4 ways the COVID-19 pandemic changed the way we sleep | Sleeping With Science

90,517 views ・ 2021-12-22

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
Transcriber: Leslie Gauthier Reviewer:
0
0
7000
00:00
The COVID pandemic has changed sleep in at least four different ways:
1
121
4379
Translator: Rupesh Gautam Reviewer: Nirajan Thapa
कोभिड महामारीले कम्तिमा चार फरक तरिकामा निद्रामा परिवर्तन ल्याएको छ:
00:04
quantity, quality, timing and dreaming.
2
4500
4004
मात्रा, गुणस्तर, समय र सपना।
00:09
[Sleeping with Science]
3
9255
2169
​[विज्ञानसँग निन्द्रा]
00:13
The first is sleep quantity.
4
13634
2128
पहिलो निद्राको मात्रा हो।
00:15
A study conducted across Europe,
5
15928
2336
एक अध्ययन जुन युरोपभर,
00:18
as well as the US and Asia,
6
18264
2377
साथै अमेरिका र एसियामा गरिएको थियो,
00:20
found that on average people were sleeping around 25 minutes more each night
7
20641
5214
त्यसले यो देखाएको छ कि औसतमा मानिसहरू हरेक रात लगभग २५ मिनेट थप सुतिरहेका छन्
00:25
during the pandemic.
8
25855
1001
यो महामारीको समयमा।
00:27
Second, there has been a change in sleep quality.
9
27106
3712
दोस्रो, निद्राको गुणस्तरमा परिवर्तन आएको छ।
00:30
Now, sleep has of course been a real challenge
10
30943
3379
यो महामारीको समयमा हामीमध्ये धेरैको लागि
00:34
for many of us during the pandemic.
11
34322
1877
निद्रा पक्कै एक वास्तविक चुनौती भएको छ।
00:36
And indeed, in the US,
12
36199
2085
र वास्तवमा, अमेरिकामा,
00:38
almost 60 percent of people felt
13
38284
2711
लगभग ६० प्रतिशत मानिसहरूले महसुस गरे
00:40
that the quality of their sleep had become worse during the pandemic.
14
40995
4338
कि महामारीको समयमा उनीहरुको निद्राको गुणस्तर झन् खराब भएको थियो।
00:45
However, 40 percent of the people didn’t feel
15
45666
3671
तर, ४० प्रतिशत मानिसले यो महसुस गरेनन् कि
00:49
that their sleep was any worse,
16
49337
1585
उनीहरुको निद्रा बिग्रिएको थियो,
00:50
so there seems to be quite a difference in the response across individuals
17
50922
5297
त्यसैले निद्राको गुणस्तर र महामारीको सवालमा
00:56
when it comes to sleep quality and the pandemic.
18
56219
2627
व्यक्तिहरुका प्रतिकृयामा धेरै भिन्नता देखिन्छ।
00:59
The third change we’ve discovered concerns sleep timing.
19
59138
4088
हामीले पत्ता लगाएको तेस्रो खोज चाँहि सुत्ने समयसँग सम्बन्धित छ ।
01:03
Since many people didn’t have to commute to work
20
63518
2961
जहाँसम्म धेरै मानिसहरुलाई काममा जाँदा
01:06
or get the kids to school in the morning,
21
66479
2628
वा बच्चालाई स्कूल छोड्न बिहानै यात्रा गर्नु नपरेकाले
01:09
on average, people were going to bed later
22
69107
3128
औसतमा, महामारीको समयमा मानिसहरू ढिलो गरी ओच्छ्यानमा गएथे
01:12
and waking up later during the pandemic.
23
72235
2961
र ढिलै गरी उठिरहेका थिए ।
01:15
And I think this is a case of “Revenge of the Night Owls.”
24
75738
4129
र मलाई लाग्छ कि यो “लाटोकोशेरो प्रवृतीको बदला” हो।
01:20
And I see it as one of the positive consequences
25
80326
2878
र म यसलाई यो महामारीका सकारात्मक नतिजाहरु मध्ये
01:23
that came out of the pandemic.
26
83204
1543
एक नतिजाका रुपमा लिन्छु।
01:24
The fourth change is that people reported dreaming more
27
84997
3879
चौथो परिवर्तन भनेको मानिसहरुले निद्रामा थप सपना देखेको बताए
01:28
and also having COVID-related dreams.
28
88876
2753
र कोभिड-सम्बन्धित सपनाहरू पनि देखेको बताए।
01:31
And this is likely due to the fact
29
91921
1710
र यसको सम्भावित कारण
01:33
that people were sleeping later into the morning,
30
93631
3128
मानिसहरु बिहान ढिलोसम्म सुतेकाले हुन सक्छ,
01:36
which is the time when we get most of our dream sleep,
31
96759
3420
जुन समय हामी धेरैजसो सपना देख्ने निन्द्रामा हुन्छौँ।
01:40
and the fact that dreaming helps us deal with emotional trauma.
32
100179
4380
तथ्य यो छ कि सपनाले हामीलाई भावनात्मक आघातको सामना गर्न मद्दत गर्दछ।
01:44
However, there are many essential questions that still remain.
33
104725
4255
यद्यपि, धेरै अत्यावश्यक प्रश्नहरू अझै अनुत्तरित छन्।
01:49
One that I am particularly interested in answering
34
109605
3212
मलाई विशेषगरी जवाफ दिन रुचि भएको एउटा प्रश्न यो हो
01:52
is whether or not a lack of sleep before getting your COVID shot,
35
112817
3920
कि कोभिड-विरुद्धको खोप अथवा बुस्टर खोप लगाउनु अगाडिको
01:56
or your COVID booster in the future,
36
116737
3170
निद्राको कमीले
01:59
changes the effectiveness of that vaccination,
37
119907
3462
खोपको प्रभावकारितामा फरक पार्छ कि पार्दैन,
02:03
just as we know it does with your annual flu shot.
38
123369
3170
जस्तो यसले फ्लूको खोपको प्रभावकारीतामा फरक पार्दछ
02:07
What we do know for certain though is this:
39
127331
3379
हामीलाई निश्चित रूपमा यो थाहा छ कि:
02:10
your sleep health is intimately related to your immune health.
40
130710
4629
तपाईंको निद्रा स्वास्थ्य प्रतिरक्षा - स्वास्थ्यसँग घनिष्ठ रूपमा सम्बन्धित छ।
02:15
Said simply:
41
135590
1376
सरल रूपमा भन्दा:
02:16
sleep is a life support system.
42
136966
3086
निद्रा एक जीवन सहायता प्रणाली हो।
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7