A robot that flies like a bird | Markus Fischer

3,538,021 views ・ 2011-07-23

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Binod Bastakoti Reviewer: Amrit Poudel
00:15
It is a dream of mankind to fly like a bird.
0
15895
4247
चराजस्तै उड्नसक्नु
मानवजातिको सपना हो /
00:20
Birds are very agile.
1
20166
2070
चराहरू एकदम फुर्तिला हुन्छन्।
00:22
They fly, not with rotating components,
2
22260
3334
उनीहरू उड्छन्, तर कुनै घुम्ने उपकरणले होइन,
00:25
so they fly only by flapping their wings.
3
25618
3056
केवल पँखेटा फड्फडाएर।
त्यसकारण हामीले चरालाई हेर्यौँ ,
00:29
So we looked at the birds,
4
29023
2213
00:31
and we tried to make a model that is powerful, ultralight,
5
31260
6343
र त्यस्तो नमुना बनाउन खोज्यौँ
जुन बलियो र अत्यधिक हलुका होस्
00:37
and it must have excellent aerodynamic qualities
6
37627
4014
अनि उत्कृष्ट वायुगतिय गुणहरू होस्
00:41
that would fly by its own and only by flapping its wings.
7
41665
4108
र त्यो आफैँ उडोस्,
केवल पँखेटा फड्फडाएर ।
00:46
So what would be better than to use the herring gull, in its freedom,
8
46400
4836
त्यसकारण हेरिङ् गल नामक चरा,
जुन स्वतन्त्र भएर,
00:51
circling and swooping over the sea,
9
51260
2314
समुन्द्रको चक्कर लगाउँछ र शिकार गर्दा हल्का डुबुल्कि मारेर निस्कन्छ ।
00:53
and to use this as a role model?
10
53598
2825
यसलाई नमुनाको रुपमा प्रयोग गर्नुभन्दा अरु के उपयुक्त होला र?
00:56
So we bring a team together.
11
56937
1960
त्यसैले हामीले एउटा समुह तयार गर्यौँ
00:58
There are generalists and also specialists in the field of aerodynamics,
12
58921
5080
जसमा वायुगतिय क्षेत्रका
सामान्य अनि विशेषज्ञ दुबै छन्,
01:04
in the field of building gliders.
13
64025
2211
जो ग्लाइडरहरू बनाउने क्षेत्रमा काम गर्छन्।
01:06
And the task was to build an ultralight indoor-flying model
14
66589
5373
अनि उद्देश्य थियो एउटा अत्यधिक हलुका,
उड्ने खालको नमुना तयार पार्नु
01:11
that is able to fly over your heads.
15
71986
3177
जुन तपाईँहरूको टाउकोमाथिबाट उड्न सकोस्
त्यसैले केहि समय पछि सतर्क रहनुहोला।
01:15
So be careful later on.
16
75187
2073
01:17
(Laughter)
17
77745
1642
यहाँ एक बिशेष मुद्धा के थियो भने
01:20
And this was one issue:
18
80077
1444
01:21
to build it that lightweight
19
81545
1692
त्यसलाई एकदम हलुका बनाउनु थियो ।
01:23
that no one would be hurt if it fell down.
20
83261
4831
ताकि यदि यो खस्यो भने
यसले कसैलाई चोट नपुगाओस् ।
01:28
So why do we do all this?
21
88648
1952
हामी यो सब किन गरिरहेका छौं त ?
01:30
We are a company in the field of automation,
22
90624
2923
हामी स्वचालनको क्षेत्रमा काम गर्ने एउटा कम्पनी हौँ,
01:33
and we'd like to do very lightweight structures
23
93571
2665
र हामी अत्यधिक हलुका संरचना बनाउन चाहन्छौँ
01:36
because that's energy efficient,
24
96260
2739
किनकि त्यो ऊर्जाकुशल (ईनर्जि एफिसिएन्ट) हुन्छ
साथमा हामी वायुशास्त्र र वायुगतिय
01:39
and we'd like to learn more about pneumatics and air flow phenomena.
25
99023
5643
प्रकियाको बारेमा अझ बढी जान्न चाहन्छौँ।
त्यसैले अब म चाहन्छु
01:45
So I now would like you to put your seat belts on
26
105111
4427
तपाईँहरू आफ्नो कुर्सिको पेटी बाध्नुहोस्
01:49
and put your hats on.
27
109562
1674
अनि शिर जोगाउनुहोस्।
01:51
So maybe we'll try it once --
28
111799
3076
ता कि हामी एकपटक प्रयास गरौं,
01:54
to fly a SmartBird.
29
114899
1480
यो स्मार्ट बर्ड उडाउने।
01:56
Thank you.
30
116403
1028
धन्यवाद।
01:57
(Applause)
31
117455
6891
(तालि)
02:13
(Cheers)
32
133888
1246
(तालि)
02:15
(Applause)
33
135158
3385
02:29
(Applause ends)
34
149328
1890
02:51
(Applause)
35
171268
3149
(तालि)
03:07
So we can now look at the SmartBird.
36
187705
4337
अहिले हामी,
स्मार्ट बर्डलाई देखिरहेका छौँ।
यो छाला (खोल) बिना छ।
03:13
So here is one without a skin.
37
193084
2482
03:15
We have a wingspan of about two meters.
38
195590
3211
यसको पँखेटा लगभग दुई मिटर जति छ।
03:18
The length is one meter and six,
39
198825
2411
लम्बाइ एक मिटर र ६ इन्च छ ,
03:21
and the weight is only 450 grams.
40
201260
4187
अनि तौल,
केवल ४५० ग्राम छ।
03:26
And it is all out of carbon fiber.
41
206053
3183
र यो सबै कार्वन फाइवरले बनेको छ।
03:29
In the middle we have a motor,
42
209260
2459
बिचमा एउटा मोटर छ,
03:31
and we also have a gear in it,
43
211743
3493
अनि त्यहाँ एउटा दाँति (गियर) पनि छ,
03:35
and we use the gear to transfer the circulation of the motor.
44
215260
5615
र हामी त्यो दाँति,
मोटरको घुमाइ परिवर्तन गर्न प्रयोग गर्दर्छौँ।
03:40
So within the motor, we have three Hall sensors,
45
220899
3186
मोटरभित्र तीनवटा हल सेन्सर छन्,
जसले गर्दा हामी
03:44
so we know exactly where the wing is.
46
224109
3513
पँखेटा कहाँ छ ठ्याक्कै थाहा पाउछौँ।
03:49
And if we now beat up and down --
47
229710
3001
अब हामीले तल-माथि चलायौँ भने...
03:52
(Mechanical sounds)
48
232735
3937
03:56
We have the possibility to fly like a bird.
49
236696
4063
यसमा चराजस्तै उड्नसक्ने
सम्भावना रहन्छ ।
04:00
So if you go down, you have the large area of propulsion,
50
240783
3618
यदि तल हेर्नुभयो भने, सन्चालक शक्तिको ठुलो क्षेत्र छ,
अनि यदि माथि हेर्नुभयो भने,
04:04
and if you go up,
51
244425
3087
पँखेटाहरू त्यति ठुला छैनन्,
04:07
the wings are not that large,
52
247536
2700
04:10
and it is easier to get up.
53
250260
3000
र माथि उठ्न सजिलो हुन्छ।
तसर्थ, हामीले अर्को काम गर्यौँ
04:15
So, the next thing we did,
54
255129
3047
या भनौँ चुनौति स्विकार गर्यौं ,
04:18
or the challenges we did,
55
258200
1773
04:19
was to coordinate this movement.
56
259997
3016
यो चालको संयोजन गर्ने।
हामीले यसलाई मोड्नु छ, माथि लानु छ अनि तल ल्याउनु छ।
04:23
We have to turn it, go up and go down.
57
263037
3189
हामीसँग विभाजित पँखेटा छ।
04:26
We have a split wing.
58
266250
1536
04:27
With the split wing,
59
267810
1426
विभाजित पँखेटाले गर्दा
04:29
we get the lift at the upper wing,
60
269260
2976
माथिल्लो पँखेटा उठाउन सकिन्छ,
04:32
and we get the propulsion at the lower wing.
61
272260
3214
अनि तलको पँखेटामा घचेट्ने शक्ति दिन्छ ।
04:35
Also, we see how we measure the aerodynamic efficiency.
62
275498
5218
साथै, हामिले बिचार गर्यौं,
हामी कसरी वायुगतिय दक्षता मापन गर्न सक्छौं भनेर ।
04:40
We had knowledge about the electromechanical efficiency
63
280740
4230
हामीसँग वैद्युत-यान्त्रिक दक्षताको (ईलेक्ट्रोमेकानिकल)
ज्ञान थियो
04:44
and then we can calculate the aerodynamic efficiency.
64
284994
3958
जसबाट हामी वायुगतिय दक्षताको
मापन गर्न सक्छौँ।
04:48
So therefore, it rises up from passive torsion to active torsion,
65
288976
5320
त्यसैकारणले
यो निष्क्रिय मडारबाट सक्रिय मडार मा,
३० प्रतिशतबाट
04:54
from 30 percent up to 80 percent.
66
294320
2563
८० प्रतिशतसम्म उठ्छ्।
04:57
Next thing we have to do,
67
297581
1859
हामीले गर्नुपर्ने अर्को कुरा,
04:59
we have to control and regulate the whole structure.
68
299464
4101
हामीले सम्पूर्ण संरचनालाई नियन्त्रित र
संचालित राख्नुपर्दछ।
05:03
Only if you control and regulate it,
69
303589
2571
यदि हामीले यसलाई नियन्त्रित र चलायमान राख्यौँ भने मात्र
05:06
you will get that aerodynamic efficiency.
70
306184
3293
तपाईँले त्यो वायुगतिय दक्षता पाउनु हुन्छ ।
05:09
So the overall consumption of energy
71
309501
3087
यसमा सम्पूर्ण ऊर्जा खपत
05:12
is about 25 watts at takeoff
72
312612
3204
उडान प्रक्षेपणको समय लगभग २५ वाट हुन्छ
05:15
and 16 to 18 watts in flight.
73
315840
3532
र उडानको बेलामा १६ देखि १८ वाट हुन्छ।
धन्यवाद।
05:19
Thank you.
74
319396
1009
05:20
(Applause)
75
320429
6581
(तालि)
ब्रुनो गिसानी : मार्कस, मलाई लाग्छ हामीले यसलाई एकपटक फेरि उडाउनु पर्छ।
05:27
Bruno Giussani: Markus, we should fly it once more.
76
327034
2548
05:29
Markus Fischer: Yeah, sure.
77
329606
1405
मार्कस फिसर : भैहाल्छनि
05:31
(Audience) Yeah!
78
331035
1068
(हासोँ)
05:32
(Laughter)
79
332127
1601
05:53
(Gasps)
80
353383
3717
(स्वाँ स्वाँ आवाज )
06:02
(Cheers)
81
362069
1794
(चियर्स )
06:03
(Applause)
82
363887
3103
(तालि)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7