Steven Addis: A father-daughter bond, one photo at a time

98,335 views ・ 2012-12-19

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
Translator: Joseph Geni Reviewer: Morton Bast
0
0
7000
Translator: Deepak Basyal Reviewer: Suresh Gautam
00:15
Photography has been my passion
1
15830
1486
फोटोग्राफी मेरो रुचि बन्यो
00:17
ever since I was old enough to pick up a camera,
2
17316
2778
जब देखि मैले क्यामेरा समाउन सक्ने भए|
00:20
but today I want to share with you
3
20094
2360
तर आज म तपाईहरुलाई देखाउन चाहन्छु
00:22
the 15 most treasured photos of mine,
4
22454
3282
मेरा सबैभन्दा मूल्यवान पन्ध्र फोटाहरु
00:25
and I didn't take any of them.
5
25736
1595
जुन कुनै पनि मैले आफै खिचेको थिईन
00:27
There were no art directors, no stylists,
6
27331
2891
जुनबेला कुनै किसिमको शैली निर्देशक थिएनन,
00:30
no chance for reshoots, not even any regard for lighting.
7
30222
4436
न पुन खिच्न सम्भावना थियो, न त प्रकाश मिलाउने हेक्का नै
00:34
In fact, most of them were taken by random tourists.
8
34658
4276
बास्तबमा, सबैजसो फोटा हरु अपरिचित मानिसले खिचेका थिए ,
00:38
My story begins
9
38934
1512
र मेरो कथा तेती खेर सुरु भयो
00:40
when I was in New York City for a speaking engagement,
10
40446
2518
जतिखेर मा न्यु योर्क शहर मा एउटा वक्ता हुन गएको थिए,
00:42
and my wife took this picture of me holding my daughter
11
42964
2763
र मेरी श्रीमतीले मैले छोरीलाई बोकिरहेको यो तस्बीर खिचिन
00:45
on her first birthday. We're on the corner of 57th and 5th.
12
45727
4436
जति बेला मेरी छोरी एक बर्षकी थिइन र हामी ५७ र ५ औ स्ट्रीटको कुनामा थियौं
00:50
We happened to be back in New York exactly a year later,
13
50163
3541
संयोगले ठ्याक्कै एक वर्ष पछाडि हामी न्यु योर्क पुगेका थियौं,
00:53
so we decided to take the same picture.
14
53704
3399
हामीले फेरीउस्तै तस्बीरखिच्ने निर्णयगर्यौं
00:57
Well you can see where this is going.
15
57103
2249
तपाईंभन्न सक्नुहुन्छ कि यो कथा कता गैरकोछ
00:59
Approaching my daughter's third birthday,
16
59352
1734
फेरी मेरी छोरीको तेस्रो जन्मदीन मा ,
01:01
my wife said, "Hey, why don't you take Sabina back to New York
17
61086
2442
मेरी श्रीमतीले भनिन, "यो वर्षपनि सविनालाई न्युयोर्क
01:03
and make it a father-daughter trip, and continue the ritual?"
18
63528
4131
बाउछोरीको यात्रा गर्ने अनि फेरी उस्तै फोटो खिच्ने काम गरे भै गो नि"
01:07
This is when we started asking passing tourists to take the picture.
19
67659
3027
र त्यो बेला देखीनै हामीले बाटो हिडेकालाई तस्बीर खिच्न् लगायौं|
01:10
You know, it's remarkable how universal
20
70686
3317
कुरा के भने अपरिचित व्यक्तिलाई क्यामेरा
01:14
the gesture is of handing your camera to a total stranger.
21
74003
3116
थमाउने हाम्रो चलन पनि गज्जब कै छ
01:17
No one's ever refused, and luckily no one's ever run off with our camera.
22
77119
4902
कसैले पनि कहिल्यै हुदैन भनेन, र कसैले पनि क्यामेरा लिएर भाग्ने काम गरेनन|
01:22
Back then, we had no idea how much this trip would change our lives.
23
82021
3664
त्यो बेला, हामीलाई थाहा भएनकि यो यात्राले हाम्रो जीवनमा परिवर्तन ल्याउछ भन्ने
01:25
It's really become sacred to us.
24
85685
2001
यो साच्ची नै महत्वपूर्ण र पवित्र बनेर गयो|
01:27
This one was taken just weeks after 9/11,
25
87686
2631
यो हामीले ९/११ को घटनाको एक हप्ता पछि खिचेका हौ,
01:30
and I found myself trying to explain what had happened that day
26
90317
4215
मैले मेरी छोरी लाइ ९/११ मा के भएको थियो भनेर यसरि सम्झाउदै गरेको थिए
01:34
in ways a five-year-old could understand.
27
94532
2760
ताकी मेरी पाच वर्ष कि छोरी ले पनि बुझुन |
01:37
So these photos are far more than proxies
28
97292
2607
यी तस्बीरहरु तस्बीरमात्रै भन्दापनि बढी र
01:39
for a single moment, or even a specific trip.
29
99899
3141
कुनै एक्लो क्षण वा कुनै खासयात्रा भन्दाबढी
01:43
They're also ways for us to freeze time
30
103040
3163
र त्यो एक किसिमले अक्टोबर को त्यो एक हप्ता
01:46
for one week in October
31
106203
3916
हामीलाई लाइ अनुबन्धित गर्ने
01:50
and reflect on our times
32
110119
2348
हाम्रो बिगतको अवलोकन गर्ने क्षण पनि हो
01:52
and how we change from year to year,
33
112467
2152
ताकी हामी वर्ष पिच्छे कति फरक भै रहेका छौ
01:54
and not just physically, but in every way.
34
114619
3121
शारीरिकरुपमा मात्र होइन कि, हर तरहले |
01:57
Because while we take the same photo,
35
117740
2367
किनकि हामीले जब उस्तै तस्बीर हरु खिच्दथ्यौ
02:00
our perspectives change,
36
120107
2208
हाम्रा अबधारणा हरु परिवर्तित हुन्थ्यो
02:02
and she reaches new milestones,
37
122315
3353
र उनि एउटा नँया लक्ष्य छुन पुग्थिन|
02:05
and I get to see life through her eyes,
38
125668
2479
मैले जिन्दगीलाई उनको नजरबाट हेर्न पाउथे
02:08
and how she interacts with and sees everything.
39
128147
4725
जीवन र जगतप्रतिको दृष्टिकोण बुझ्न पाउथे
02:12
This very focused time we get to spend together
40
132872
2763
र यो हामी संगै हुने समय नै हामी खुसी हुने
02:15
is something we cherish and anticipate the entire year.
41
135635
5487
र हामीले वर्ष भरि चाहना राख्ने समय बनिदियो
02:21
Recently, on one trip, we were walking,
42
141122
3061
भर्खरै एक यात्रामा, हामी हिडीरहेका थियौ,
02:24
and she stops dead in her tracks,
43
144183
2172
उनि हिडीरहेको ठाउमा टक्क रोकीइन
02:26
and she points to a red awning of the doll store
44
146355
3471
र उनले खेलौना दोकानको रातो पर्दामा देखाउदै भनिन
02:29
that she loved when she was little
45
149826
2424
उनले त्यसलाई निकै मन पराउथिन
02:32
on our earlier trips.
46
152250
2272
हाम्रा पुरानो यात्राहरुमा |
02:34
And she describes to me the feeling she felt
47
154522
2632
र उनले मलाई ५ वर्षकि हुदाको उनको अनुभिती
02:37
as a five-year-old standing in that exact spot.
48
157154
3384
ठ्याक्कै तेही ठाउँमा बसेर सुनाएकी थिईन|
02:40
She said she remembers her heart bursting out of her chest
49
160538
3029
उनि भन्थिन, उनि अत्तालियेकी थियिन
02:43
when she saw that place for the very first time
50
163567
2661
जब उनले त्यो ठाउँ नौ वर्ष अगाडी
02:46
nine years earlier.
51
166228
2672
पहिलो पटक देखेकी थिईन |
02:48
And now what she's looking at in New York
52
168900
2128
अहिले, उनि न्युयोर्कमा कलेजहरु
02:51
are colleges,
53
171028
1924
हेरीरहेकी हुन्छिन
02:52
because she's determined to go to school in New York.
54
172952
3300
किनकि उनि न्यु योर्क कै कलेजमा पढ्नु पर्छ भन्ने कुरामा दृढ छिन
02:56
And it hit me: One of the most important things
55
176252
2881
त्यसले मलाई छोयो, एक महत्वपूर्ण कुरा जुन
02:59
we all make are memories.
56
179133
4009
हामी सबैलेसिर्जना गर्छौं, त्यो हो सम्झना |
03:03
So I want to share the idea of taking an active role
57
183142
3224
त्यसैले मैले यो भन्न गैरहेको छु कि तपाईंहामी
03:06
in consciously creating memories.
58
186366
3933
सम्झनालायक बनाउन सक्रिय भूमिका खेलौ|
03:10
I don't know about you, but aside from these 15 shots,
59
190299
2779
तपाईंको बारेमा थाहा हुने कुरा त भएन, तर यी १५ तस्बीर बाहेक
03:13
I'm not in many of the family photos.
60
193078
1654
म कुनैपनि पारिवारिक तस्बीरमा छैन
03:14
I'm always the one taking the picture.
61
194732
2499
किनकि तस्बीर खिच्ने व्यक्ति सधै म नै हु
03:17
So I want to encourage everyone today
62
197231
2455
आज म सबै लाइ प्रेरित गर्न चाहन्छु कि
03:19
to get in the shot,
63
199686
2099
फोटो खिच्नुस्,
03:21
and don't hesitate to go up to someone and ask,
64
201785
2779
धक नमानी कोइ कसैलाइ यो भन्न सक्नुस कि
03:24
"Will you take our picture?"
65
204564
2042
"कृपया हाम्रो तस्बीर खिची दिनुहुन्छ कि?"
03:26
Thank you. (Applause)
66
206606
5738
धन्यवाद| (तालि)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7