A brief history of Spanish - Ilan Stavans

389,199 views ・ 2022-08-02

TED-Ed


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Nirajan Thapa
00:07
Beginning in the 3rd century, before the coming era,
0
7754
2836
तेस्रो शताब्दीको शुरूमा, आसन्न युगभन्दा पहिले
00:10
the Romans conquered the Iberian Peninsula.
1
10590
2377
रोमनहरूले आइबेरियन प्रायद्वीप जिते
00:13
This period gave rise to several regional languages in the area that's now Spain,
2
13301
5130
यो समयमा यस क्षेत्रमा विभिन्न क्षत्रीय भाषाहरूको उदय भो, जुन अहिले स्पेनमा पर्दछ
00:18
including Castilian, Catalan and Galician.
3
18431
3003
क्यासतिलियन, क्याटालान र ग्यालिसियन सहित
00:22
One of these would become Spanish— but not for another 1,500 years.
4
22143
4588
यी मध्ये एक स्पेनिश हुनेथिए तर अर्को १५०० वर्षसम्म हैन
00:26
Those years tell the origin story of what’s become a global modern language.
5
26939
5631
ती बर्षहरूले वैश्विक आधुनिक भाषाको प्रारम्भको कथा भन्छन्
00:32
During the Roman occupation,
6
32945
1585
रोमन कालमा
00:34
colloquial spoken Latin, often called “Vulgar Latin,”
7
34530
3963
बोलचालको ल्याटिनलाई अरू आदिवासी भाषाहरूसँग
00:38
mixed with Indigenous languages.
8
38493
2210
मिसिएको “उत्ताउलो ल्याटिन” भनिन्थ्यो ।
00:40
Approximately 75% of modern Spanish comes from Latin, including syntactic rules.
9
40703
6673
करिब ७५% आधुनिक स्पेनिश, वाक्यरचनाको नियमसहित ल्याटिनबाट आयातित हो ।
00:47
For instance, verbs are conjugated in a similar way as in Latin.
10
47668
4296
उदाहरणाका लागि, क्रियापदहरू ल्याटिनमा झैं जोडिन्छन् ।
00:52
And like other Roman languages, nouns have gender:
11
52215
3295
र, अरू रोमन भाषाहरूमा झैं नामपदमा लिङ्ग हुन्छन् ।
00:55
el sol, the sun, is masculine, whereas la luna, the moon, is feminine.
12
55843
5923
एल सोल, सूर्य, पुरूष लिङ्गी हुन्छ । जबकी ला लुना, जून, स्त्रीलिङ्गी हुन्छ ।
01:02
After the Roman Empire collapsed,
13
62266
2086
रोमन साम्राज्यको वशिभूतसँगै
01:04
a series of other powers conquered the region.
14
64352
2669
अन्य विभिन्न शक्तिहरूले यस क्षेत्रमा कब्जाजमाए ।
01:07
First came the Visigoths starting in the 5th century of the common era.
15
67438
4338
५ औं शताब्दिको शुरूमा भिजिगाथहरूको आगमन भयो ।
01:12
They spoke an eastern Germanic language
16
72110
2419
उनीहरूले एउटा पूर्विय जर्मनिक भाषा बोल्थे
01:14
that would eventually become part of German
17
74529
2711
जून लगत्तै जर्मनको अंग हुन गयो
01:17
and lent a few words to the language that would become Spanish.
18
77240
3587
र, केहि शब्दहरू स्पेनिश भाषामा प्रसार हुन पुग्यो ।
01:21
Then the Umayyad Caliphate ousted the Visigoths.
19
81035
4338
त्यसपछि उमायात कालिफेतहरूले भिजिगाथहरूलाई परास्त गरे ।
01:25
They spoke Arabic, which left a strong mark on modern Spanish:
20
85706
4672
उनीहरूले अरेबिक बोल्थे, जसको गहिरो प्रभाव आधुनिक स्पेनिश भाषामा पर्न गयो :
01:30
over a thousand words come from Arabic.
21
90378
2669
एकहजारभन्दा बढी शब्दहरू अरेबिकबाट आए
01:33
These often have a starting “a” or “z” sound,
22
93714
3504
यिनीहरू प्रायः “अ” र “जी” आवाजमा शुरू हुन्छन्
01:37
and sometimes include an “h.”
23
97218
2127
र कतिबेला “ह” आवाज समावेश गर्छन् ।
01:39
In 1492, the Catholic Church consolidated its power through two monarchs,
24
99720
5548
सन् १४९२ मा, क्याथोलिक चर्चले दुई सम्राटका माध्यमबाट शक्ति आर्जन गर्यो,
01:45
Isabella and Ferdinand,
25
105268
1626
इसाबेला र फर्डिनान्द,
01:46
expelling Muslims and Jews,
26
106894
2253
मुश्लिम र यहुदीहरूलाई निष्कासित गर्दै,
01:49
combining the distinct regional kingdoms into one nation,
27
109147
4004
पृथक क्षत्रिय राज्यहरूलाई एक राष्ट्रमा एकिकृत गर्दैा
01:53
and adopting one of the local languages as the official state language.
28
113151
4421
र, स्थानीय भाषाहरू मध्य एक भाषालाई राज्यको आधिकारिक भाषा अंगिकार गरेर ।
01:57
That language was Castellano, or Castilian, from the Kingdom of Castile,
29
117822
5130
त्यो भाषा क्यास्तिल राज्यको क्यास्तियानो वा क्यासतिलियन थियो
02:02
which was centrally located in Spain and home to Madrid.
30
122952
3587
जुन स्पेनको केन्द्रमा रहेको थियो र मड्रिडको आवादी थियो ।
02:07
Thereafter Castellano became Español, or Spanish.
31
127039
3671
त्यसपछि क्यास्तियानो स्पानोअल वा स्पेनिश बन्यो ।
02:11
But the Spanish of 1492 was Old Spanish, very different from Spanish today.
32
131210
5047
तर सन् १४९२ को स्पेनिश पुरानो स्पेनिश थियो अहिलेको स्पेनिशभन्दा निकै भिन्न ।
02:16
That same year, Christopher Columbus sailed across the Atlantic Ocean,
33
136591
4045
त्यहि वर्ष, क्रिस्टोफर कोलम्बसले एटलान्टिक महासागरको यात्रामा निस्के,
02:20
marking the start of the Spanish conquest of the Americas.
34
140636
3295
अमेरिकनहरूमाथि स्पेनिशहरूको पहिलो कब्जाको आरम्भ गर्दै ।
02:24
The Indigenous population of the Americas
35
144223
2378
अमेरिकाको आदिवासि जनसंख्याले
02:26
spoke an estimated 2,000 different languages.
36
146601
3211
अनुमानित २ हजार फरक भाषाहरू बोल्दथे ।
02:30
Over the next few decades,
37
150021
1585
केहि दशकको समयमा,
02:31
most of them were forced to adopt Spanish at the expense of their own languages.
38
151606
5171
अधिकतम उनीहरूलाई उनीहरूको भाषा त्याग्दै स्पेनिश भाषाअंगिकार गर्न बाध्य पारियो ।
02:36
Still, words from Indigenous languages became part of Spanish.
39
156944
4088
अझै, आदिवासी भाषाहरूका शब्दहरू स्पेनिशका अंग बन्न पुगे ।
02:41
From Nahuatl, the language of the Aztec Empire,
40
161032
3420
आजतेक साम्राज्यको भाषा नाहुवातालबाट,
02:44
came words with “ch” and “y” like “chapulin” and “coyote.”
41
164452
6631
“च” र “यो” भएका शब्दहरू जस्तै “चापुलिन” र “कोयोते” आए ।
02:51
From Quechua, a language spoken in the Peruvian Andes,
42
171459
3837
पेरूभियन एन्डेजमा बोलिने भाषा क्वेचुआबाट
02:55
came words with “ch” like “cancha,” “chullo,” and “poncho.”
43
175296
5631
“चा” भएका शब्दहरू जस्तै “कान्चा“, “चुयो” र “पोन्चो” आए ।
03:01
Some of these words describe things
44
181636
1793
यी शब्दहरूले चीजहरूको बयान गर्छन्
03:03
that hadn’t existed in the Spanish lexicon before,
45
183429
3003
जून पहिले स्पेनिश शब्दभण्डारमा अस्तित्वमा नै थिएनन्,
03:06
while others replaced existing Spanish words even in Spain.
46
186432
4046
जबकी अरू शब्दहरूले चाँहि स्पेनममैं बोलिने स्पेनिश शब्दहरू प्रतिस्थापन गरे ।
03:10
By the time Miguel de Cervantes published the first part of “Don Quixote” in 1605,
47
190895
5464
मिगुइल दि कारभान्तेसले सन् १६०५ मा डोन क्विसोतेको पहिलो भाग प्रकाशन गर्दाको समय,
03:16
the language was arguably more similar to modern Spanish
48
196567
3629
पुस्तकको भाषा तार्किक रूपमा अहिलेको स्पेनिशसँग निकै मेल खान्थे
03:20
than plays of one of his contemporaries, William Shakespeare,
49
200196
3920
तुलनात्मक रूपमा उनका समकालिन विलियम शेक्सपियरका नाटकमा प्रयोग हुने अंग्रेजी
03:24
were to modern English.
50
204116
1627
आधुनिक अंग्रेजीमाभन्दा
03:26
Starting in the 18th century,
51
206285
1961
१८ औं शताब्दिको शुरूवातमा
03:28
French language and culture were extremely fashionable in Spain,
52
208246
3962
स्पेनमा, फ्रेन्च भाषा र संस्कृति एकदमै रूचाइएका थिए
03:32
and later Hispanic America.
53
212208
2085
र, पछि हिस्पानिक अमेरिका ।
03:34
While the two languages already had commonalities
54
214627
3045
जबकी दुबै भाषाहरूमा पहिले नै समानताहरू थिए,
03:37
from their shared roots in Latin,
55
217672
2168
उनीहरूको भाषाको एउटै जरो ल्याटिन थियो,
03:39
Spanish gained new words from French during this period.
56
219840
3504
यस अवधीमा, स्पेनिशले फ्रेन्च भाषाबाट नयाँ शब्दहरू प्राप्त गर्यो ।
03:43
In the 19th century, all over Central and South America,
57
223970
3586
१९ औं शताब्दीमा, पुरै मध्य र दक्षिणी अमेरिकामा
03:47
people revolted to gain independence from Spain.
58
227556
3295
स्पेनबाट स्वतन्त्र हुनका लागि मानिसहरूले आन्दोलन गरे ।
03:51
In the newly sovereign nations,
59
231185
1835
नयाँ सार्वभौम देशहरूमा,
03:53
people continued to speak the language of their former oppressors.
60
233020
3963
मानिसहरूले आफ्ना पुराना शासकहरूका भाषा बोल्ने कामलाई निरन्तरता दिए ।
03:57
Today, there are approximately 415 million inhabitants of Hispanic America.
61
237275
6506
आज, कम्तिमा ४१ करोड ५० लाख मानिसहरू हिस्पानिक अमेरिकाका बासिन्दाहरू छन ।
04:04
Spanish is the official language of 21 countries and Puerto Rico.
62
244615
4713
स्पेनिश २१ वटा देशहरू र पुयोर्तो रिकोको आधिकारीक भाषा हो ।
04:09
As of 2021, only English, Mandarin, and Hindi have more speakers.
63
249537
5964
सन् २०२१ सम्म, योभन्दा अंग्रेजी, मान्दारिन र हिन्दीका मात्र धेरै प्रयोगकर्ताहरू छन ।
04:16
How does a language with so many speakers around the world
64
256043
3420
विश्वभरी रहेका यसका तमाम प्रयोगकर्ताहरूका बाबजुद पनि कसरी एउटा भाषा
04:19
not break apart into new languages the way Vulgar Latin did?
65
259463
4213
उत्ताउलो ल्याटिन जस्तै गरी किन अन्य नयाँ भाषाहरूमा विभक्त भएन होला ?
04:24
There's no easy answer to this question.
66
264135
2335
यो प्रश्नको सहज जवाफ छैन ।
04:26
Other languages that spread through colonialism, like French,
67
266721
3628
अरू भाषाहरू जुन उपनिवेशका कारण फैलिए जस्तै, फ्रेन्च
04:30
have mixed with Indigenous languages to form entirely new ones.
68
270349
4129
ती भाषाहरू आदिवासी भाषाहरूसँग मिलेर अर्को एकदमै भिन्न भाषाका रूपमा प्रकट भए।
04:34
Some would argue that Spanglish, a mixture of Spanish and English,
69
274812
4254
केहिले तर्क गर्न सक्छन कि स्पेनिश, अंग्रेजीसँग मिसमास भएको स्पेनिश,
04:39
is a distinct language or on its way to becoming one.
70
279066
3379
एउटा पृथक भाषा हो वा अर्को भाषाको रूप लिदैछ ।
04:43
But although a person in Buenos Aires occasionally might use words
71
283195
3963
तर यद्दपी ब्युनस आयर्समा कसैले बेलाबखत प्रयोग गर्ने शब्दहरू
04:47
that aren’t fully intelligible to someone in Bogotá or Mexico City,
72
287158
4880
ती अर्को जो बोगोटा वा मेक्सिको शहरमा प्रयोग गर्नेसँग ठ्याक्कै मेल खादैन ।
04:52
Spanish retains enough unity of syntax, grammar, and vocabulary
73
292204
4880
एउटा भाषाका रूपमा रहनका लागि स्पेनिशले वाक्य रचना, व्याकरण र शब्दभण्डारमा
04:57
to remain one language.
74
297084
1961
यथेष्ट एकता कायम गरेको छ ।
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7