What adults can learn from kids | Adora Svitak

1,046,998 views ・ 2010-04-02

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Deepak Basyal Reviewer: Suresh Gautam
00:15
Now, I want to start with a question:
0
15760
1769
म एउटा प्रश्न सोधेर सुरु गर्न चाहन्छु:
00:17
When was the last time you were called "childish"?
1
17553
3413
बिगतमा कहिले तपाइंलाई कसैले "केटौले" भनेर भनेको थियो?
00:20
For kids like me,
2
20990
1246
म जस्ता बच्चाहरुको लागि,
00:22
being called childish can be a frequent occurrence.
3
22260
3356
"केटौले" त धेरै पटक भनि रहिने कुरा हो|
00:25
Every time we make irrational demands,
4
25640
2596
हामी जुनसुकै बेला, जस्तो कि हामि कुनै अविवेकी माग गरिराखेका हुन्छौं,
00:28
exhibit irresponsible behavior,
5
28260
1976
गैरजिम्वेवार व्यवहार प्रस्तुत गरि राखेका हुन्छौं,
00:30
or display any other signs of being normal American citizens,
6
30260
3976
अथवा त्यस्तै कुनै व्यवहार प्रस्तुत गर्छौ जुन
कुनै सामान्य अमेरिकी नागरिकले गरि राखेको हुन्छ,
00:34
we are called childish.
7
34260
2392
हामीलाई केटौले नै भनिन्छ,
ति कुराले मलाई साच्ची नै चित्त दुख्छ |
00:37
Which really bothers me.
8
37017
1219
00:38
After all, take a look at these events:
9
38260
1976
जे भएतापनि, लौ यी बिगतका घटनाक्रम लाई अवलोकन गरौ:
00:40
Imperialism and colonization,
10
40260
2976
विस्तारवाद र उपनिवेश
00:43
world wars, George W. Bush.
11
43260
2976
विश्व युद्ध, जर्ज डब्लु बुश |
00:46
Ask yourself, who's responsible? Adults.
12
46260
2976
आफैलाई सोधी हेर्नुस: को चाही जिम्मेवार छन्? बयस्कहरु |
00:49
Now, what have kids done?
13
49260
2976
बच्चाहरुले चाहिँ के गरे त ?
00:52
Well, Anne Frank touched millions
14
52260
1976
एन्नी फ्र्यांक ले होलोकास्टको प्रख्यात डायरी लेखेर
00:54
with her powerful account of the Holocaust.
15
54260
2976
करोडौ को मन जितिन,
00:57
Ruby Bridges helped to end segregation in the United States.
16
57260
2976
रुबी बिर्जेस ले अमेरिकामा रहेको विभेदलाई चिर्न मद्दत गरिन,
01:00
And, most recently,
17
60260
1976
र , अहिले भर्खरै,
01:02
Charlie Simpson helped to raise 120,000 pounds for Haiti,
18
62260
4693
चार्ली सिम्प्सनले हाइटी को लागि
१,२०,००० चन्दा संकलन गर्न सहयोग गरे,
01:06
on his little bike.
19
66977
1825
उनको सानो साइकल चलाएर|
01:08
So as you can see evidenced by such examples,
20
68826
2410
त्यसैले, तपाईले यी साना उदाहरणबाट देख्न सक्नुहुन्छ कि,
01:11
age has absolutely nothing to do with it.
21
71260
2976
उमेर ले यस्ता काम हरु गर्न कुनै बन्देज लगाउदैन|
01:14
The traits the word "childish" addresses are seen so often in adults,
22
74260
3834
केटौले भन्ने शब्द उच्चारण गर्नेहरु को भिडमा
बयस्कहरु नै बढी देखिन्छन
01:18
that we should abolish this age-discriminatory word,
23
78118
2744
त्यसैले यो उमेर सँग जोडेर होच्याउने शब्द
01:20
when it comes to criticizing behavior associated with irresponsibility
24
80886
3746
जुन गैर जिम्मेवारी र विवेकहिन चिन्तन को आलोचना
गर्ने बेला प्रयोग गर्ने गरिन्छ, हामीले त्यो हटाउनु पर्छ|
01:24
and irrational thinking.
25
84656
1380
(तालि)
01:26
(Applause)
26
86060
5903
01:31
Thank you.
27
91987
1380
(धन्यवाद)
01:33
Then again, who's to say that certain types of irrational thinking
28
93391
4439
अनि फेरी, कसले भन्छ कि
केहि त्यस्ता विवेकहिन चिन्तनहरु
01:37
aren't exactly what the world needs?
29
97854
2382
जुन संसारलाई चाहिदैन भनेर ?
01:40
Maybe you've had grand plans before,
30
100260
2308
सायद तपाइंले पनि निकै ठुलो योजना बुन्नु भएको थियो होला पहिले,
01:42
but stopped yourself, thinking,
31
102592
1961
अनि तपाईं ले त्यो योजनालाई रोक्नु भो, यो सोचेर कि,
01:44
"That's impossible," or "That costs too much,"
32
104577
2300
त्यो असम्भव छ, अथवा त्यसलाइ धेरै पैसा लाग्छ
01:46
or "That won't benefit me."
33
106901
1468
अथवा त्यसले मलाई फाइदा गर्दैन भनेर|
01:48
For better or worse, we kids aren't hampered as much
34
108782
2533
चाहे फाइदा होस् वा बेफाइदा, हामी बालकहरु त्यस्ता कुरा ले धेरै प्रभावित हुदैनौ,
01:51
when it comes to thinking about reasons why not to do things.
35
111339
3151
जतिबेला हामीले "किन नगर्ने" भन्ने कुराको कारण खोजि गरिरहेका हुन्छौ|
01:54
Kids can be full of inspiring aspirations and hopeful thinking,
36
114910
3848
बालकहरु उत्प्रेरणा
र आशावादी चिन्तनले भरिपूर्ण हुनसक्छन्,
01:58
like my wish that no one went hungry,
37
118782
1960
कोही पनि भोका नरहुन भन्ने मेरो सोच जस्तै
02:00
or that everything were free, a kind of utopia.
38
120766
2635
अथवा एउटा रामराज्य मा जस्तै होस् भन्ने मेरो सोच जस्तै|
02:03
How many of you still dream like that, and believe in the possibilities?
39
123989
3985
तपाईहरु मध्ये कतिले अझै पनि त्यस्तो सपना देख्नु हुन्छ
र त्यसको सम्भावना को बारेमा विश्वास गर्नु हुन्छ?
02:08
Sometimes a knowledge of history and the past failures of Utopian ideals
40
128704
4388
कुनै कुनै बेला इतिहासको ज्ञान
र पुराना रामराज्यको असफलताका कथाहरु
अनावश्यक भार हुनसक्छ
02:13
can be a burden,
41
133116
1159
02:14
because you know that if everything were free,
42
134299
2152
किनकि तपाईंलाई थाहा छ कि यदि सबै कुरा निशुल्क हुन्थ्यो भने,
02:16
then the food stocks would become depleted and scarce and lead to chaos.
43
136475
3904
खाध्य गोदामहरु खाली खाली हुने थिए,
अनि अभाव को सिर्जना भएर सबै भताभुङ्ग हुने थियो|
02:20
On the other hand, we kids still dream about perfection.
44
140768
3468
अनि अर्कोतिर,
हामी बालकहरु सपनाको पुर्णता को आशा गर्छौ|
02:24
And that's a good thing, because in order to make anything a reality,
45
144649
3466
र त्यो राम्रो कुरा पनि हो किनकि कुनै पनि चिजलाई
वास्तविक बनाउनको लागि.
02:28
you have to dream about it first.
46
148139
2097
तपाइंले पहिले त्यसको कल्पना गर्न जरुरी हुन्छ|
विभिन्न तवरबाट, कल्पना गर्ने हाम्रो साहसले
02:31
In many ways, our audacity to imagine
47
151185
2051
02:33
helps push the boundaries of possibility.
48
153260
2873
सम्भावनाको सिमानालाई विस्तारित गर्न मद्दत गर्छ|
02:36
For instance, the Museum of Glass in Tacoma, Washington,
49
156529
3151
उदाहरणको लागि, वाशिंगटन, टकोमाको शिशा संग्रालय,
02:39
my home state -- yoohoo, Washington!
50
159704
1897
मेरो गृहनगर, या--हु वाशिंगटन---
02:41
(Applause)
51
161625
2611
(तालि)
02:44
has a program called Kids Design Glass,
52
164260
2198
मा एउटा 'बालक परिकल्पना कक्षा' भन्ने कार्यक्रम छ,
02:46
and kids draw their own ideas for glass art.
53
166482
2127
र बालकहरु शिशाको बास्तुकला आफ्नो तरिकाले कोर्छन|
02:48
The resident artist said they got some of their best ideas
54
168633
2818
अनि, त्यहाँ का स्थानीय कलाकार ले भनेकी तिनीहरुले
केहि उत्कृष्ठ विचारहरु त्यहि कार्यक्रम बाट प्राप्त गरे
02:51
from the program, because kids don't think about the limitations
55
171475
3023
किनकि बालकहरु त्यस किसिमको सिमितताको बारेमा सोच्दैनन
02:54
of how hard it can be to blow glass into certain shapes,
56
174522
2635
कि शिशालाई ति स्वरूपहरू ढाल्न कति गार्हो हुन्छ भनेर|
उनीहरू राम्रा विचारहरु मात्र सोच्दछन्|
02:57
they just think of good ideas.
57
177181
1593
02:58
Now, when you think of glass, you might think of colorful Chihuly designs,
58
178798
4438
तर, यदि तपाईं ले शिशा को बारेमा सोच्नु भयो भने
चिहुलीले बनाउने जस्तो रंगिन डिजाइनहरु
03:03
or maybe Italian vases,
59
183260
2157
अथवा इटालियन हरुले बनाउने जस्तो डिजाइनहरु सोच्न सक्नुहन्छ,
03:05
but kids challenge glass artists to go beyond that,
60
185441
2795
तर बालकहरु शिशाका मूर्तिकारहरुलाई त्यो भन्दा माथि पुग्न चुनौती दिन्छन --
03:08
into the realm of brokenhearted snakes
61
188260
2695
बिछिप्त सर्पहरुको दुनिया र बेकन बनाएर,
03:10
and bacon boys, who you can see has meat vision.
62
190979
3230
जसको मांसाहारी सोच त्यहाँ झल्किन्छ |
(हाँसो)
03:14
(Laughter)
63
194233
1595
03:15
Now, our inherent wisdom doesn't have to be insider's knowledge.
64
195852
4635
हाम्रो आन्तरिक चेतना
आन्तरिक ज्ञान संग मिल्नु पर्छ भन्ने पनि केहि छैन|
03:20
Kids already do a lot of learning from adults,
65
200891
3190
बालकहरुले बयस्क बाट पहिले नै धेरै कुरा सिकी सकेका हुन्छन,
र हामी संग भन्ने कुरा धेरै छन्|
03:24
and we have a lot to share.
66
204105
1778
03:25
I think that adults should start learning from kids.
67
205907
3282
र मलाई लाग्छ कि बयस्कहलेरु बालकहरु बाट सिकाई को सुरुवात गर्नु पर्छ|
03:29
Now, I do most of my speaking
68
209213
1404
म मेरा धेरै भाषणहरु बौद्धिक जमात को आगाडि गर्ने गर्छु,
03:30
in front of an education crowd -- teachers and students,
69
210641
2642
शिक्षक र विद्यार्थीहरु को अगाडी, र मलाई यो समानता मन पर्छ|
03:33
and I like this analogy:
70
213307
1160
03:34
It shouldn't be a teacher at the head of the class,
71
214491
2491
कक्षाकोठाको नेता प्रमुख भनेको शिक्षक मात्रै हुनु हुदैन
विद्यार्थीलाई यसो गर उसो गर भन्ने|
03:37
telling students, "Do this, do that."
72
217006
1793
03:38
The students should teach their teachers.
73
218823
2413
विद्यार्थीले शिक्षकलाई पो पढाउनु पर्छ त |
हुर्केकाहरु र बालकहरु बिचमा सिकाइको सम्बन्ध
03:42
Learning between grown-ups and kids should be reciprocal.
74
222051
3151
भनेको पारस्परिक हुनु पर्छ|
03:45
The reality, unfortunately, is a little different,
75
225735
2501
तर वास्तविकता चाहिँ, दुर्भाग्यबस, अलि फरक छ,
03:48
and it has a lot to do with trust, or a lack of it.
76
228260
2976
र यो कुरा विश्वासमा अडेको कुरा हो,अथवा हुनसक्छ विश्वासको कमीमा |
03:51
Now, if you don't trust someone, you place restrictions on them, right?
77
231260
3372
यदि तपाईले कसैलाई विश्वास गर्नु हुन्न भन्ने, तपाइंले उसमाथि केहि प्रतिबन्ध लगाउनु हुन्छ, हगि?
03:54
If I doubt my older sister's ability to pay back the 10 percent interest
78
234656
3922
यदि मैले अघिल्लो पटक ऋण दिदा
मेरो दिदीहरुको १० प्रतिशत ब्याज तिर्ने
03:58
I established on her last loan,
79
238602
1633
क्षमता माथि शंका गरेँ भने,
04:00
I'm going to withhold her ability to get more money from me,
80
240259
2977
मैले मबाट उनले लिन सक्ने सम्भावित रकमको रोक्का गरेर राख्दछु
04:03
until she pays it back.
81
243260
1374
जब सम्म उसले अघिल्लो ऋण तिर्दिन|(हाँसो)
04:04
(Laughter)
82
244658
1167
04:05
True story, by the way.
83
245849
1899
कुरा सत्य हो है , जे भए पनि|
04:07
Now, adults seem to have
84
247772
2464
त्यसैले बयस्कहरुमा एउटा यस्तो स्वभाव
04:10
a prevalently restrictive attitude towards kids,
85
250260
3676
बालकहरुलाई हेला गर्ने स्वभाब-- जरा गाडेर बसेको हुन्छ भन्ने लाग्दछ
04:13
from every "Don't do that, don't do this" in the school handbook,
86
253960
3276
स्कुलको किताबमा लेखिएको प्रत्येक "त्यो गर्नु हुदैन"
"यो गर्नु हुदैन",
04:17
to restrictions on school Internet use.
87
257260
2744
देखि स्कुलको इन्टरनेट को प्रयोगमा रोक |
04:20
As history points out, regimes become oppressive
88
260028
3033
इतिहासले यो भन्छ कि, सत्ताधारीले जब नियन्त्रण गर्न सकिन्न कि
04:23
when they're fearful about keeping control.
89
263085
2223
भन्ने ठान्दछ, तब दमनमा उत्रन्छ |
04:25
And although adults may not be quite at the level
90
265332
2334
यद्दपी बयस्कहरु मा सर्बसत्ताबादी
04:27
of totalitarian regimes,
91
267690
1546
सोच नै त नहोला, तरपनि
04:29
kids have no or very little say in making the rules,
92
269260
2976
बच्चाहरुलाइ नियम बनाउने सम्बधमा कत्तिपनि वा एकदमै थोरै बोल्ने अधिकार दिइएको हुन्छ,
04:32
when really, the attitude should be reciprocal,
93
272260
2215
जबकी यहाँ अभिमत वास्तवमै पारस्परिक हुनु पर्थ्यो,
04:34
meaning that the adult population should learn
94
274499
2697
भनाइको अर्थ वयस्कहरुले सानाहरुको
चाहनालाई बुझ्नु पर्ने र
04:37
and take into account the wishes of the younger population.
95
277220
3016
मनन गरिनु पर्थ्यो |
04:40
Now, what's even worse than restriction,
96
280260
1976
अनि, नियन्त्रण भन्दा दुखलाग्दो कुरा त यो हो कि
04:42
is that adults often underestimate kids' abilities.
97
282260
3572
वयस्कहरु प्राय जसो बच्चाहरुको खुबीलाइ कम आक्दछ्न|
04:45
We love challenges, but when expectations are low,
98
285856
3158
हामी चुनौतीहरु मन पराउछौ, तर जब त्यसको फलको आशा कम गरिन्छ,
विश्वास गर्नुस, हामी त्यसमै हराउदछौ|
04:49
trust me, we will sink to them.
99
289038
1611
04:51
My own parents had anything but low expectations
100
291490
3294
मेरो आफ्नै बुवाआमा संग पनि यस्तै कम आशावादिता थियो
04:54
for me and my sister.
101
294808
1293
म र मेरो बहिनीबाट|
04:56
Okay, so they didn't tell us to become doctors or lawyers or anything like that,
102
296744
5119
तेही भएर उनीहरुले हामीलाई कहिले पनि डाक्टर हुनु
वकिल हुनु अथवा त्यस्तै खालको केहि हुनु भनेर भन्नु भएन
05:01
but my dad did read to us about Aristotle and pioneer germ-fighters,
103
301887
5598
तर मेरो बुवाले हाम्रो लागि
अरस्तु सम्बधि
र पायोनिएर जर्म फाइटर्स (अग्रणी वैज्ञानिक बारेको पुस्तक) बारेमा सुनाउनु हुन्थ्यो
05:07
when lots of other kids were hearing
104
307509
1727
जबकी अरु धेरै बच्चाहरुले
05:09
"The Wheels on the Bus Go Round and Round."
105
309260
2048
"दी व्हील्स अन द बस गो राउण्ड एंड राउण्ड" (बालगीत) सुनिरहेका हुन्थे|
05:11
Well, we heard that one too, but "Pioneer Germ Fighters" totally rules.
106
311332
3868
जे होस्, हामीले त्यो पनि सुनेका थियौ,तर "पायोनिअर जर्म फाइटर" साच्चिकै दामी थियो|
(हाँसो)
05:15
(Laughter)
107
315224
1013
05:16
I loved to write from the age of four, and when I was six,
108
316261
2974
मैले चार बर्सको उमेर देखि नै लेख्न मन पराउथे|
र जब म ६ बर्सकी भए
05:19
my mom bought me my own laptop equipped with Microsoft Word.
109
319259
3977
मेरी आमाले मलाई ल्यापटप किनिदिनु भयो जसमा माइक्रोसफ्ट वर्ड थियो|
05:23
Thank you, Bill Gates, and thank you, Ma.
110
323260
2410
धन्यवाद बिल गेट्स अनि धन्यवाद आमा |
05:25
I wrote over 300 short stories on that little laptop,
111
325694
3542
मैले ३०० भन्दा बढी संख्या मा लघुकथाहरु लेखे
त्यो सानो ल्यापटप मा,
05:29
and I wanted to get published.
112
329260
2976
र म त्यसलाई प्रकाशित गर्न चाहन्थे|
05:32
Instead of just scoffing at this heresy that a kid wanted to get published,
113
332260
3976
एउटा बच्चाको प्रकाशित हुन चाहने यो जिद्दी
लाई हकार्नु को साटो
05:36
or saying wait until you're older,
114
336260
1976
वा , पख ठुली भएपछि गरौली भन्नुको साटो
05:38
my parents were really supportive.
115
338260
1920
मेरा बुवाआमा वास्तवमै सहयोगी बन्नुभयो|
05:40
Many publishers were not quite so encouraging.
116
340823
2778
धेरै प्रकाशकहरु चाही उति सार्हो उत्साहित थिएनन|
05:44
One large children's publisher ironically said
117
344260
2976
एउटा ठुलो बच्चाहरुको प्रकाशकले
05:47
that they didn't work with children.
118
347260
1817
हामी बच्चाहरु संग काम गर्दैनौ भन्ने जस्तो हास्यास्पद कुरा गरे|
05:49
Children's publisher not working with children?
119
349521
3229
बच्चाहरुको प्रकाशकले बच्चा संग काम नगर्ने ?
05:52
I don't know, you're kind of alienating a large client there.
120
352774
3159
लौ तेस्तो कुरा चै थाहा भएन, तर तपाईंले चाही यहाँ ठुलो संख्यामा ग्राहक गुमाई रहनु भएको छ |
05:55
(Laughter)
121
355957
1682
(हाँसो)
05:57
One publisher, Action Publishing, was willing to take that leap and trust me,
122
357663
5828
र, एउटा प्रकाशक, एक्सन पब्लिसिंगले,
मलाई विश्वास गर्यो, र त्यो ठेक्का लिने मनसाय देखायो
06:03
and to listen to what I had to say.
123
363515
1690
र मेरा आवाज हरु सुन्यो |
06:05
They published my first book, "Flying Fingers," you see it here.
124
365229
3549
र तिनीहरुले मेरो पहिलो पुस्तक, "फ्लाईंग फिन्गर्स" प्रकासित गरे -- जुन यहाँ देख्न सकिन्छ---
06:08
And from there on, it's gone to speaking at hundreds of schools,
125
368802
3434
र त्यस पछि ,म सयौ विद्यालयहरुमा बोल्दै हिडें,
06:12
keynoting to thousands of educators,
126
372260
2023
हज्जारौ शिक्षाविदहरुसंग को अगाडी प्रमुख वक्ताको रुपमा बोल्दै हिडें,
06:14
and finally, today, speaking to you.
127
374307
2523
र अहिले , आज, तपाईं हरुको अगाडी बोल्दै छु|
06:16
I appreciate your attention today,
128
376854
1936
म तपाईं हरुको धैर्यताको सराहना गर्दछु,
06:18
because to show that you truly care, you listen.
129
378814
2826
तपाईंहरु बास्तबमै हाम्रो वास्ता गर्नु हुन्छ
भन्ने कुरा आज मेरो कुरा सुनेर देखाउनु भएको छ|
06:22
But there's a problem with this rosy picture
130
382879
2357
तर बच्चा हरु वयस्क हरु भन्दा धेरै राम्रो भएको
06:25
of kids being so much better than adults.
131
385260
2976
यो आशावादी तश्विरमा एउटा समस्या चाही छ|
06:28
Kids grow up and become adults just like you.
132
388260
3309
बच्चा हरु हुर्कन्छन र केवल तपाईंहरु जस्तै वयस्क बन्दछन|
06:31
(Laughter)
133
391593
1643
(हाँसो)
06:33
Or just like you? Really?
134
393260
2364
केवल तपाईं जस्तै, हो र भन्या?
06:35
The goal is not to turn kids into your kind of adult,
135
395648
3468
यहाँ उदेश्य चाही बच्चाहरुलाई तपाईहरु जस्तो वयस्क बनाउनु भन्ने चाही होइन,
तर तपाईं हरु भन्दा असल वयस्क बनाउनु भन्ने हो
06:39
but rather, better adults than you have been,
136
399140
2096
06:41
which may be a little challenging, considering your guys' credentials.
137
401260
3316
जुन अलिकति चुनौतिपुर्ण नै हुन सक्छ
तपाईंहरुको क्षमतालाई मध्यनजर राख्दा,
06:44
(Laughter)
138
404600
1158
06:45
But the way progress happens,
139
405782
1454
तर प्रगति कसरि हुदै जान्छ भने
06:47
is because new generations and new eras
140
407260
2976
नया पुस्ताहरु र नया समय हरु
06:50
grow and develop and become better than the previous ones.
141
410260
2976
पुराना भन्दा बृहत्तर र विकसित र एकदमै राम्रो हुदै जान्छ|
06:53
It's the reason we're not in the Dark Ages anymore.
142
413260
3158
यहि कारण ले त हामी अहिले ढुंगे युग मा छैनौ नि त|
06:56
No matter your position or place in life,
143
416807
2429
तपाईं जिवनको जस्तोसुकै मोडमा हुनु भएको भए पनि,
06:59
it is imperative to create opportunities for children,
144
419260
2976
बच्चाहरु को लागि अवसरको सिर्जना गर्नु अत्यावश्यक छ
07:02
so that we can grow up to blow you away.
145
422260
2976
ताकी हामी यसरी हुर्कन सकौकि तपाईंहरुलाइ कसिंगर सरि उडाइदिन सकौ|
07:05
(Laughter)
146
425260
2886
(हाँसो)
07:08
Adults and fellow TEDsters,
147
428170
2066
वयस्क तथा टेड का मेरा समकालीनहरु,
07:10
you need to listen and learn from kids,
148
430260
1976
तपाईहरुले बच्चाको कुरा सुन्नु अनि सिक्नु सक्नु पर्छ
07:12
and trust us and expect more from us.
149
432260
2663
र हामीलाई विश्वास गर्नुस अनि हामी बाट धेरै आशा गर्नुस
07:16
You must lend an ear today,
150
436180
2309
तपाईं ले आज यो सुन्ने धैर्यता राख्नु पर्छ,
07:18
because we are the leaders of tomorrow, which means
151
438513
2698
किनकि हामी नै भोलिका नेता हरु हौ,
त्यसको अर्थ यो हुन्छ कि भोलि तपाईंहरु बृद्ध र असक्त हुदा
07:21
we're going to take care of you when you're old and senile.
152
441235
2802
तपाईहरुको रेखदेख गर्ने हामी नै हौ | होइन , ठट्टा गर्या के |
07:24
No, just kidding.
153
444061
1293
07:25
(Laughter)
154
445378
1000
वास्तवमै, हामीहरु नै भोलिका नया पिढी हौ
07:26
No, really, we are going to be the next generation,
155
446402
2695
र जसले भोलिको विश्वलाई आगाडि हाक्नेछ|
07:29
the ones who will bring this world forward.
156
449121
2285
07:31
And in case you don't think that this really has meaning for you,
157
451430
3151
र, यदि तपाईंलाई यो लाग्छ कि यी कुराले कुनै अर्थ दिदैन,
07:34
remember that cloning is possible,
158
454605
1631
भने भोलि बिखण्डन को स्थिति पनि आउन सक्छ,
07:36
and that involves going through childhood again,
159
456260
2286
र त्यसमा फेरी बच्चा हुनु पर्ने अवस्था पनि आउन सक्छ,
07:38
in which case you'll want to be heard, just like my generation.
160
458570
3666
अनि त्यस बखत तपाईं पनि हाम्रो पुस्ताले
जस्तै आफ्ना कुरा सुनियोस भन्ने चाहनुहुन्छ|
07:42
Now, the world needs opportunities for new leaders and new ideas.
161
462260
5976
त्यसैले, आजको विश्वलाई भोलिको नया नेता र
नया विचारहरुको लागि अवसरको आवश्यकता छ|
07:48
Kids need opportunities to lead and succeed.
162
468260
2976
बालबालिकाहरुलाई नेतृत्व गर्न र सफल हुन अवसरको आवश्यकता छ|
07:51
Are you ready to make the match?
163
471556
1865
के तपाईं सहयोगको लागि तत्पर हुनुहुन्छ त?
07:53
Because the world's problems shouldn't be the human family's heirloom.
164
473770
4611
किनकि विश्वका समस्याहरु
मानिसको पारिवारिक विरासत हुनु हुदैन|
07:58
Thank you.
165
478405
1831
धन्यवाद
08:00
(Applause)
166
480260
2976
(तालि)
08:03
Thank you. Thank you.
167
483260
2000
धन्यवाद | धन्यवाद |
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7