Questions No One Knows the Answers to

1,150,819 views ・ 2012-03-12

TED-Ed


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
(Music)
0
0
13000
Translator: Jitendra Raut Reviewer: Deepa Rai
(धुन)
00:13
On a typical day at school,
1
13000
5000
स्कूलमा एउटा सामान्य दिनमा हाम्रा
00:18
endless hours are spent
2
18000
2000
धेरै घण्टाहरु वित्ने गर्छन् , के गरेर त?
00:20
learning the answers to questions.
3
20000
2000
विभिन्न प्रश्नहरूको जवाफका बारे सिकेर र थाहा पाएर।
00:22
But right now, we'll do the opposite.
4
22000
3000
तर अहिले हामी त्यस्को ठीक उल्टो काम गरौं।
00:25
We're going to focus on questions where you can't learn the answers,
5
25000
3000
हामी त्यस्ता प्रश्नहरुमा विचार गरौं जस्को उत्तरहरु थाहा पाउन सकिंदैन,
00:28
because they're unknown.
6
28000
3000
किनभने ति उत्तरहरु हालसम्म कसैलाई पनि थाहा छैन।
00:31
I used to puzzle about a lot of things as a boy.
7
31000
3000
केटाकेटी छंदा म धेरै थरी कुराहरुका बारे थाहा पाउन चाहन्थें।
00:34
For example, what would it feel like
8
34000
3000
उदाहरणका लागि, मलाई कस्तो अनुभव हुंदो हो यदि
00:37
to be a dog?
9
37000
2000
म एउटा कुकुर भैदिएको भए?
00:39
Do fish feel pain? How about insects?
10
39000
3000
माछाहरुलाई दुख्छ की दुख्दैन होला? किराहरुलाई पनि दुख्ला की नदुख्ला?
00:42
Was the Big Bang just an accident?
11
42000
4000
बीग ब्यांग वा महा विस्फोट भनेको एउटा दुर्घटना मात्रै थियो की?
00:46
And is there a God?
12
46000
3000
अनि के सांच्चिकै ईश्वर भन्ने छन् त?
00:49
And if so, how are we so sure that it's a He and not a She?
13
49000
4000
यदि छन् भने हामीले कसरी थाहा पाउने की उनी केटा हुन् की केटी?
00:53
Why do so may innocent people and animals suffer terrible things?
14
53000
3000
अनि यत्ति धेरै निर्दोष मानिस तथा जनावरहरुले खराब कुराहरु किन बेहोर्नु पर्छ?
00:56
Is there really a plan for my life?
15
56000
3000
सांच्चिनै, मेरो जीवनको योजना पहिले नै निर्धारण भैसकेको हो?
00:59
Is the future yet to be written,
16
59000
3000
के भविष्य लेखिन अझै बांकी नै छ,
01:02
or is it already written
17
62000
2000
की त्यो पनि पहिले नै लेखिसकियो
01:04
and we just can't see it? But then, do I have free will?
18
64000
3000
र हामीले अहिले त्यसलाई देख्‍न नसकेका मात्र हौं? विधर्मी बन्न पाइन्छ?
01:07
Who am I, anyway? Am I just a biological machine?
19
67000
3000
उसो भए म को हुं त? के म एउटा जैविक यन्त्र मात्र हुं?
01:10
But then, why am I conscious?
20
70000
3000
फेरि म मा चेतना किन छ?
01:13
What is consciousness? Will robots become conscious one day?
21
73000
4000
चेतना हुनु भनेको के हो? के रोबोटहरुमा पनि एकदिन चेतना हुनेछ?
01:17
I mean, I kind of assumed
22
77000
3000
मैले भन्न खोजेको, मलाई लाग्थ्यो की
01:20
that some day I would be told the answers to all these questions.
23
80000
3000
कुनै दिन मलाई य‌ि सबै प्रश्नहरुको उत्तर कसैले बताइदिनेछ।
01:23
I mean, someone must know, right?
24
83000
4000
यसको उत्तर कसै न कसैलाई त थाहा होला नी, होइन?
01:27
Huh. Guess what? No one knows.
25
87000
4000
अममम। तर यस्को जवाफ कसैलाई थाहा छैन।
01:31
Most of those questions puzzle me more now than ever.
26
91000
3000
ति मध्ये धेरैजसो प्रश्नले त मलाई पहिले भन्दा अहिले झन अचम्ममा पार्ने गर्छ।
01:34
But diving into them is exciting
27
94000
3000
तर ति प्रश्नहरूमाथि विचार गर्नु रमाइलो हुन्छ
01:37
because it takes you to the edge of knowledge,
28
97000
3000
किनभने यसो गर्दा मानवजातिले हासिल गरेको ज्ञानको किनारामा नै पुग्न सकिन्छ,
01:40
and you never know what you'll find there.
29
100000
2585
र त्यहां पुगेर के कस्ता कुरा थाहा पाइन्छ भन्ने अनुमानै गर्न सकिन्न।
01:42
So, two questions to kick off this series,
30
102585
4415
अब दुईथरी त्यस्ता प्रश्नमाथि विचार गरौं, यो श्रृंखला आरम्भ गर्नका लागि।
01:47
questions that no one on Earth knows the answer to ...
31
107000
4477
त्यस्ता प्रश्न जस्को जवाफ पृथ्वीमा कसैलाई थाहा छैन--
01:51
Text: How many universes are there?
32
111997
3532
01:55
Why can't we see evidence of alien life?
33
115529
3779
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7