Aomawa Shields: How we'll find life on other planets | TED

112,628 views ・ 2016-01-28

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Heli Paudel Reviewer: Deepak Basyal
00:12
I am in search of another planet in the universe where life exists.
0
12856
4739
म ब्रम्हाण्डमा जीवन रहेको अर्को ग्रहको खोजीमा छु
00:18
I can't see this planet with my naked eyes
1
18426
2962
केवल आफ्नै आँखाको भरमा म यी ग्रहहरु देख्न सक्दिन ,
00:21
or even with the most powerful telescopes
2
21412
2286
न त अहिले सम्म उपलब्ध शक्तिशाली दुरबिनद्वारा नै
00:23
we currently possess.
3
23722
1350
देख्न सक्छु
00:25
But I know that it's there.
4
25787
2064
तर मलाई थाहा छ, त्यो कहीं छ
00:27
And understanding contradictions that occur in nature
5
27875
3143
प्रकृतिमा भेटिने अन्तरविरोधको ज्ञानले हामीलाई
त्यो कार्यमा मद्धत गर्ने छ
00:31
will help us find it.
6
31042
1356
00:33
On our planet,
7
33379
1151
हाम्रो ग्रहमा,
00:34
where there's water, there's life.
8
34554
1973
जहाँ पानी छ, त्यहाँ जीवन छ
00:36
So we look for planets that orbit at just the right distance
9
36892
2934
त्यसैले हामी त्यस्ता ग्रहको खोजि गर्छौं जो आफ्नो तारालाई सहि
00:39
from their stars.
10
39850
1299
दुरीमा परिक्रमा गर्दछन्
00:42
At this distance,
11
42418
1151
यस दुरीमा,
00:43
shown in blue on this diagram for stars of different temperatures,
12
43593
3480
निलो डायग्राममा देखाएजस्तै विभिन्न तापक्रमका ताराहरूका
ग्रहमा यति तापक्रम हुनसक्छ जसको सतहमा पानी बग्नसक्छ-
00:47
planets could be warm enough for water to flow on their surfaces
13
47097
3854
00:50
as lakes and oceans
14
50975
1398
जस्तै: समुद्र र तालको रुपमा
00:52
where life might reside.
15
52397
1541
र त्यहाँ, जीवन हुनसक्छ
00:54
Some astronomers focus their time and energy on finding planets
16
54787
3714
कोहि खगोलशास्त्री आफ्नो समय र सामर्थ्य- आफ्नो ताराबाट
00:58
at these distances from their stars.
17
58525
2441
यस्तै दुरीमा रहेका ग्रहहरु खोज्नमा लगाऊछन्
01:00
What I do picks up where their job ends.
18
60990
2403
मेरो काम त्यहाँ सुरु हुन्छ. जहाँ उनीहरुको सकिन्छ
01:03
I model the possible climates of exoplanets.
19
63869
2984
म सौर्यमण्डल बाहिरका ग्रहको जलवायु ढांचा निर्माण गर्छु
01:07
And here's why that's important:
20
67353
1826
यीनिहरु किन पनि महत्वपूर्ण छन् भने:
01:09
there are many factors besides distance from its star
21
69203
3490
उसको तारासंगको दुरीभन्दा बाहेक अरु पनि अनेक कारण छन्
01:12
that control whether a planet can support life.
22
72717
2604
जसले ग्रहमा जीवनको सम्भावनाको निर्धारण गर्दछन्
01:16
Take the planet Venus.
23
76297
1516
जस्तै शुक्र ग्रहको उदाहरण लिउँ
01:18
It's named after the Roman goddess of love and beauty,
24
78646
3691
यसको नाम नै रोमकी प्रेम र सुन्दरताकी देवीको नाम बाट राखिएको थियो,
01:22
because of its benign, ethereal appearance in the sky.
25
82361
3610
किनकि आकाशमा यो सौम्य र अलौकिक देखिन्छ
01:26
But spacecraft measurements revealed a different story.
26
86487
3164
तर अन्तरिक्षयानको मापनले फरक दृष्टिकोण प्रस्तुत गर्यो
यसको सतहको तापक्रम झन्डै ९०० डिग्री फरेनहाइट,
01:30
The surface temperature is close to 900 degrees Fahrenheit,
27
90080
3969
५०० सेल्सियस छ
01:34
500 Celsius.
28
94073
1499
यो तापक्रममा त सिसा समेत पग्लिन्छ
01:36
That's hot enough to melt lead.
29
96151
2388
सुर्यसंगको दुरी भन्दापनि घना बाताबरण यसको कारण हो
01:39
Its thick atmosphere, not its distance from the sun, is the reason.
30
99115
3838
01:42
It causes a greenhouse effect on steroids,
31
102977
3103
यसले स्टेरोइडमा ग्रीनहाउस इफेक्ट पार्छ,
सुर्यबाट ताप सोस्छ र ग्रहको बाहिरी सतहलाई अत्याधिक तातो बनाउछ
01:46
trapping heat from the sun and scorching the planet's surface.
32
106104
3640
01:50
The reality totally contradicted initial perceptions of this planet.
33
110181
4547
यस ग्रहको बास्तविकता पहिले कल्पना गरिएभन्दा बिल्कुल फरक छ
01:55
From these lessons from our own solar system,
34
115728
2621
आफ्नै सौर्यमण्डलको यी पाठहरूबाट
01:58
we've learned that a planet's atmosphere
35
118373
2016
हामीले के सिक्यौं भने, ग्रहको बातावरण
02:00
is crucial to its climate and potential to host life.
36
120413
3602
यसको जलवायु र जीवनको सम्भावनाको लागि, अति महत्वपूर्ण छ
02:04
We don't know what the atmospheres of these planets are like
37
124967
2915
यी ग्रहहरुको बातावरण कस्तो छ, हामीलाई थाहा छैन
02:07
because the planets are so small and dim compared to their stars
38
127906
4368
किनकी, उनीहरुको ताराको तुलनामा यी धेरै साना र मधुरो छन्
02:12
and so far away from us.
39
132298
1665
साथै, हामी भन्दा धेरै टाढा छन्
02:14
For example, one of the closest planets that could support surface water --
40
134500
4291
उदाहरणको लागि, पानीको सम्भावना भएको सबै भन्दा नजिकको ग्रह हेरौं --
02:18
it's called Gliese 667 Cc --
41
138815
3357
यसको नाम हो: ग्लीस ६६७ सिसी --
02:22
such a glamorous name, right, nice phone number for a name --
42
142196
3936
क्या आकर्षक नाम, फोन को नाम जस्तै होइन त--
यो २३ प्रकाश बर्ष टाढा छ
02:26
it's 23 light years away.
43
146156
2435
अर्थात् १०० ट्रिलियन माइल भन्दा टाढा
02:29
So that's more than 100 trillion miles.
44
149091
2770
02:32
Trying to measure the atmospheric composition
45
152686
2313
सौर्यमंडल बाहिरको ताराको नजिकबाट गइरहेको ग्रहको
बातावरणिय संरचनाको बारेमा जान्नु धेरै कठिन हुन्छ
02:35
of an exoplanet passing in front of its host star is hard.
46
155023
4016
02:39
It's like trying to see a fruit fly
47
159444
1880
यो भनेको लगभग, कारको हेड लाइट
02:41
passing in front of a car's headlight.
48
161348
2286
अगाडी बाट गैरहेको भुसुना देख्नु जस्तै हो
कल्पना गरौँ, त्यो कार १०० ट्रिलियन माइल टाढा छ र तपाईं त्यो कार अगाडी
02:44
OK, now imagine that car is 100 trillion miles away,
49
164126
3699
02:47
and you want to know the precise color of that fly.
50
167849
3372
उड्दै गरेको किराको रंग थाहा पाउन खोज्दै हुनुहुन्छ
02:52
So I use computer models
51
172618
1757
त्यसैले म कम्प्युटरको सहयोगले
02:54
to calculate the kind of atmosphere a planet would need
52
174399
3103
कुनै ग्रहमा पानी र जीवनको सम्भावना हुन
02:57
to have a suitable climate for water and life.
53
177526
2699
आवश्यक बाताबरणको अध्ययन गर्दछु
03:01
Here's an artist's concept of the planet Kepler-62f,
54
181439
4112
यहाँ पृथ्वीसंग केप्लर ६२ एफ नामक ग्रहको
03:05
with the Earth for reference.
55
185575
1483
तुलना गरिएको छ
03:07
It's 1,200 light years away,
56
187507
2040
यो पृथ्वी भन्दा १२०० प्रकाश बर्ष टाढा छ
03:09
and just 40 percent larger than Earth.
57
189571
2227
र पृथ्वी भन्दा ४०% ठुलो छ
03:12
Our NSF-funded work found that it could be warm enough for open water
58
192313
4048
हाम्रो NSF Funded कार्यले यो ग्रहको विविध प्रकारका बातावरण र अर्बिटको बारेमा
03:16
from many types of atmospheres and orientations of its orbit.
59
196385
4109
गरेको अध्ययनले यस ग्रह तरल पानी हुन सक्ने प्रकारको तातो रहेको कुरा पत्ता लगाएको छ
03:20
So I'd like future telescopes to follow up on this planet
60
200518
3133
तसर्थ म भविष्यका टेलेस्कोपहरुलाई यो ग्रहमा जीवन सम्भाव्यताको
03:23
to look for signs of life.
61
203675
1571
अध्ययन जारी राखून भन्ने चाहन्छु
03:26
Ice on a planet's surface is also important for climate.
62
206476
3389
ग्रहको सतहमा बरफ हुनु बातावरणीय दृष्टिकोणले अत्ति आवश्यक हुन्छ
03:29
Ice absorbs longer, redder wavelengths of light,
63
209889
3195
बरफले प्रकाशको लामो तथा रातो किरणलाई सोस्दछ,
र छोटो निलो किरणलाई परावर्तन गर्दछ
03:33
and reflects shorter, bluer light.
64
213108
2130
03:35
That's why the iceberg in this photo looks so blue.
65
215870
2889
त्यसैले यो फोटोमा हिउँको पहाड निलो देखिएको छ
सुर्यबाट आउने रातो किरण बरफमा सोसिन्छ
03:39
The redder light from the sun is absorbed on its way through the ice.
66
219092
3497
03:42
Only the blue light makes it all the way to the bottom.
67
222613
2857
केवल निलो किरणमात्र बरफको पिंध सम्म पुग्छ
03:45
Then it gets reflected back to up to our eyes
68
225947
2392
त्यसपछि यो परावर्तित भएर हाम्रो दृष्टिमा पर्दछ
03:48
and we see blue ice.
69
228363
1576
र हामी बरफको थुप्रो निलो देख्छौं
03:50
My models show that planets orbiting cooler stars
70
230590
2974
मेरो अध्ययनले, चिसो तारालाई घुम्ने ग्रह
03:53
could actually be warmer than planets orbiting hotter stars.
71
233588
3168
तातो तारालाई घुम्ने ग्रहभन्दा बढी तातो हुन सक्ने देखाउँछ
03:56
There's another contradiction --
72
236780
1539
एउटा अन्तरविरोध पनि छ:-
03:58
that ice absorbs the longer wavelength light from cooler stars,
73
238343
3774
त्यो हो, बरफले चिसो ताराहरुबाट आउने लामा प्रकाश तरंगलाई सोस्छ
र त्यो प्रकाश, शक्तिले बरफ तताउँछ
04:02
and that light, that energy, heats the ice.
74
242141
3108
04:06
Using climate models to explore
75
246622
2360
जलवायु प्रविधिको प्रयोग गरेर यी
अन्तरविरोधहरुले कुनै ग्रहको जलवायुमा पार्ने प्रभावको जानकारी हुनु
04:09
how these contradictions can affect planetary climate
76
249006
3105
कहीं पनि जीवनको खोजि गर्न आवश्यक छ
04:12
is vital to the search for life elsewhere.
77
252135
3174
बिना आश्चर्य, यो नै मेरो बिशेसता हो
04:16
And it's no surprise that this is my specialty.
78
256128
3177
04:19
I'm an African-American female astronomer
79
259715
2785
म अफ्रिकी-अमेरिकी महिला खगोलबिद हुनको साथै
04:22
and a classically trained actor
80
262524
2112
शास्त्रिय बिधि प्रशिक्षित अभिनेत्री हुँ
04:24
who loves to wear makeup and read fashion magazines,
81
264660
3835
जसलाई मेकअप गर्न र फेसन म्यागेजिन पढ्न मन पर्छ,
04:28
so I am uniquely positioned to appreciate contradictions in nature --
82
268519
4833
तसर्थ म, बिशिस्ट ढंगले प्रकृतिको अन्तरविरोधको सराहना गर्न सक्षम छु
04:33
(Laughter)
83
273376
1112
------ (हाँसो) --------
04:34
(Applause)
84
274512
3464
------ (ताली) --------
......र उनीहरु जीवनको सम्भावना रहेको अन्य ग्रहको खोजीमा सहयोग गर्न सक्छन्
04:38
... and how they can inform our search for the next planet where life exists.
85
278000
4093
04:42
My organization, Rising Stargirls,
86
282645
2508
मेरो संगठन- राईजिंग स्टारगर्ल्स,
नाटक, लेखन र प्रदर्शन कलाको माध्यमले माध्यमिक तहका
04:45
teaches astronomy to middle-school girls of color,
87
285177
3428
04:48
using theater, writing and visual art.
88
288629
3456
युवतीहरुलाई एस्ट्रोनोमि सिकाउछ
04:52
That's another contradiction -- science and art don't often go together,
89
292697
3977
अर्को अन्तरविरोध: बिज्ञान र कला संग संगै जादैन,
04:56
but interweaving them can help these girls bring their whole selves
90
296698
3802
तर तिनीहरुलाई संगै लैजादा, युवतीहरुको
05:00
to what they learn,
91
300524
1199
ज्ञान र आत्मविश्वास बढ्छ
05:01
and maybe one day join the ranks of astronomers
92
301747
3440
र हुन सक्छ कुनै दिन खगोलबिध भएर
05:05
who are full of contradictions,
93
305211
1754
जो अन्तरविरोधले भरिपूर्ण छन्
05:06
and use their backgrounds to discover, once and for all,
94
306989
3150
र कुनै दिन- ब्रम्हाण्डमा हामी मात्रै एक्लो
छैनौ भन्ने जानकारी विश्वलाइ दिन सक्नेछन्
05:10
that we are truly not alone in the universe.
95
310163
3016
05:14
Thank you.
96
314433
1151
------ (धन्यवाद) ------
05:15
(Applause)
97
315608
8816
------ (ताली) --------
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7