5 ways to kill your dreams | Bel Pesce

530,711 views ・ 2015-04-06

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Heli Paudel Reviewer: Deepak Basyal
मैंले गत २ बर्ष, मानिसहरु कसरी आफ्नो सपना
00:13
I dedicated the past two years to understanding
0
13000
2209
00:15
how people achieve their dreams.
1
15233
2341
पुरा गर्छन भन्ने जान्न समर्पण गरें ।
00:17
When we think about the dreams we have,
2
17598
1977
जब हामी हाम्रो सपनाको बारेमा सोच्छौं ,
00:19
and the dent we want to leave in the universe,
3
19599
2509
संसारमा आफ्नो निशानी छोड्न चाहन्छौं ,
त्यतिखेर, हाम्रो सपना र कहिल्यै पुरा नभएको परियोजना को बिचमा
00:22
it is striking to see how big of an overlap there is
4
22132
3521
00:25
between the dreams that we have, and projects that never happen.
5
25677
3622
आश्चर्यलाग्दो समायोजन भेटिन्छ ।
00:29
(Laughter)
6
29323
1168
-----(हाँसो)-----
00:30
So I'm here to talk to you today
7
30515
1782
त्यसैले आज म तपाईंहरुसंग
00:32
about five ways how not to follow your dreams.
8
32321
3783
छलफल गर्दैछु आफ्नो सपनाको पछि नलाग्ने ५ तरिकाको बारेमा ।
१: राता रात सफल हुने कुरामा बिश्वास राख्नुस ।
00:37
One: Believe in overnight success.
9
37223
4302
00:41
You know the story, right?
10
41549
1712
यो कथा त सुन्नुभाको छ नि, है ?
00:43
The tech guy built a mobile app and sold it very fast for a lot of money.
11
43285
4395
एकजना मान्छेले एउटा मोबाइल एप बनायो, र धेरै पैसामा छिट्टै बिक्यो ।
00:48
You know, the story may seem real, but I bet it's incomplete.
12
48765
3859
यो कथा वास्तविक देखिन सक्छ, तर अपूर्ण छ ।
00:52
If you go investigate further,
13
52648
2053
गहिरिएर अध्ययन गर्ने हो भने ,
00:54
the guy has done 30 apps before
14
54725
2096
यो भन्दा पहिले उसले ३० वोटा एप बनाईसकेको थियो ।
00:56
and he has done a master's on the topic, a PhD.
15
56845
2850
र उसले त्यहि बिषयमा मास्टर्स र Ph.D. गरेको छ
00:59
He has been working on the topic for 20 years.
16
59719
3382
अघिल्लो २० बर्ष देखि उ त्यसै बिषयमा काम गर्दै थियो ।
01:03
This is really interesting.
17
63822
1321
यो साँचै रमाइलो प्रसंग छ ।
01:05
I myself have a story in Brazil that people think is an overnight success.
18
65167
5605
मेरो आफ्नै घटना छ ब्राजिलको, जसलाई मानिसहरु एकरातको सफलता भन्ठान्छन् ।
01:10
I come from a humble family,
19
70796
2232
म साधारण परिवारको मान्छे हुँ ,
01:13
and two weeks before the deadline to apply for MIT,
20
73052
3471
MIT मा निवेदनदिने अन्तिम दिनको २ हप्ता अगाडी,
01:16
I started the application process.
21
76547
2248
मैंले निवेदनको तयारी सुरु गरें ।
01:18
And, voilà! I got in.
22
78819
2032
म भर्ना हुन पाएँ ।
01:21
People may think it's an overnight success,
23
81732
2803
मानिसहरु भन्छन्, यो अकस्मात मिलेको सफलता हो,
01:24
but that only worked because for the 17 years prior to that,
24
84559
4322
तर गत १७ बर्षको मिहिनेत र परिश्रमको कारण
01:28
I took life and education seriously.
25
88905
2221
मैंले भर्ना पाएको हुँ ।
01:31
Your overnight success story is always a result
26
91150
3443
तपाईंलाइ अकस्मात मिलेको सफलता -
01:34
of everything you've done in your life through that moment.
27
94617
3397
त्यो समयमा आइपुग्दा सम्ममा जीवनपर्यन्त गरिएको मिहिनेतको नतिजा हो ।
01:38
Two: Believe someone else has the answers for you.
28
98712
3729
दोश्रो: अरुनै कसैले यसको उत्तर दिनेछ ।
01:42
Constantly, people want to help out, right?
29
102465
2330
मानिसहरु सधैं मद्धत खोजिरहन्छन् ।
01:44
All sorts of people: your family, your friends, your business partners,
30
104819
3345
परिवार, साथीहरु, बिजिनेस पार्टनर सबैले
तपाईंलाइ कुन बाटो लाग्नुपर्छ भन्ने सल्लाह दिन्छन्:
01:48
they all have opinions on which path you should take:
31
108188
3219
01:51
"And let me tell you, go through this pipe."
32
111431
2242
यो सल्लाहको पछि लाग्नुभयो भने,
01:53
But whenever you go inside,
33
113697
1770
त्यहाँ तपाईंले निर्णय लिनुपर्ने अन्य मोडहरु देखिन्छन् ।
01:55
there are other ways you have to pick as well.
34
115491
2729
01:58
And you need to make those decisions yourself.
35
118244
2679
र यी निर्णयहरु तपाईं आफैंले लिनुपर्ने हुन्छ ।
02:01
No one else has the perfect answers for your life.
36
121420
3222
तपाईंको जीवनको सहि जवाफ कसैसंग हुदैन ।
02:05
And you need to keep picking those decisions, right?
37
125301
2557
तपाईंले यस्ता निर्णयहरु लिईराख्नु पर्छ ।
02:07
The pipes are infinite and you're going to bump your head,
38
127882
2781
अनगिन्ति बाटोहरु साम्मुने आएर तपाईंले टाउको ठोक्नुहुनेछ ।
02:10
and it's a part of the process.
39
130687
1860
यो त्यहि मार्गको पाटो हो ।
02:13
Three, and it's very subtle but very important:
40
133806
3103
तेस्रो: यो धेरै सुक्ष्म तर अत्ति महत्वपूर्ण सुझाव छ:
02:18
Decide to settle when growth is guaranteed.
41
138004
2677
उन्नतिको सम्भावना प्रस्ट छ भने, आनन्दले बस्नु ।
02:20
So when your life is going great,
42
140705
2027
तपाईंको जीवन राम्रोसंग बित्दै छ भने,
02:22
you have put together a great team,
43
142756
2311
काम गर्ने समूह राम्रो बनाउनु भयो भने
02:25
and you have growing revenue, and everything is set --
44
145091
3362
आम्दानीको बाटो राम्रो भयो भने, सबै ठिक भयो ।
02:28
time to settle.
45
148477
1295
आनन्दले बस्ने बेला आयो ।
02:30
When I launched my first book,
46
150478
1521
मैले पहिलो किताब निकाल्दा,
ब्राजिलभर वितरण गर्नको लागि धेरै मिहेनेत गरें ।
02:32
I worked really, really hard to distribute it everywhere in Brazil.
47
152023
3149
जसको कारण, ३ लाख भन्दा बढीले किताब डाउनलोड गरे भने,
02:35
With that, over three million people downloaded it,
48
155196
2396
02:37
over 50,000 people bought physical copies.
49
157616
2692
५०,००० भन्दा बढीले किताब किने ।
02:40
When I wrote a sequel, some impact was guaranteed.
50
160332
3475
मैंले सोहि किताबको दोस्रो भाग निकाल्दा त्यसको प्रभाब पर्ने छ ।
02:44
Even if I did little, sales would be OK.
51
164600
3087
थोरै मात्रै मिहेनेत गरे पनि, बिक्रि राम्रै हुन्छ ।
02:48
But OK is never OK.
52
168204
1910
तर "राम्रै" कहिले "राम्रो" हुँदैन ।
02:50
When you're growing towards a peak,
53
170138
2286
जब तपाईं चुचुरो चड्दै हुनुहुन्छ भने,
02:52
you need to work harder than ever and find yourself another peak.
54
172448
3384
तपाईंले झन् बढी मिहेनेत गर्नु पर्छ, र अर्को चुचुरो चड्नु पर्छ ।
02:56
Maybe if I did little,
55
176546
1692
होला, मैंले केहि मिहेनेत गरें भने, केहि लाख मानिसले पढ्लान्,
02:58
a couple hundred thousand people would read it,
56
178262
2200
03:00
and that's great already.
57
180486
1576
त्यो आफैंमा राम्रो हो ।
03:02
But if I work harder than ever,
58
182435
1796
तर, मैंले अझ बढी मिहेनेत गरें भने,
03:04
I can bring this number up to millions.
59
184255
2498
मैंले यहि संख्यालाइ लाखौंमा पुर्याउन सक्छु ।
03:07
That's why I decided, with my new book, to go to every single state of Brazil.
60
187383
3713
त्यसैले मैंले, नया किताबको प्रचार गर्न ब्राजिलको हरेक जिल्ला पुगें ।
03:11
And I can already see a higher peak.
61
191120
1905
यसको प्रभाव प्रस्ट देख्न सक्छु ।
03:13
There's no time to settle down.
62
193049
1720
"आनन्दले बस्ने" भन्ने समय हुँदैन ।
03:15
Fourth tip, and that's really important:
63
195238
3219
चौथो र महत्वपूर्ण सुझाव:
03:18
Believe the fault is someone else's.
64
198481
2504
सम्झिनुहोस, गल्तिजति सबै अरुको हो ।
03:21
I constantly see people saying,
65
201961
2172
बारम्बार देखिन्छ, मान्छेहरु भन्छन् -
"म संग यो राम्रो योजना थियो, तर कसैले लगानी गर्ने हिम्मत गरेनन् " ।
03:24
"Yes, I had this great idea, but no investor had the vision to invest."
66
204157
3965
"मैंले यस्तो राम्रो बस्तु बनाएँ,
03:28
"Oh, I created this great product,
67
208146
1754
03:29
but the market is so bad, the sales didn't go well."
68
209924
3886
तर बजार यस्तो खत्तम छ, राम्रो व्यापार नै भएन"।
03:33
Or, "I can't find good talent; my team is so below expectations."
69
213834
3816
"क्षमतावान मान्छे नभेटिनाले हाम्रो समूहले राम्रो काम गर्न सकिरहेको छैन" ।
03:38
If you have dreams,
70
218683
1509
यदि तपाईंसंग सपना छ भने,
03:40
it's your responsibility to make them happen.
71
220216
2537
त्यसलाई पुरा गर्नु पनि तपाईंको जिम्मेवारी हो ।
03:43
Yes, it may be hard to find talent.
72
223663
2533
हो, प्रतिभावान व्यक्ति पाउन गाह्रो होला,
03:46
Yes, the market may be bad.
73
226220
2077
हो, बजार नराम्रो होला,
03:48
But if no one invested in your idea,
74
228321
2130
तपाईंको कल्पनालाइ कसैले लगानी गरेको होइन,
03:50
if no one bought your product,
75
230475
1869
कसैले तपाईंको उत्पादन किनेनन् भने,
03:52
for sure, there is something there that is your fault.
76
232368
2988
पक्कै पनि तपाईंकै केहि कमजोरी छ ।
03:55
(Laughter)
77
235380
2001
-----(हाँसो)-----
03:57
Definitely.
78
237405
1187
निश्चितरुपमा
03:59
You need to get your dreams and make them happen.
79
239052
2874
तपाईंले देखेको सपना, तपाईं स्वयम्ले पुरा गर्नुपर्छ ।
04:01
And no one achieved their goals alone.
80
241950
2562
आजसम्म कसैले एक्लै आफ्नो लक्ष प्राप्त गरेको छैन ।
04:05
But if you didn't make them happen, it's your fault and no one else's.
81
245162
4124
तर त्यो पूर्ण भएन भने, गल्ति केवल तपाईंको हो, अरु कसैको होइन ।
04:09
Be responsible for your dreams.
82
249310
2281
आफ्नो सपनाप्रति जिम्मेवार हुनुहोस ।
र अन्तिम सुझाव छ, यो पनि उत्तिकै महत्वपूर्ण छ:
04:13
And one last tip, and this one is really important as well:
83
253019
4231
04:18
Believe that the only things that matter are the dreams themselves.
84
258046
4822
याद राख्नुस, महत्वपूर्ण वस्तु भनेको स्वयम् सपना नै हो ।
04:22
Once I saw an ad, and it was a lot of friends,
85
262892
3210
एकपटक मैंले एउटा बिज्ञापन देखेको थिएँ
04:26
they were going up a mountain, it was a very high mountain,
86
266126
2968
धेरै साथीहरु मिलेर अग्लो हिमाल चढ्न जाँदै थिए,
04:29
and it was a lot of work.
87
269118
1242
काम निकै कठिन थियो ।
04:30
You could see that they were sweating and this was tough.
88
270384
2994
पसिनाले भिजेर र थाकेर लखन्तरान परेका थिए ।
04:33
And they were going up, and they finally made it to the peak.
89
273402
3352
उनीहरु उक्लिदै गए, र चुचुरोमा पुग्न सफल भए
04:36
Of course, they decided to celebrate, right?
90
276778
2067
उनीहरु खुशीले रमाउन थाले,
04:38
I'm going to celebrate, so, "Yes! We made it, we're at the top!"
91
278869
3265
सफलता मनाउन थाले ।
"हामी चुचुरोमा पुगेरै छाड्यौं" ।
04:42
Two seconds later, one looks at the other and says,
92
282874
2610
केहि बेर पछि एउटाले अर्कोको मुखमा हेरेर भन्यो -
04:45
"OK, let's go down."
93
285508
1914
"ल पुग्यो अब, ओर्लन थालौं" ।
04:47
(Laughter)
94
287446
1260
-----(हाँसो)-----
04:48
Life is never about the goals themselves.
95
288730
2714
लक्ष्य प्राप्ति मात्रै जिन्दगी होइन
04:51
Life is about the journey.
96
291468
1368
जिन्दगी एउटा यात्रा हो ।
04:53
Yes, you should enjoy the goals themselves,
97
293940
2337
हामीले लक्ष्यप्राप्ति गर्दा रमाउनु पर्छ
04:56
but people think that you have dreams,
98
296301
2821
मानिसहरु सोच्नेछन्, तपाइको सपनाहरु छन्,
04:59
and whenever you get to reaching one of those dreams,
99
299146
2615
जहिले पनि लक्ष्यप्राप्तिको नजिक त्यहाँ पुग्नुहुन्छ,
05:01
it's a magical place where happiness will be all around.
100
301785
3193
यो त्यस्तो जादुमय ठाउं हो, जहाँ जताततै खुशी छरिएको हुन्छ ।
05:05
But achieving a dream is a momentary sensation,
101
305851
3397
लक्ष्य प्राप्ति एउटा पलमात्र हो,
तर जीवन त्यति मात्रै होइन ।
05:09
and your life is not.
102
309272
1357
05:11
The only way to really achieve all of your dreams
103
311211
3286
सबै सपना पुरा गर्ने एउटा मात्र तरिका हो -
05:14
is to fully enjoy every step of your journey.
104
314521
3279
यात्राका हरेक पाइलाको मज्जा लिनुहोस् ।
05:18
That's the best way.
105
318451
1163
यो नै उत्तम तरीका हो ।
05:19
And your journey is simple -- it's made of steps.
106
319638
2376
यात्रा सजह छ - प्रत्येक पाइला संगै अगाडी बढ्छ ।
केहि पाइलाहरु सहि हुनेछन्
05:22
Some steps will be right on.
107
322038
1930
05:23
Sometimes you will trip.
108
323992
1569
कहिले कहिँ लड्न सक्छ ।
05:26
If it's right on, celebrate, because some people wait a lot to celebrate.
109
326228
4597
ठिक बाटोमा हुनुहुन्छ भने, खुशी हुनुहोस्, किनकि, कयौं खुशीहुने बहाना खोज्दैछन् ।
05:30
And if you tripped, turn that into something to learn.
110
330849
3123
यदि लड्नुभयो भने, त्यसलाई एउटा शिक्षाको रुपमा लिनुहोस ।
05:33
If every step becomes something to learn or something to celebrate,
111
333996
5426
हरेक पाइला उत्सब वा सिकाईको अवसर बन्छ भने,
05:39
you will for sure enjoy the journey.
112
339446
2048
पक्कै तपाईं जिन्दगीको यात्रामा रमाउनुहुनेछ ।
05:42
So, five tips:
113
342071
1702
यसर्थ ५ तरीका :
05:43
Believe in overnight success,
114
343797
2410
रातारात प्राप्त हुने सफलतामा बिश्वास,
05:46
believe someone else has the answers for you,
115
346231
2402
अरु कोहि संग जवाफ हुनेकुरामा बिश्वास,
05:48
believe that when growth is guaranteed, you should settle down,
116
348657
3002
उन्नतिको सम्भावना प्रस्ट छ भने, आनन्दले बस्नु,
05:51
believe the fault is someone else's,
117
351683
2322
गल्तिजति सबै अरुको,
05:54
and believe that only the goals themselves matter.
118
354029
3305
महत्वपूर्ण वस्तु भनेको स्वयम् सपना नै हो ।
05:57
Believe me, you do that, and you will destroy your dreams.
119
357358
3004
बिश्वास गर्नुहोस, यति गरेर आफ्नो सपना नस्टगर्न सक्नुहुन्छ ।
06:00
(Laughter)
120
360386
1207
-----(हाँसो)-----
06:01
(Applause)
121
361617
1173
---- ताली -----
06:02
Thank you.
122
362814
1175
---- धन्यवाद -----
06:04
Thanks.
123
364695
1197
06:05
(Applause)
124
365916
4076
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7