50
To this day, GDP per capita,
13
50922
2169
यो दिनसम्म, प्रतिब्यक्ति जिडिपी
00:53
which is just the total GDP divided by the number of people living in that country,
14
53091
4087
जुन जिडिपीको कुल योगलाई त्यस देशमा बस्ने मानिसहरूको जम्मा संख्याले भाग गरिन्छ
00:57
is widely seen as a measure of well-being.
15
57178
2461
त्यसैलाई सुखको मापनको रूपमा हेरिन्छ
00:59
But GDP doesn’t actually say anything direct about well-being,
16
59931
3003
तर जिडिपीले वास्तवमै सुखानुभूतिकाबारे सिधै केही बताउँदैन
01:02
because it doesn't take into account what a country produces
17
62934
2836
किनकी यसले एक देशले के उत्पादन गर्छ वा त्यसमा कसको पहुँच छ
01:05
or who has access to it.
18
65770
1626
भन्नेबारे केहि बताउँदैन।
01:07
A million dollars of weapons contributes the exact same amount to a country’s GDP
19
67563
4213
एक देशको जिडिपीमा जति दशौं लाख डलरका हतियारको योगदान हुन्छ
01:11
as a million dollars of vaccines or food.
20
71776
2586
त्यति नै दशौंलाख डलरको खोप र खानाको हुन्छ।
01:14
The value society derives from things like public school or firefighters
21
74821
3753
सार्वजनिक विद्यालय वा अग्निनियन्त्रण सेवा मार्फत समाजलाई प्राप्त हुने मूल्य
01:18
isn’t counted in GDP at all, because those services aren’t sold on the market.
22
78574
4255
जिडिपीमा गणनै हुँदैन, किनभने ती सेवाहरु बजारमा बिक्री गरिँदैनन्।
01:23
And if a country has a lot of wealth,
23
83121
2002
र यदि एक देशसँग धेरै सम्पत्ति छ,
01:25
but most of it is controlled by relatively few people,
24
85123
3044
तर धेरैजसो तुलनात्मकरूपमा थोरै मानिसहरूबाट नियन्त्रित हुन्छ,
01:28
GDP per capita gives a distorted picture of how much money a typical person has.
25
88167
4672
प्रति ब्यक्ति जिडिपीले एउटा मानिससँग कति पैसा छ भन्ने कुराको विकृत चित्र देखाउँछ।
01:33
Despite all that, for a long time,
26
93381
1752
त्यसका बाबजुद, लामो कालदेखि
01:35
higher GDP did correlate closely to a higher quality of life
27
95133
3253
उच्च जिडिपी र समृद्द जीवनशैली अन्तरसम्बन्धित पनि देखिए
01:38
for people in many countries.
28
98386
1543
धेरै जसो देशका मानिसहरूका लागि ।
01:40
From 1945 to 1970, as GDP doubled, tripled or even quadrupled
29
100346
4630
१९४५ देखि १९७० सम्म, जिडिपी दोब्बर, तेब्बर वा चौब्बलसम्म भयो
01:44
in some western economies,
30
104976
1710
केहि पश्चिमा अर्थतन्त्रहरूमा
01:46
people’s wages often grew proportionally.
31
106686
2794
समानुपातिक रूपमा मानिसहरूको ज्याला बढ्यो।
01:49
By the 1980s, this changed.
32
109605
2044
१९८० को दशकमा यो फेरियो ।
01:51
Countries continued to grow richer,
33
111899
1919
देशहरू निरन्तर धनी हुँदै गए,
01:53
but wages stopped keeping pace with GDP growth,
34
113818
2836
तर जिडिपी वृद्दिको गतिमा ज्याला बढेनन्
01:56
or in some cases, even declined,
35
116654
1919
वा, केहि अवस्थामा, घटे पनि
01:58
and most of the benefits went to an ever-smaller percentage of the population.
36
118573
3878
र, फाइदाको ज्यादातार हिस्सा जनसंख्याको केहि सिमीत प्रतिशतका हातमा पुग्यो ।
02:02
Still, the idea of capturing a nation’s well-being in a single number
37
122743
3712
अझैपनि, एक देशको सुखलाई एउटै अंकमा प्रतिबिम्बित गर्न चाहने विचारसँग
02:06
had powerful appeal.
38
126455
2002
बलियो आव्हान थियो ।
02:08
In 1972, King Jigme Singye Wangchuk of Bhutan
39
128499
3587
१९७२ मा, भुटानीराजा जिग्मेसिंग्ये वाङचुकले
02:12
came up with the idea of Gross National Happiness
40
132086
3087
कुल राष्ट्रिय खुशिको बिचारलाई अगाडि सारे
02:15
as an alternative to Gross Domestic Product.
41
135173
2293
कुल ग्राहर्स्थ उत्पादनका विकल्पका रूपमा
02:17
Gross National Happiness is a metric that factors in matters
42
137633
2878
कुल राष्ट्रिय खुशि एक मेट्रिक हो जसले सरोकार राख्छ
02:20
like health, education, strong communities, and living standards,
43
140511
3379
जस्तै स्वास्थ्य, शिक्षा, सबल समुदायहरू र जिवनयापनका स्तरहरू
02:23
having citizens answer questions like,
44
143890
1960
यस्ता प्रश्नहरूमा नागरिकको जवाफ खोज्छ,
02:25
“How happy do you think your family members are at the moment?”
45
145850
3003
“तपाईंको विचारमा तपाईंको परिवार यो क्षणमा कति खुशी छ?”
02:29
“What is your knowledge of names of plants and wild animals in your area?”
46
149228
3712
“तपाईंको क्षेत्रमा के कस्ता वनस्पति अनि वन्यजन्तुहरू छन् ?”
02:32
and “What type of day was yesterday?”
47
152940
2503
र “हिजो कस्तो प्रकारको दिन थियो ?”
02:36
The United Nations’ Human Development Index is a more widely used metric;
48
156068
3671
संयुक्त राष्ट्रसंघको मानव विकास सूचकाङ्क धेरै प्रयोगमा रहेको मेट्रिक हो,
02:39
it takes into account health and education,
49
159739
2377
यसले स्वास्थ्य र शिक्षा
02:42
as well as income per capita to estimate overall well-being.
50
162116
3212
साथै प्रति ब्यक्ति आम्दानीलाई समेत सुख मापनको आधार मान्छ ।
02:45
Meanwhile, a metric called the Sustainable Development Index
51
165870
3045
यसैबिच, दिगो विकासको सूचकांक भनिने मेट्रिकले
02:48
factors in both well-being and the environmental burdens of economic growth,
52
168915
4629
सुखानुभूति र आर्थिक विकासको पर्यावरणीय बोझ दुबैलाई प्रभावित गर्छ
02:53
again, boiling all this down to a single number.
53
173544
2586
फेरि, ती सबैलाई एउटै डालोमा राखेर ।
02:56
Though no country has been able to meet
54
176130
1877
कुनै पनि देशले स्रोतसाधनको दिगो उपयोग
02:58
the basic needs of its people while
55
178007
1710
गर्दै आफ्ना जनताहरूको आधारभूत
02:59
also using resources fully sustainably,
56
179717
2503
आवश्यकता पूरा गर्न सकेको छैन,
03:02
Costa Rica currently comes the closest.
57
182220
2002
हालै कोस्टारिकाले करिब त्यसो गर्न सक्दैछ।
03:04
Over the past few decades,
58
184472
1251
विगत केही दशकहरूमा,
03:05
it’s managed to grow its economy and improve living standards substantially
59
185723
3587
यसले अर्थतन्त्र र जीवनयापनको स्तरवृद्वि उत्सर्जनमा अधिक वृद्विबिना समेत
03:09
without drastically increasing its emissions.
60
189310
2711
व्यवस्थित गर्न सक्षम भएको छ ।
03:12
Other countries, like Colombia and Jordan,
61
192021
2002
अरू देशहरू, जस्तै कोलोम्बिया र जोर्डनले
03:14
have made notable progress.
62
194023
1752
उल्लेखनीय प्रगति गरेका छन् ।
03:16
Costa Rica now has better well-being outcomes like life expectancy
63
196025
3128
सुखानुभूतिका परिणामहरू जस्तै दीर्घजीवनका मामलामा हाल कोस्टारिकाले
03:19
than some of the world’s richest countries.
64
199153
2377
अरू धनी देशका तुलानामा राम्रो गरेको छ।
03:21
Ultimately, there are limits to any approach that boils
65
201822
2711
अन्त्यमा, देशको जीवन गुणस्तरियता एउटै अंकमा मापन गर्ने
03:24
the quality of life in a country down to a single number.
66
204533
2837
जुनकुनै दृष्ट्रिकोणको पनि सिमितताहरू छन् ।
03:27
Increasingly, experts favor a dashboard approach that lays out all the factors
67
207662
3670
अधिक विज्ञहरू एक अग्र दृष्टिकोणको समर्थन गर्छन् जसले एक अंकले
03:31
a single number obscures.
68
211332
1627
ल्याउने अस्पष्टताहरू कम गर्छ ।
03:32
This approach makes even more sense given that people have different priorities,
69
212959
3837
यो दृष्टिकोणले अझै स्पष्टता ल्याउँछ कि मानिसहरूका फरक प्राथमिकता हुन्छन्,
03:36
and the answer to which country is best to live in
70
216796
2419
र सबभन्दा उपयुक्त बस्नयोग्य देशको प्रश्नको जवाफ
03:39
depends on who’s asking the question.
71
219215
2085
प्रश्नकर्तामा निर्भर गर्दछ ।
03:41
So what if that were you designing your countries well-being metric?
72
221300
3253
अतः तपाईंले तपाईंको देशको सुखानुभूतिको मेट्रिक तयार पारेको भए
03:44
What do you value, and what would you measure?
73
224553
2503
केलाई महत्व दिनुहुन्थ्यो, र के मापन गर्नुहुन्थ्यो ?
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7