How to tie your shoes | Terry Moore

2,442,101 views ・ 2011-05-20

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Deepak Basyal Reviewer: Guhanath Paudel गुहनाथ पौडेल
म TED का सहभागीहरूलाई यसरि सोच्ने गर्दछु
TED एउटा जमात, जहाँ संसारका सबैभन्दा प्रभावशाली,
00:15
I'm used to thinking of the TED audience
0
15776
1967
00:17
as a wonderful collection of some of the most effective,
1
17767
2684
बाठा, बौद्धिक र चतुर,
भौतिकबादी र आविष्कारकहरूको समूह हो ।
00:20
intelligent, intellectual, savvy,
2
20475
2761
र मलाई लाग्छ यो सत्य हो|
00:23
worldly and innovative people in the world.
3
23260
2094
तर, मसंग यो कुरामा विश्वास गर्ने तर्कहरू छन् कि, तपाईहरू लगभग आधा, अथवा धेरैले,
00:25
And I think that's true.
4
25378
1517
00:26
However, I also have reason to believe that many, if not most, of you
5
26919
4760
बास्तबमै जुत्ताको तुना बेढंगसँग बाँध्नुभएको छ
(हाँसो)
00:31
are actually tying your shoes incorrectly.
6
31703
2429
यो अलिक हास्यास्पद लाग्न सक्छ
00:34
(Laughter)
7
34156
1080
हो मलाई थाहा छ।
00:35
Now I know that seems ludicrous.
8
35260
2932
बिश्वास गर्नुस, मैले पनि ३ बर्ष अघि सम्म त्यस्तै बैरागी जीवन बाँचेको थिएँ।
00:38
I know that seems ludicrous.
9
38216
1463
00:39
And believe me, I lived the same sad life until about three years ago.
10
39703
3696
र भएको के थियो भने, मैले,
आफ्नो लागि, एकजोर निकै महँगो जुत्ता किनेको थिएँ।
00:43
And what happened to me
11
43820
1587
00:45
was I bought, what was for me, a very expensive pair of shoes.
12
45431
3404
र त्यो जुत्तामा नाइलनको डोलो खालको तुना थियो,
00:48
But those shoes came with round nylon laces,
13
48859
2916
र मैले त्यो तुना बाध्नै सकिन।
अनि जुत्ताको पसलमा गएर पसलेलाई भने,
00:51
and I couldn't keep them tied.
14
51799
1437
"मलाई जुत्ता त मन पर्यो, तर तुना मन परेन।"
00:53
So I went back to the store and said to the owner,
15
53260
2356
उसले जुत्ता हेरेर भन्यो "तपैले तुना गलत बाँध्नु भएको छ"
00:55
"I love the shoes, but I hate the laces."
16
55640
2214
00:57
He took a look and said, "Oh, you're tying them wrong."
17
57878
2724
हो त्यतिबेला सम्म,
मैले यो सोच्ने गर्थे कि, ५० वर्षको उमेरमा,
01:01
Now up until that moment,
18
61229
1588
01:02
I would have thought that, by age 50,
19
62841
2658
मैले गतिलो संग जानेको काम मध्ये तुना बाँध्ने
01:05
one of the life skills that I had really nailed
20
65523
3107
काम पनि एक हो।
(हाँसो)
तर त्यस्तो होइन- ल म देखाऊछु।
01:08
was tying my shoes.
21
68654
1215
01:09
(Laughter)
22
69893
1001
01:10
But not so -- let me demonstrate.
23
70918
2198
यो तरिकाले हो
हामी धेरै जसोलाई जुत्ताको तुना बाध्न सिकाइएको।
01:15
This is the way
24
75132
1993
01:17
that most of us were taught to tie our shoes.
25
77149
3000
र कुरो चाहिँ के हो भने- धन्यबाद।
(प्रशंसा)
01:22
Now as it turns out -- thank you.
26
82917
1859
पर्खनुस, अझै छ नि।
01:24
(Applause)
27
84800
1125
कुरो चाहिँ के हो भने
01:25
Wait, there's more.
28
85949
1760
(हाँसो)
बलियो र कम्जोर दुइ खालका तुनाका गाँठो हुन्छन,
01:27
As it turns out --
29
87733
1478
01:29
(Laughter)
30
89235
1001
र हामीलाई कम्जोर खालको सिकाइएको छ
01:30
there's a strong form and a weak form of this knot,
31
90260
3088
र कम्जोरभन्न्न यसरी सकिन्छ
यदि गाँठोको मुन्तिर बाट यसरि तान्नु भो भने
01:33
and we were taught the weak form.
32
93372
1585
01:34
And here's how to tell.
33
94981
1255
तुनाको फुर्को जुत्ताको
01:36
If you pull the strands at the base of the knot,
34
96260
2691
लामो पाटो (तलमाथि) तिर फर्किन्छ।
01:38
you will see that the bow will orient itself
35
98975
2261
र त्यो चाहिँ कम्जोर खालको गाँठो भयो।
01:41
down the long axis of the shoe.
36
101260
1976
तर केही समस्या छैन
01:43
That's the weak form of the knot.
37
103669
1849
यदि हाम्ले फेरी शुरु गर्यौ
01:45
But not to worry.
38
105542
1143
र मात्र अर्को दिशा तिर गयौ भने
01:47
If we start over
39
107732
1992
01:49
and simply go the other direction around the bow,
40
109748
4434
हामीले यो बलियो खालको गाँठो पाउनेछौ।
र यदि गाँठोको मुन्तिर बाट यसरि
01:54
we get this, the strong form of the knot.
41
114206
2984
तान्नु भो भने तपाईंले तुनाको फुर्को
01:57
And if you pull the cords under the knot,
42
117214
2141
छोटो पाटो (दाँयाबाया) तिर फर्किन्छ।
01:59
you will see that the bow orients itself
43
119379
2722
यो चाहिँ बलियो गाँठो हो।
02:02
along the transverse axis of the shoe.
44
122125
2031
यो कमै मात्र फुस्किने गर्छ।
02:04
This is a stronger knot.
45
124633
1571
यस्ले तपाइँलाई कम निहुरिने गराउछ। साथसाथै यो राम्रो पनि देखिन्छ।
02:06
It will come untied less often.
46
126228
1992
02:08
It will let you down less, and not only that, it looks better.
47
128244
3834
हामी एकपटक फेरी यो गाँठो पारौ।
(ताली)
02:12
We're going to do this one more time.
48
132848
1825
02:14
(Applause)
49
134697
3398
सधैजस्तो सुरुवात गर्नुस---
(ताली)
02:18
Start as usual --
50
138119
1293
अनि फुर्कोको अर्को तिरबाट जानुस।
02:19
(Applause)
51
139436
2270
यो केटाकेटी लाई अलीक कठिन हुन्छ।
02:21
go the other way around the loop.
52
141730
1897
तर लाग्छ तपैलाइ चै ठिकै हुन्छ।
02:23
This is a little hard for children,
53
143651
1727
02:25
but I think you can handle it.
54
145402
1494
गाँठो लाइ तान्नुस।
देख्नु भो त। तुनाको बलियो गाँठो।
02:29
Pull the knot.
55
149260
1080
अब, आजको प्रशङ्ग संग जोड्दै,
02:31
There it is: the strong form of the shoe knot.
56
151404
2832
02:34
Now, in keeping with today's theme,
57
154260
3976
म यो भन्न चाहन्छु-- जुन तपाईंलाई थाहै छ--
जिन्दगीमा कतै गरिएका सानै उपलब्धिले पनि
02:38
I'd like to point out -- something you already know --
58
158260
2531
02:40
that sometimes a small advantage someplace in life
59
160815
3832
जीवनको कुनै मोडमा धेरै नै फाइदा दिन सक्छ।
02:44
can yield tremendous results someplace else.
60
164671
2793
(हाँसो)
हाँसीखुसी जिउनुस्।
(करतल ध्वनि)
02:47
(Laughter)
61
167488
1075
02:48
Live long and prosper.
62
168587
1406
02:50
(Applause)
63
170017
2917
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7