Murray Gell-Mann: Do all languages have a common ancestor?

52,316 views ・ 2008-06-13

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Anantha Swami Reviewer: Deepak Basyal
00:13
Well, I'm involved in other things, besides physics.
0
13160
4000
अँ, म भौतिकविज्ञान बाहेक अरु कुराहरूमा पनि संलग्न छु।
00:17
In fact, mostly now in other things.
1
17160
2000
वास्तवमा, अहिले चाहिँ धेरैजसो अरु कुराहरूमा।
00:19
One thing is distant relationships among human languages.
2
19160
4000
एउटा कुरा चाहिँ मानव भाषाहरूबिचको टाढाको सम्बन्ध।
00:24
And the professional, historical linguists in the U.S.
3
24160
4000
र अमेरिका र पश्चिमी यूरोपका व्यावसायिक, ऐतिहासिक
00:28
and in Western Europe mostly try to stay away
4
28160
3000
भाषाविज्ञहरू प्राय:जसो कुनै पुरानो सम्बन्धबाट
00:31
from any long-distance relationships, big groupings,
5
31160
4000
टाढै बस्न खोज्छन; ठूला समूहहरू,
00:35
groupings that go back a long time,
6
35160
3000
त्यस्ता समूहहरू जो धेरै समय अगाडि जान्छन,
00:38
longer than the familiar families.
7
38160
3000
परिचित परिवार भन्दा अगाडि।
00:41
They don't like that. They think it's crank. I don't think it's crank.
8
41160
4000
ऊनीहरू त्यो मन पराउँदैनन; ऊनीहरू सोच्छन यो सनक हो। मलाई लाग्दैन कि यो सनक हो।
00:45
And there are some brilliant linguists, mostly Russians,
9
45160
3000
र केहि प्रतिभाशाली भाषाविदहरू छन, धेरैजसो रसियनहरू,
00:48
who are working on that, at Santa Fe Institute and in Moscow,
10
48160
4000
जो सान्टा-फे संस्थान र मस्कोमा यसमा काम गरिराखेका छन,
00:52
and I would love to see where that leads.
11
52160
4000
र मलाई यसले कहाँ पुर्याउँछ भन्ने हेर्न मन छ।
00:56
Does it really lead to a single ancestor
12
56160
3000
के यसले साँच्चै एउटा एक्लो पूर्वजसम्म पुर्याउँछ
00:59
some 20, 25,000 years ago?
13
59160
3000
जुन २०--२५००० वर्ष अघिको होस?
01:02
And what if we go back beyond that single ancestor,
14
62160
3000
अनि यदि हामी त्यो एक्लो पूर्वजभन्दा अगाडि गयौँ भने,
01:05
when there was presumably a competition among many languages?
15
65160
4000
जतिबेला सायद धेरै भाषाहरूको बिचमा प्रतिस्पर्धा थियो?
01:09
How far back does that go? How far back does modern language go?
16
69160
3000
त्यो कतिसम्म पुरानो होला त? आधुनिक भाषा कतिसम्म पुराना होलान त?
01:13
How many tens of thousands of years does it go back?
17
73160
3000
यो कति दशौँ हजार वर्ष अगाडि पुग्छ त?
01:16
Chris Anderson: Do you have a hunch or a hope for what the answer to that is?
18
76160
3000
क्रिस एन्डर्सन: के तपाईँलाई यसको उत्तर के हो त भन्ने कुराको अन्दाज वा आशा छ त?
01:19
Murray Gell-Mann: Well, I would guess that modern language must be older
19
79160
3000
मुरे गेल-म्यान: हजुर, मेरो अनुमानमा आधुनिक भाषा गुफाका चित्रकला र
01:22
than the cave paintings and cave engravings and cave sculptures
20
82160
4000
गुफाका अभिलेख र गुफाका मुर्तिहरूभन्दा पुरानो हुनुपर्छ
01:26
and dance steps in the soft clay in the caves in Western Europe,
21
86160
5000
अनि पश्चिमी युरोपका गुफाभित्र लगभग ३५ हजार वर्ष वा अझ अघि
01:31
in the Aurignacian Period some 35,000 years ago, or earlier.
22
91160
6000
पाषाण युगमा माटोमा कुँदिएका नृत्य कदमहरूभन्दा।
01:37
I can't believe they did all those things and didn't also have a modern language.
23
97160
3000
ऊनीहरूले यी सब चिजहरू गरे अनि ऊनीहरूसँग आधुनिक भाषा पनि थिएन भन्ने मलाई विश्वास लाग्दैन
01:40
So, I would guess that the actual origin goes back at least that far and maybe further.
24
100160
5000
त्यसैले मेरो अनुमानमा वास्तविक उत्पत्ति कम्तिमा त्यति अघिसम्म पुग्छ र अझ अघि हुन पनि सक्छ।
01:45
But that doesn't mean that all, or many, or most
25
105160
3000
तर त्यसको अर्थ त्यतिमात्रै होईन कि सबै अथवा धरैजसो, अझ प्राय:जसो
01:48
of today's attested languages couldn't descend perhaps
26
108160
4000
आजका प्रामाणिक भाषाहरू सायद त्योभन्दा नयाँ भाषाबाट
01:52
from one that's much younger than that, like say 20,000 years,
27
112160
4000
उत्पत्ति भएका त हैनन, जस्तो मानौँ २० हजार वर्ष वा यस्तै।
01:56
or something of that kind. It's what we call a bottleneck.
28
116160
3000
यसलाई नै हामी सङ्कुचन भन्छौँ।
02:00
CA: Well, Philip Anderson may have been right.
29
120160
1000
क्रिस: अँ, फिलिप एन्डर्सन ठिक पनि हुनसक्छन।
02:01
You may just know more about everything than anyone.
30
121160
3000
तपाईँलाई हरेक चिजको बारेमा अरू कसैलाई भन्दा बढी थाहा छ होला।
02:04
So, it's been an honor. Thank you Murray Gell-Mann.
31
124160
2000
यो एउटा सम्मानयोग्य कुरा हो। धन्यवाद मुरे गेल-म्यान।
02:06
(Applause)
32
126160
4000
(ताली)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7