Arthur Benjamin: Teach statistics before calculus!

232,536 views ・ 2009-06-29

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Anantha Swami Reviewer: Deepak Basyal
00:12
Now, if President Obama
0
12160
3000
अहिले, यदि राष्ट्रपति ओबामाले
00:15
invited me to be the next Czar of Mathematics,
1
15160
4000
मलाई गणितको अर्को बडा हाकिम बन्न बोलाए भने
00:19
then I would have a suggestion for him
2
19160
3000
मलाई लाग्छ ऊनलाई मेरो एउटा सुझाव हुनेछ
00:22
that I think would vastly improve
3
22160
2000
कि यो देशको गणित शिक्षालाई
00:24
the mathematics education in this country.
4
24160
3000
व्यापक सुधार गर्नुपर्छ।
00:27
And it would be easy to implement
5
27160
2000
र यो लागू गर्न सजिलो
00:29
and inexpensive.
6
29160
2000
अनि कम खर्चिलो हुनेछ।
00:31
The mathematics curriculum that we have
7
31160
2000
हाम्रो गणित पाठ्यक्रम
00:33
is based on a foundation of arithmetic and algebra.
8
33160
4000
अङ्क र बीजगणितको जगमा आधारित छ।
00:37
And everything we learn after that
9
37160
2000
र हामीले त्यसपछि हामीले सिक्ने सबैकुरा
00:39
is building up towards one subject.
10
39160
3000
एउटा बिषयतिर अघि बढ्छ।
00:42
And at top of that pyramid, it's calculus.
11
42160
4000
अनि त्यो पिरामीडको टुप्पोमा क्याल्कुलस हुन्छ।
00:46
And I'm here to say
12
46160
2000
र मैले यहाँ भन्न चाहन्छु कि
00:48
that I think that that is the wrong summit of the pyramid ...
13
48160
4000
मेरो बिचारमा त्यो पिरामीडको गलत टुप्पो हो ...
00:52
that the correct summit -- that all of our students,
14
52160
2000
सही टुप्पो -- हाम्रा सबै विद्यार्थीहरूले,
00:54
every high school graduate should know --
15
54160
2000
सबै उच्च माध्यमिक पास गर्नेले जान्नु पर्ने कुरो --
00:56
should be statistics:
16
56160
3000
त तथ्याङ्क पो हुनुपर्छ।
00:59
probability and statistics.
17
59160
2000
सम्भाव्यता र तथ्याङ्क।
01:01
(Applause)
18
61160
2000
(ताली)
01:03
I mean, don't get me wrong. Calculus is an important subject.
19
63160
4000
मेरो मतलव, मलाई गलत नसोच्नुस। तथ्याङ्क एउटा महत्वपूर्ण विषय हो।
01:07
It's one of the great products of the human mind.
20
67160
2000
यो मानव मस्तिष्कको एउटा महान उपज हो।
01:09
The laws of nature are written in the language of calculus.
21
69160
4000
प्रकृतिका नियमहरू क्याल्कुलसको भाषामा लेखिएका छन।
01:13
And every student who studies math, science, engineering, economics,
22
73160
4000
र प्रत्येक विद्यार्थी जसले गणित, विज्ञान, अभियान्त्रिकी, अर्थशाष्त्र पढ्छन
01:17
they should definitely learn calculus
23
77160
2000
उनीहरूले कलेजको पहिलो वर्षको अन्त्यसम्म
01:19
by the end of their freshman year of college.
24
79160
2000
क्याल्कुलस अबश्य सिक्नु पर्छ।
01:21
But I'm here to say, as a professor of mathematics,
25
81160
3000
तर मैले यहाँ यो भन्न चाहन्छु, गणितको प्रध्यापकका नाताले,
01:24
that very few people actually use calculus
26
84160
4000
कि वास्तवमा धेरै थोरै व्यक्तिहरू ऊनीहरूको दैनिक जीवनमा
01:28
in a conscious, meaningful way, in their day-to-day lives.
27
88160
3000
सचेत, अर्थपुर्ण रुपमा क्याल्कुलसको प्रयोग गर्छन।
01:31
On the other hand,
28
91160
2000
अर्कोतिर,
01:33
statistics -- that's a subject that you could,
29
93160
3000
तथ्याङ्क -- त्यस्तो विषय हो जुन तपाईँले दैनिक रुपमा
01:36
and should, use on daily basis. Right?
30
96160
3000
प्रयोग गर्न सक्नुहुन्छ, र गर्नुहुन्छ। हैन त?
01:39
It's risk. It's reward. It's randomness.
31
99160
3000
यो जोखिम हो। यो प्रतिफल हो। यो क्रमरहित हो।
01:42
It's understanding data.
32
102160
2000
यो तथ्य बुझ्नु हो।
01:44
I think if our students, if our high school students --
33
104160
2000
मलाई लाग्छ यदि हाम्रा विद्यार्थीहरूले, यदि हाम्रा उच्च माध्यमिक विद्यार्थीहरूले --
01:46
if all of the American citizens --
34
106160
2000
यदि सबै अमेरिकी नागरिकहरूले --
01:48
knew about probability and statistics,
35
108160
3000
सम्भाव्यता र तथ्याङ्कको बारेमा जानेका भए,
01:51
we wouldn't be in the economic mess that we're in today. (Laughter) (Applause)
36
111160
3000
हामी अहिले भईराखेको अर्थतन्त्रको अस्तव्यस्ततामा हुन्नथ्यौँ।
01:54
Not only -- thank you -- not only that ...
37
114160
3000
त्यति मात्र -- धन्यवाद -- त्यति मात्र हैन --
01:57
but if it's taught properly, it can be a lot of fun.
38
117160
3000
[तर] यदि यो राम्ररी पढाईयो भने, यो धेरै नै रमाईलो हुन सक्छ।
02:00
I mean, probability and statistics,
39
120160
2000
मेरो मतलव, सम्भाव्यता र तथ्याङ्क,
02:02
it's the mathematics of games and gambling.
40
122160
4000
यो खेलहरू र जुवाको गणित हो।
02:06
It's analyzing trends. It's predicting the future.
41
126160
4000
यो झुकावहरूको विश्लेषण हो। यो भविश्यको अनुमान हो।
02:10
Look, the world has changed
42
130160
2000
हेर्नुस, विश्व एनालगबाट
02:12
from analog to digital.
43
132160
3000
डिजिटलमा परिवर्तन भएको छ।
02:15
And it's time for our mathematics curriculum to change
44
135160
3000
र यो समय हाम्रो गणित पाठ्यक्रम एनालगबाट डिजिटलमा परिवर्तन
02:18
from analog to digital,
45
138160
2000
गर्ने समय हो।
02:20
from the more classical, continuous mathematics,
46
140160
4000
अझ प्राचीन, अविरल गणितबाट आधुनिक,
02:24
to the more modern, discrete mathematics --
47
144160
3000
डिस्कृट गणिततर्फ।
02:27
the mathematics of uncertainty,
48
147160
2000
अनिश्चितताको गणित,
02:29
of randomness, of data --
49
149160
2000
क्रमविहीनताको, तथ्यको --
02:31
that being probability and statistics.
50
151160
3000
गणित, सम्भाव्यता र तथ्याङ्क हो।
02:34
In summary, instead of our students
51
154160
2000
छोटकरीमा, हाम्रा विद्यार्थीहरू क्याल्कुलसका
02:36
learning about the techniques of calculus,
52
156160
3000
हिसाब गर्ने तरिकाहरु सिक्नुको सट्टा,
02:39
I think it would be far more significant
53
159160
3000
मध्यमा बाट दुई स्ट्याण्डर्ड डेभिएसनहरू भनेको
02:42
if all of them knew what two standard deviations
54
162160
3000
के हो भन्ने कुरा यदि सबैले जानेको भए एकदमै सार्थक
02:45
from the mean means. And I mean it.
55
165160
3000
हुन्थ्यो। र यो मेरो आशय हो।
02:48
Thank you very much.
56
168160
2000
धेरै धेरै धन्यवाद।
02:50
(Applause)
57
170160
3000
(ताली)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7