How to succeed? Get more sleep | Arianna Huffington

731,850 views ・ 2011-01-03

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Deepak Basyal Reviewer: Raaz Shrestha
00:15
My big idea is a very, very small idea
0
15767
3891
मेरो ठुलो आइडिया
एउटा एकदमै सानो आइडिया हो
00:19
that can unlock billions of big ideas
1
19682
4753
जसले
लाखौ करोडौ आइडियाहरुको ताला खोल्न सक्छ
00:24
that are at the moment dormant inside us.
2
24459
3366
जुन अहिले हामी भित्र सुसुप्त अवस्थामा रहिरहेको छ|
00:27
And my little idea that will do that is sleep.
3
27849
3414
मेरो सानो आइडिया जसले त्यो ताला खोल्न मद्दत गर्छ
त्यो हो-- सुत्नु |
00:31
(Laughter)
4
31697
1539
(हाँसो)
00:33
(Applause)
5
33260
4213
(तालि)
00:37
This is a room of type A women.
6
37497
2763
यो टाईप-ए महिलाहरुको कोठा हो|
यो सुत्नबाट बन्चित महिलाहरुको
00:42
This is a room of sleep-deprived women.
7
42029
3089
कोठा हो|
00:46
And I learned the hard way the value of sleep.
8
46991
3395
र मैले मेरा तिता अनुभवहरु बाट
निन्द्राको महत्व को बारेमा जानेकी हु|
आज भन्दा अढाई वर्ष अघि
00:51
Two-and-a-half years ago, I fainted from exhaustion.
9
51204
3110
म थकाईको कारणले बिहोस भएकी थिए|
00:54
I hit my head on my desk.
10
54338
1786
मेरो टाउको मेरो डेस्क मा ठोकियो, अनि मेरो गालाको हड्डी भाचियो,
00:56
I broke my cheekbone, I got five stitches on my right eye.
11
56148
3700
मेरो दाहिने आँखामा पाच ओटा टाँका मारियो|
01:00
And I began the journey of rediscovering the value of sleep.
12
60363
4366
र त्यसपछि मेरो यात्रा सुरु भयो
कि निन्द्राको महत्व को बारेमा पुनर अनुसन्धानको लागि
र त्यो दौरानमा,
01:06
And in the course of that, I studied,
13
66221
2906
मैले पढे,
01:09
I met with medical doctors, scientists,
14
69151
2578
मैले मेडिकल डाक्टरहरु, बैज्ञानिकहरुलाई भेटें,
01:11
and I'm here to tell you
15
71753
1879
र अहिले म तपाईंहरुलाई यो भन्न आएकी छु कि
01:13
that the way to a more productive, more inspired, more joyful life
16
73656
5536
जीवनलाई बढि उत्पादनशील बनाउन,
बढि उत्प्रेरित र सुखी बनाउने उपाय भनेको
पर्याप्त सुत्नु हो|
01:19
is getting enough sleep.
17
79216
1746
01:21
(Applause)
18
81656
5192
(तालि)
01:26
And we women are going to lead the way
19
86872
2566
र हामी महिलाहरु नै अगुवाई गर्न गइरहेका छौं
01:29
in this new revolution, this new feminist issue.
20
89462
3404
यो नया क्रान्तिको, यो नया नारीवादी बिषयको|
01:33
We are literally going to sleep our way to the top -- literally --
21
93260
3884
हामी साच्चीनै टन्न सुत्न गैरहेका छौ, साच्ची नै.
(हाँसो)
01:37
(Laughter)
22
97168
1461
01:38
(Applause)
23
98653
5351
(तालि)
तर दुर्भाग्यबस,
01:44
because unfortunately, for men,
24
104028
3311
पुरुषको लागि
01:47
sleep deprivation has become a virility symbol.
25
107363
3069
अनिदो हुनु भनेको पुरुषार्थको संकेत जस्तो बनेको छ|
01:51
I was recently having dinner with a guy
26
111471
2190
मैले अस्ति भर्खरमात्र एउटा पुरुससँग डीनर खाएकी थिएँ
01:53
who bragged that he had only gotten four hours sleep the night before.
27
113685
4116
जसले मलाई अघिल्लो रातमा जम्मा
चार घण्टा सुते भनेर फुर्ती लगायो|
र मलाई उसलाई यस्तो भन्न मन लागेको थियो-- तर मैले भन्न चाही भनिन
01:58
And I felt like saying to him -- but I didn't say --
28
118182
2573
02:00
I felt like saying, "You know what? if you had gotten five,
29
120779
3127
म यस्तो भन्ने पक्षमा थिए, "था छ तपाइंलाई?
यदि तपाईं ५ घण्टा सुतेको भए,
02:03
this dinner would have been a lot more interesting."
30
123930
2549
आजको यो हाम्रो डिनर अझै बढी रमाइलो हुने थियो|"
02:06
(Laughter)
31
126503
3960
(हाँसो)
02:10
There is now a kind of sleep deprivation one-upmanship.
32
130487
3492
अहिले, यहाँ एक प्रकारको अनिदो भेटिन्छ
सधै- बिजेता हुने चाहनाको|
02:14
Especially here in Washington, if you try to make a breakfast date,
33
134561
3148
विशेषगरी यहाँ वासिंगटनमा, यदि तपाइंले बिहानीको खाजा खानलाई
02:17
and you say, "How about eight o'clock?"
34
137733
1873
कोही कसैलाइ " आठ बजे भेट्दा कसो होला?" भन्नु भयो भने,
02:19
they're likely to tell you, "Eight o'clock is too late for me,
35
139630
2963
तिनीहरु ले यसो भन्ने सम्भावना हुन्छ, "आठ बजे त अलि नै ढिलो हुन्छ कि,
तर पनि ठिकै छ, म टेनिसको एक गेम खेलिवरी
02:22
but that's OK, I can get a game of tennis in
36
142617
2065
केही कन्फेरेन्स कल सकिवरि तपाईंलाई आठ बजे भेटुला नि|"
02:24
and do a few conference calls and meet you at eight."
37
144706
2511
र तिनीहरुलाई यसो भनिरहदा यो लाग्छ कि
02:27
And they think that means they are so incredibly busy and productive,
38
147241
4823
तिनीहरु साची नै ब्यस्त र उत्पादक छन्,
तर सत्य यो हो कि तिनीहरु गलत छन्,
02:32
but the truth is, they're not,
39
152088
1647
02:34
because we, at the moment,
40
154634
1602
किनकि, हामीसँग अहिलेको समयमा
02:36
have had brilliant leaders in business, in finance, in politics,
41
156260
5861
निकै सक्षम नेताहरु छन्
ब्यबसायमा, बित्तिय संस्थामा, राजनीतिमा
जो एकदमै गलत निर्णयहरु गरिरहन्छन|
02:42
making terrible decisions.
42
162145
1821
त्यसैले, आई. क्यु. मा अब्बल
02:45
So a high IQ does not mean that you're a good leader,
43
165125
4362
हुनु भनेको नेतृत्वमा पनि सबल नै हुन्छ भन्ने केहि छैन,
02:49
because the essence of leadership is being able to see the iceberg
44
169511
4224
किनकि नेतृत्वको सार भनेको
जहाज डुब्न भन्दा पहिले नै
02:53
before it hits the Titanic.
45
173759
1856
यसलाई सम्भावित दुर्घटनाबाट बचाउन सक्ने खुबी हुनु हो|
02:55
(Laughter)
46
175639
1743
र हामी सँग त्यस्ता दुर्घटनाका टन्नै कारकहरु छन्
02:57
And we've had far too many icebergs hitting our Titanics.
47
177406
3933
जसले हाम्रो जहाज डुबाउन सक्छन|
03:01
In fact, I have a feeling
48
181701
2202
बास्तबमै,मेरो यस्तो चिन्तन छ
03:03
that if Lehman Brothers was Lehman Brothers and Sisters,
49
183927
3461
कि यदि लेहम्यानका दाजुभाई मात्र नभएर
दाजुभाई र दिदीबहिनी हुन्थे भने
03:07
they might still be around.
50
187412
1461
तिनीहरुको अस्तित्व अझै पनि यतै कतै हुन्थ्यो|
03:08
(Laughter)
51
188897
1428
(तालि)
03:10
(Applause)
52
190349
2077
03:12
While all the brothers were busy just being hyper-connected 24/7,
53
192450
5561
जब सबै दाजुहरु ब्यस्त हुन्थे
चौबिसै घण्टा दशतिर दशथरी कुरा गरेर
सायद बैनीले त्यो दुर्घटनाको कारक तत्व देखेकी हुनसक्थी,
03:18
maybe a sister would have noticed the iceberg,
54
198035
2337
03:20
because she would have woken up
55
200396
1539
किनकि उनि साढे सात-- अथवा आठ--घण्टा सुतेर उठेकी हुन सक्थिन
03:21
from a seven-and-a-half- or eight-hour sleep,
56
201959
2881
03:24
and have been able to see the big picture.
57
204959
2716
र त्यो दुर्घटनाको कारक तत्वलाई
देख्न सक्थिन |
03:28
So as we are facing all the multiple crises
58
208897
4178
त्यसैले, हामीले यो बिश्वमा
विभिन्न थरिका अभाबहरु
अहिलेको समयमा भोगीरहेका छौ, त्यसैले
03:33
in our world at the moment,
59
213099
2405
03:35
what is good for us on a personal level,
60
215528
2817
हाम्रो व्यक्तिगत मापदण्डमा जे गर्दा ठीक हुन्छ,
03:38
what's going to bring more joy, gratitude, effectiveness in our lives
61
218369
5537
जे ले हामीलाई अपार आनन्द, आत्मसम्मान,
अनि जीवनको उत्पादकता बढाउछ
03:43
and be the best for our own careers,
62
223930
2480
र जुन हाम्रो व्यक्तित्व बिकासमा अत्युतम ठहर्छ,
03:46
is also what is best for the world.
63
226434
2511
त्यो नै बाकी बिश्वको लागि पनि अत्युतम हुन्छ|
03:49
So I urge you to shut your eyes,
64
229744
4802
त्यसैले म तपाईंलाई यो भन्छु
कि आखा चिम्म गरेर चिन्तन गर्नुस
03:54
and discover the great ideas that lie inside us;
65
234570
3437
र ठुला ठुला आइडियाहरु पत्ता लगाउनुस
जुन हामी भित्रै बसेको छ,
03:58
to shut your engines and discover the power of sleep.
66
238540
3410
र तपाईंको यो यान्त्रिक शरीरलाई बिश्राम दिनुस र सुताईको शक्ति पत्ता लगाउनुस|
04:01
Thank you.
67
241974
1262
धन्यबाद|
04:03
(Applause)
68
243260
2460
(तालि)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7