Molly Wright: How every child can thrive by five | TED

6,444,018 views ・ 2021-08-09

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
Transcriber: Ivana Korom Reviewer:
0
0
7000
Translator: Rupesh Gautam Reviewer: Nirajan Thapa
00:14
[Baby cooing]
1
14796
1760
[बच्चाको मन्द आवाज]
00:32
What if I was to tell you
2
32076
2720
के होला यदि मैले तपाईंहरुलाई यो भनेँ कि
00:34
that a game of peekaboo could change the world?
3
34836
4920
लुकीमाउ खेलले संसार परिवर्तन गर्न सक्छ?
00:41
Sounds impossible, right?
4
41076
2280
सुन्दा असम्भव लाग्छ है?
00:43
Well, I’m here today to prove it’s not.
5
43876
3880
आज म प्रमाणित गर्छु कि त्यो असम्भव छैन।
00:48
Hi, I’m Molly and I’m seven.
6
48436
1680
नमस्ते! म मली, म सात वर्षकी भएँ।
00:50
And this is my little friend, Ari.
7
50156
2280
अनि यो चाहिँ मेरो फुच्चे साथी आरी हो।
00:52
Say “Hi,” Ari.
8
52636
1680
नमस्ते भन, आरी।
00:55
Hi.
9
55276
1320
नमस्ते!
00:57
Oh, and this is my neighbor, Amarjot.
10
57116
3040
अनि वहाँ चाहिँ मेरा छिमेकी, अमरजोत।
01:00
He has to take Ari away now to get ready for our experiment.
11
60756
4280
वहाँले हाम्रो परीक्षणको तयारी गर्नका लागि आरीलाई लिएर जाँदै हुनुहुन्छ।
01:05
But don't worry, they'll be back.
12
65156
2360
तर सूर्ता नलिनुस्, वहाँहरु फिर्ता आउनुहुनेछ।
01:08
My talk today is about some powerful things you grownups can do.
13
68916
3600
मेरो आजको प्रवचन ती प्रभावशाली चिजहरुका बारेमा हो जो वयस्कहरुले गर्न सक्छन्
01:12
that shape us as children and the adults we become.
14
72556
3200
जसले हाम्रो बालापन र वयस्क अवस्थालाई आकार दिन्छन्।
01:16
How do I know?
15
76556
1560
मलाई यो कसरी थाहा भयो?
01:18
Because my parents and people around me did them early and often.
16
78156
4160
किनकी मेरा बा-आमा र वरिपरिका ठूला मान्छेले मेरो बालापनदेखि बारम्बार ती काम गर्नुभयो।
01:23
I know not all kids are as lucky.
17
83156
2240
मलाई थाहा छ सबै बच्चा म जति भाग्यमानी छैनन्।
01:25
Some of my friends, some kids at my school and many around the world.
18
85436
4280
मेरा केही साथी, मेरो स्कूलका केही बच्चा अनि संसारभरका धेरै बच्चा।
01:30
And I would really like to help change that.
19
90196
2720
र यो अवस्थामा परिवर्तन ल्याउन म सहयोग गर्न चाहन्छु।
01:34
Thanks to scientists,
20
94116
1760
वैज्ञानिकहरुलाई धेरै धन्यवाद,
01:35
we now know just how important the first five years are
21
95876
3360
जसले गर्दा हामीलाई थाहा छ जीवनका प्रथम ५ वर्ष कति महत्वपूर्ण छन्
01:39
for our health and development,
22
99276
2080
हाम्रो स्वास्थ्य अनि विकाशका लागि
01:41
especially our brains.
23
101396
1840
अझ विशेषगरी हाम्रो दिमाग विकाशका लागि।
01:43
Ari started learning long before he was even born,
24
103276
3120
आरीले आफू जन्मनुभन्दा धेरै अगाडिदेखि सिक्न सुरु गरिसकेको थियो
01:46
from inside his mommy’s tummy.
25
106436
1880
आफ्नो आमाको पेटमा हुँदा देखि नै।
01:48
When Ari was born,
26
108716
1720
जब आरी जन्मियो,
01:50
he was tiny and he cried all the time.
27
110476
4760
ऊ धेरै सानो थियो अनि जतिबेला पनि रुन्थ्यो।
01:55
He was always hungry and he pooped a lot.
28
115356
4240
उसलाई जतिबेला पनि भोक लाग्थ्यो अनि उसले धेरै आची गर्थ्यो।
01:59
[Laughter]
29
119636
1800
[सबै जना हाँस्छन्]
02:01
Now he laughs and giggles and makes funny noises.
30
121476
3760
आजभोली ऊ हाँस्छ, खुसी हुन्छ अनि रमाइला आवाजहरु निकाल्छ।
02:05
But those are just the changes we hear and see.
31
125276
3320
तर ती त हामीले सुन्ने र देख्ने परिवर्तनहरु मात्रै हुन्।
02:08
That’s way more going on inside.
32
128636
2960
उभित्र अरू धेरै थोक भइरहेका छन्।
02:12
So, let’s talk more about our brains.
33
132316
3880
हाम्रो दिमागका बारेमा केही चर्चा गरौँ है।
02:16
The blue bag is a rough size and weight of a healthy baby’s brain at birth.
34
136556
5520
यो नीलो झोला एउटा स्वस्थ नवशिशुको दिमागको आकार र तौल जत्तिकै छ।
02:22
The red one is a baby’s brain after the first year.
35
142356
4520
रातो झोला चाहिँ एक बर्षको बच्चाको दिमाग जत्रो छ।
02:26
It almost doubles in volume.
36
146916
2520
एक बर्षमा त्यो लगभग दुईगुना ठूलो हुन्छ।
02:30
And by my age, it's almost 90 percent the volume of an adult brain.
37
150036
5800
मेरो उमेरसम्ममा त त्यो वयष्क दिमागको ९० प्रतिशत जतिको हुन्छ।
02:38
Our brains develop faster in our early years
38
158396
2640
हाम्रो जीवनका सुरुवाती वर्षहरुमा
02:41
than at any other time in our lives.
39
161276
3480
अन्य चरणको तुलनामा हाम्रो दिमागको विकाश धेरै छिटो गतिमा हुन्छ।
02:45
It can create up to one million neural connections every second.
40
165636
5040
हाम्रो दिमागले प्रति सेकेण्ड दश लाखसम्म मस्तिस्किय सम्बन्धहरु बनाउन सक्छ।
02:51
But we need your help.
41
171476
1560
तर हामी तपाईंको सहयोग चाहन्छौँ।
02:53
Our healthy development depends on these top five things,
42
173996
4400
हाम्रो स्वस्थ विकाश यी पाँच चिजहरुमा भर पर्दछ
02:58
One, connecting; two, talking;
43
178516
3480
एक, जोडिनु; दुई, कुरा गर्नु;
03:02
three, playing; four, a healthy home,
44
182036
3840
तीन, खेल्नु; चार, असल घरपरिवार;
03:05
five; community.
45
185916
1920
पाँच, समुदाय।
03:07
All of this helps our brains and us reach our full potential.
46
187996
4240
यी सबै कुराले हाम्रो दिमागलाई मदत गर्दै पूर्ण क्षमता हासिल गर्न सहयोग गर्छन्।
03:12
So what’s something you can do that can really make a difference?
47
192516
4440
त्यसोभए के काम हो त जुन तपाईंले गरेर साँच्चिकै परिवर्तन ल्याउन सक्नुहुन्छ?
03:17
Scientists call it serve and return.
48
197356
2960
वैज्ञानिकहरु यसलाई पेश गर्नु अनि फर्काउनु भन्छन्।
03:20
That’s just a grown-up way of saying connect, talk and play with us.
49
200676
5680
खासमा त्यो भनेको ठूला मान्छेको भाषामा जोडिनु, कुरा गर्नु र खेल्नु हो।
03:26
And here’s the really big news.
50
206596
3240
अनि अब पालो सबैभन्दा ठूलो खबरको।
03:29
Amarjot, Ari, you ready?
51
209876
2080
अमरजोत, आरी, के तपाईंहरु तयार हुनुहुन्छ?
03:31
(Audio) Amajat: Ready?
52
211956
1480
(ध्वनि) अमरजोत: तयार हुनुहुन्छ?
03:33
Molly Wright: Copycat games build imagination and empathy.
53
213476
3560
मलि राइट: नक्कल गर्ने खेलले कल्पना र सहानुभूतिको विकाश गर्न मद्दत गर्छन्
03:37
(Amarjot and Ari laughing)
54
217516
3920
(अमरजोत र आरी हाँस्छन्)
03:41
Naming games build vocabulary and attention.
55
221716
4040
नाम राख्ने खेलहरुले शब्दावली र ध्यान बढाउँछन्।
03:45
Amarjot: Daddy. Ari. Daddy. Ari.
56
225796
4600
अमरजोत: बाबा । अरी । बाबा । अरी ।
03:50
MW: And games like peekabo -- yep, peekaboo --
57
230436
2840
मली: अनि लुकामारीजस्ता खेलहरुले -- हो लुकामारीले --
03:53
actually build memory and trust.
58
233316
2280
वास्तवमा स्मरणशक्ति र विश्वाशको विकाश गर्दछन्।
03:56
Amarjot: Peekaboo!
59
236156
2400
अमरजोत: ढ्याप्प!
03:58
MW: Each time you talk to us, play with us, make us laugh,
60
238596
4600
मली: हरेक पल्ट जब तपाईं हामीसँग बोल्नुहुन्छ, खेल्नुहुन्छ,अनि हँसाउनुहुन्छ,
04:03
it not only builds and strengthens our relationships and mental health,
61
243236
5320
त्यसले हाम्रो सम्बन्ध र मानसिक स्वास्थ्य- लाई बलियो बनाउने काम मात्रै गर्दैन,
04:08
it actually teaches us some of the most important life skills,
62
248596
4160
वास्तवमा त्यसले हामीलाई धेरै महत्वपूर्ण जीवन जिउने कलाहरु पनि सिकाउँछ।
04:12
from making friends to taking the test,
63
252796
2920
साथी बनाउने देखि लिएर परीक्षा दिनेसम्म,
04:15
to getting a job,
64
255756
1160
जागिर पाउने देखि लिएर,
04:16
to one day maybe even starting a family of our own.
65
256956
3920
भविष्यमा एक दिन सायद आफ्नै परिवार निर्माण गर्नेसम्म।
04:21
Interactions early and often matter.
66
261436
2840
बाल्यकालदेखि नै बारम्बार अन्तरकृया महत्वपूर्ण हुन्छ।
04:24
Take it from me,
67
264316
1160
मलाई नै हेर्नुस्,
04:25
the seven-year-old up here talking about brain science.
68
265516
3520
एउटी सात वर्षकी बच्चीले मस्तिष्क विज्ञानको कुरा गर्दै छ।
04:29
(Laughter)
69
269076
1440
(सबै जना हाँस्छन् )
04:30
OK, now let’s see what happens when the connection is taken away.
70
270556
4360
ठीक छ, अब हेरौँ के हुन्छ जब त्यो सम्बन्धलाई छुट्टयाइन्छ।
04:37
So now he’s trying to get his dad’s attention again.
71
277756
2920
अब ऊ आफ्नो बाबाको ध्यान फेरि आफूतिर तान्ने प्रयास गर्दै छ।
04:40
He’s reaching out like, “That was fun, why have you stopped?”
72
280716
3680
उसले यो भनिरहेको छ, “रमाइलो भइरहेको थियो, किन रोकिनुभएको?”
04:46
(Ari cries)
73
286596
1960
(आरी रुन्छ )
04:48
I know it’s important for adults to use their devices sometimes,
74
288596
4840
मलाई थाहा छ ठूला मान्छेहरुलाई कहिलेकाहीँ आफ्नो फोन इत्यादी चलाउन जरुरी हुन्छ
04:53
but kids are hardwired to seek out meaningful connections,
75
293476
4840
तर बच्चाहरु जन्मजातै अर्थपूर्ण सम्बन्ध खोज्ने हुन्छन्,
04:58
not receiving them causes confusion and stress.
76
298356
3720
अनि त्यो नपाउँदा उनीहरु अन्यौल र तनाव महसुस गर्छन्।
05:02
OK, Amarjot, please re-engage.
77
302956
3120
ठीक छ, अमरजोत, फेरि खेल्नुहोस्।
05:06
Amarjot: Ah, there’s Ari.
78
306556
1920
अमरजोत: ओहो, आरी यहाँ पो छ।
05:08
(Ari laughs)
79
308676
2560
(आरी हाँस्छ)
05:13
MW: Now what if our whole childhood was like that last 30 seconds?
80
313436
5920
मली: यदि हाम्रो सम्पूर्ण बालापन ती अघिका ३० सेकेण्डजस्तो भए के होला?
05:19
How hard it would be for a child to feel calm.
81
319916
2720
कति गार्हो हुन्छ होला एउटा बच्चालाई शान्त महसुस गर्न
05:23
To feel safe.
82
323676
1840
सुरक्षित महसुस गर्न,
05:26
To learn to trust anyone.
83
326156
2360
कसैलाई विश्वाश गर्न सिक्न।
05:28
And the lifelong impact that would have.
84
328556
3000
र जीवन पर्यन्त पार्न सक्ने प्रभाव।
05:32
That makes me feel sad.
85
332676
2120
त्यो कुरा सोच्दा मलाई दु:ख लाग्छ।
05:38
Ari only reacted the way he did and recovered so quickly
86
338796
4960
आरीले त्यस्तो व्यवहार देखाएर पनि ऊ तुरुन्तै ठिक भयो
05:43
because the connection between him and his dad is usually so strong.
87
343796
4200
किनकी उसको र उसको बाबाको सम्बन्ध धेरैजसो मजबुत छ।
05:48
The positive relationships with the grown-ups in our lives
88
348756
3080
हाम्रा दैनिक जीवनसँग जोडिएका ठूलाबडासँगका सकारात्मक सम्बन्धहरूले
05:51
gives kids the confidence we need
89
351876
2880
बच्चाहरुलाई आत्मविश्वास दिन्छन्
05:54
to try new things, to explore and be a kid.
90
354796
6000
नयाँ कुराहरु प्रयास गर्ने, खोज गर्ने अनि बच्चा नै बनिरहने।
06:01
So please,
91
361916
2480
त्यसैले कृपया,
06:04
try to remember the most special period for our development is
92
364436
4680
यो याद गर्ने प्रयास गर्नुहोस् कि हाम्रो विकासको सबैभन्दा महत्वपूर्ण अवधि
06:09
the first five years.
93
369156
3080
हाम्रो जीवनका प्रथम पाँच वर्ष हुन्।
06:12
Starting from inside mommy’s tummy.
94
372396
2800
आमाको गर्भमा भएको समयदेखि नै।
06:15
What’s something really impactful you can do?
95
375276
2840
त्यस्तो प्रभावशाली के काम तपाईंले गर्न सक्नुहुन्छ त?
06:18
Serve and return.
96
378556
2560
सेवा गर्नु र फिर्ता गर्नु।
06:21
And when?
97
381916
1720
अनि कहिले?
06:23
Early and often.
98
383756
2280
सानैदेखि अनि बारम्बार।
06:26
Please give it up for a Amarjot and Ari.
99
386876
2880
कृपया अमरजोत र आरीका लागि ताली बजाउनुहोस्।
06:29
(Applause)
100
389836
6960
(सबैले ताली बजाउँछन्)
06:37
Every moment together is an opportunity
101
397516
4000
सँगै बिताइएको हरेक पल एउटा मौका हो
06:41
to connect, talk and play.
102
401556
3120
जोडिन, बात मार्न र खेल्नलाई ।
06:45
Imagine the difference we could make if everyone everywhere did this.
103
405476
6360
सबैतिर सबैजनाले यति गरेको खण्डमा हामीले ल्याउनसक्ने परिवर्तनको कल्पना गर्नुहोस् त!
06:53
To us, the children,
104
413356
3400
हामी बच्चाहरुका लागि
06:56
it’s so much more than just a game.
105
416796
4320
यो एक खेलभन्दा धेरै ठूलो कुरा हो।
07:04
It's our future.
106
424156
1400
यो हाम्रो भविष्य हो।
07:06
Thank you.
107
426076
1000
धन्यवाद!
07:07
(Applause)
108
427116
1280
(सबैले ताली बजाउँछन् )
07:08
See? Peekaboo really can change the world.
109
428436
3240
देख्नुभयो नि? लुकामारीले साँच्चै संसार परिवर्तन गर्नसक्छ।
07:11
(Applause)
110
431716
1920
(सबैले ताली बजाउँछन् )
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7