Mike Matas: A next-generation digital book

243,176 views ・ 2011-04-28

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Raaz Shrestha Reviewer: Suresh Gautam
00:15
So for the past year and a half,
0
15260
2000
विगत डेढ बर्ष देखि,
00:17
my team at Push Pop Press
1
17260
2000
पुस पप प्रेस मा मेरो टोली
00:19
and Charlie Melcher and Melcher Media
2
19260
2000
र चार्ली मल्चर तथा मल्चर मिडिया
00:21
have been working on creating
3
21260
2000
पहिलो पूर्ण लम्वाईको पारस्परिक क्रियात्मक पुस्तक
00:23
the first feature-length interactive book.
4
23260
2000
सिर्जनामा काम गरिरहेका छौं|
00:25
It's called "Our Choice"
5
25260
2000
"आवर च्वाइस" भन्ने पुस्तक हो
00:27
and the author is Al Gore.
6
27260
2000
र अल गोर यसका लेखेक हुन |
00:29
It's the sequel to "An Inconvenient Truth,"
7
29260
2000
यो "एन इन्कन्भेनियन्ट ट्रुथ" को शिलशिला हो
00:31
and it explores all the solutions
8
31260
2000
र यसले वातावरणीय विपतलाई हल गर्ने
00:33
that will solve the climate crisis.
9
33260
2000
उपायहरूको खोजी गर्छ|
00:35
The book starts like this. This is the cover.
10
35260
3000
किताब यसरी खुल्छ| यो कभर हो|
00:39
As the globe spins,
11
39260
2000
पृथ्वी घुम्दै गर्दा,
00:41
we can see our location,
12
41260
2000
हामी हाम्रो स्थान देख्न सक्छौं|
00:43
and we can open the book
13
43260
3000
त्यसपछि हामी किताब खोल्न सक्छौं
00:46
and swipe through the chapters
14
46260
2000
र पढ्नको लागि
00:48
to browse the book.
15
48260
2000
पाठहरु पल्टाउन सक्छौं |
00:51
Or, we can scroll through the pages at the bottom.
16
51260
3000
अथवा, किताबको पानालाई यसरी तलबाट पनि सार्न सकिन्छ|
00:55
And if we wanted to zoom into a page,
17
55260
2000
र यदि हामीले कुनै पेजलाई ठूलो पार्न चाह्यौं भने,
00:57
we can just open it up.
18
57260
2000
यसरी खोलिहाल्न सकिन्छ|
00:59
And anything you see in the book,
19
59260
2000
अनि किताबमा देखिने कुनै पनि कुरा,
01:01
you can pick up with two fingers
20
61260
2000
तपाईं दुई औंलाको सहायताले
01:03
and lift off the page
21
63260
2000
यसरी पानाबाट उठाएर
01:05
and open up.
22
65260
2000
खोल्न सक्नु हुन्छ|
01:07
And if you want to go back
23
67260
2000
र यदि तपाईं पुन:
01:09
and read the book again,
24
69260
2000
किताब पढ्न चाहनु हुन्छ भने,
01:11
you just fold it back up and put it back on the page.
25
71260
3000
यसलाई पट्याएर पहिलेकै पानामा राख्नुस|
01:15
And so this works the same way; you pick it up and pop it open.
26
75260
3000
अनि यसले पनि त्यसरी नै काम गर्छ; यसरी उठाउनुस र खोल्नुस|
01:18
(Audio) Al Gore: I consider myself
27
78260
2000
(अडियो) अल गोर: म आफुलाई
01:20
among the majority
28
80260
2000
त्यस्ता बहुसंख्यक मान्छेहरुको बीचमा पाउँछु
01:22
who look at windmills and feel
29
82260
2000
जसले वायुघट्टहरू हेरेर ठान्छन कि
01:24
they're a beautiful addition to the landscape.
30
84260
2000
तिनीहरू हाम्रो प्रकृतिका गहना हुन्|
01:26
Mike Matas: And so throughout the whole book,
31
86260
2000
माइक माटास: अनि यो पुरै पुस्तक भरि
01:28
Al Gore will walk you through and explain the photos.
32
88260
3000
अल गोरले फोटोहरुको बारेमा बताउदै अघि बढाउने छन् |
01:31
This photo, you can you can even see on an interactive map.
33
91260
3000
यो फोटोलाई तपाईंलेपारस्परिक क्रियात्मक नक्शामा पनि हेर्न सक्नु हुन्छ |
01:35
Zoom into it and see where it was taken.
34
95260
3000
यसलाई ठूलो पार्नुस र हेर्नुस् कहाँ खिचेको फोटो थियो यो|
01:40
And throughout the book,
35
100260
2000
अनि यो किताब भरिमा
01:42
there's over an hour of documentary footage
36
102260
2000
एक घण्टा भन्दा बढिको वृतचित्र का टुक्राहरु
01:44
and interactive animations.
37
104260
2000
र पारस्परिक क्रियात्मक एनिमेशन छ|
01:46
So you can open this one.
38
106260
3000
तपाईं यसलाई खोल्न सक्नु हुन्छ|
01:49
(Audio) AG: Most modern wind turbines consist of a large ...
39
109260
3000
(अडियो) अल गोर: धेरैजसो आधुनिक हावाले चल्ने घट्टहरूले ठूलो ...
01:52
MM: It starts playing immediately.
40
112260
2000
माइक: यो तुरुन्त बज्न सुरु गर्छ|
01:54
And while it's playing, we can pinch and peak back at the page,
41
114260
3000
अनि यो बज्दै गर्दा, यसलाई उठाएर यहाँ पेजको माथि यसरी राख्न सकिन्छ,
01:57
and the movie keeps playing.
42
117260
2000
र यो चाहिं यसरी नै चलिरहन्छ|
01:59
Or we can zoom out to the table of contents,
43
119260
3000
अथवा यस्लाई हामी सानो पारेर यहाँ तल विषय सुचीमा पनि राख्न सकिन्छ,
02:02
and the video keeps playing.
44
122260
3000
फेरि पनि भिडियो चली नै रहन्छ|
02:07
But one of the coolest things in this book
45
127260
2000
तर यो किताबका सबैभन्दा राम्रा पक्षहरुमा
02:09
are the interactive infographics.
46
129260
2000
पारस्परिक क्रियात्मक तथ्यांक-चित्र पर्छन|
02:11
This one shows the wind potential
47
131260
2000
यसले अमेरिका भरि
02:13
all around the United States.
48
133260
2000
वायु उर्जा क्षमता कति छ भन्ने देखाउछ|
02:15
But instead of just showing us the information,
49
135260
3000
तर मात्र जानकारी दिनुको अतिरिक्त
02:18
we can take our finger and explore,
50
138260
3000
हामीले औंलाको सहायताले अरु कुरा खोज्न सक्छौं,
02:21
and see, state by state,
51
141260
2000
र हरेक राज्यमा
02:23
exactly how much wind potential there is.
52
143260
2000
ठ्याक्कै वायु उर्जाको क्षमता कति छ हेर्न सक्छौं|
02:25
We can do the same for geothermal energy
53
145260
3000
हामी जियोथर्मल उर्जा
02:30
and solar power.
54
150260
2000
र सौर्य उर्जाको बारेमा थाहा पाउन पनि त्यस्तै गर्न सक्छौं|
02:38
This is one of my favorites.
55
158260
2000
यो मेरो एकदम मन पर्ने कुरा हो|
02:40
So this shows ...
56
160260
3000
यसले देखाउछ...
02:45
(Laughter)
57
165260
4000
(हाँसो)
02:49
(Applause)
58
169260
2000
(ताली)
02:51
When the wind is blowing,
59
171260
2000
जब हावा चल्छ,
02:53
any excess energy coming from the windmill
60
173260
3000
वायु घट्ट बाट भएर आएको थप उर्जा
02:56
is diverted into the battery.
61
176260
2000
ब्याट्रीमा जान्छ|
02:58
And as the wind starts dying down,
62
178260
2000
अनि जब हावा सुस्त हुदै जान्छ,
03:00
any excess energy will be diverted back into the house --
63
180260
2000
उक्त थप उर्जा घरभित्र जान्छ--
03:02
the lights never go out.
64
182260
3000
बत्तीहरू कहिल्यै निभ्दैनन|
03:08
And this whole book, it doesn't just run on the iPad.
65
188260
3000
अनि यो पुरा किताब, आइप्याडमा मात्र होइन,
03:11
It also runs on the iPhone.
66
191260
3000
आइफोनमा पनि चल्छ|
03:14
And so you can start reading on your iPad in your living room
67
194260
2000
यसरी तपाईं बैठक कोठामा बसेर आइप्याडमा पढ्न सुरु गर्न सक्नु हुन्छ
03:16
and then pick up where you left off on the iPhone.
68
196260
2000
अनि आइफोनमा पढेर जहाँ छोड्नु भएको थियो त्यहीबाट अघि बढ्न सक्नु हुन्छ|
03:18
And it works the exact same way.
69
198260
2000
र दुवैमा ठ्याक्कै त्यसरी नै काम गर्छ|
03:20
You can pinch into any page.
70
200260
2000
औलाले कुनै पेजलाई समाउन सक्नु हुन्छ|
03:22
Open it up.
71
202260
2000
यसलाई खोल्नुस|
03:38
So that's Push Pop Press' first title,
72
218260
2000
र यो पुस पप प्रेसको पहिलो शिर्षक,
03:40
Al Gore's "Our Choice."
73
220260
2000
अल गोरको "आवर च्वाइस" हो|
03:42
Thank you.
74
222260
2000
धन्यबाद|
03:44
(Applause)
75
224260
8000
(ताली)
03:52
Chris Anderson: That's spectacular.
76
232260
3000
क्रिस एन्डरसन: त्यो हेर्नलायक छ|
03:55
Do you want to be a publisher,
77
235260
2000
तपाईं आफै प्रकाशक बन्न चाहनुहुन्छ
03:57
a technology licenser?
78
237260
2000
या अरुलाई यसको अनुमति दिनुहुन्छ?
03:59
What is the business here?
79
239260
2000
यसको व्यावसायिकता के हो?
04:01
Is this something that other people can do?
80
241260
2000
के यसमा अरुहरुले गर्न सक्ने केही छ?
04:03
MM: Yeah, we're building a tool
81
243260
2000
माइक: हो, हामीहरुले उपकरणहरू निर्माण गरिरहेका छौँ
04:05
that makes it really easy for publishers right now to build this content.
82
245260
3000
जसले प्रकाशकहरूलाई तत्कालै यी सब सामग्री तयार गर्न सजिलो बनाउछ|
04:08
So Melcher Media's team, who's on the East coast --
83
248260
2000
त्यसैले मल्चर मिडियाको टोलीले, जो अमेरिकाको पुर्वी भागमा छ --
04:10
and we're on the West coast, building the software --
84
250260
3000
हामी पश्चिमी भागमा छौं, सफ्टवेयर बनाउँदै--
04:13
takes our tool
85
253260
2000
हाम्रो सामग्री लैजान्छ
04:15
and, every day, drags in images and text.
86
255260
3000
र, हरेक दिन, चित्र र शब्दमा समावेश गर्छ|
04:18
CA: So you want to license this software to publishers
87
258260
3000
एन्डरसन: त्यसोभए तपाईं यो सफ्टवेयरको लाइसेन्स प्रकाशकहरुलाई
04:21
to make books as beautiful as that? (MM: Yes.)
88
261260
2000
यस्तै राम्रा किताबहरू बनाउन दिनुहुन्छ? (माइक: हो|)
04:23
All right. Mike, thanks so much.
89
263260
2000
ल त माइक, धेरै धेरै धन्यवाद|
04:25
MM: Thank you. (CA: Good luck.)
90
265260
2000
माइक: धन्यवाद | ( एन्डरसन: शुभ होस्)
04:27
(Applause)
91
267260
2000
(ताली)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7