A path to higher education and employment for refugees | Chrystina Russell

40,276 views ・ 2020-07-10

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Reviewer: Nirajan Thapa
साइदा अडेन साइद भन्छिन्ः मेरो स्मृतिमा अझै यो भयानक तस्बिर छ।
मैले मान्छे खसेको देखेँ।
बन्दुकको आवाज सुनेँ
म एकमै डराएँ।
00:14
Saida Aden Said: I still have this horrific image in my mind.
0
14753
3255
वास्तवमा म धेरै रोएकी थिएँ।
मेरो बाआमालाई चिन्ने मान्छेले मेरो हात समात्यो र भन्यो,
00:18
I could see people falling down,
1
18032
2290
“छिटो जाऔं!छिटो जाऔं!छिटो जाऔं!”
00:20
gunshots.
2
20346
1164
00:21
I was so terrified.
3
21534
1328
र म चाहिँ आमालाई खोज्दैथिएँ, “मेरीआमा ख्वै ? मेरी आमा?”
00:22
Really, I was crying a lot.
4
22886
2209
00:25
Someone who knew my father and my mom grabbed my hand, and he said,
5
25119
3336
नोरिया डेम्ब्रिन डुसबिरेम: राती राती
00:28
"Let's go! Let's go! Let's go!"
6
28479
1964
बन्दुकको आवाज सुनिन्थ्यो।
00:30
And I was like, "Where's my mom? My mom? My mom?"
7
30467
2857
निर्वाचन हुनेवाला थियो ।
हाम्रा युवाहरु सडकमा थिए।
00:34
Noria Dambrine Dusabireme: During nights we would hear shots,
8
34245
3096
उनीहरू हडताल गरिरहेथे ।
र धेरैजसो युवाहरू मरे (मारिए) ।
00:37
we would hear guns.
9
37365
1193
00:38
Elections were supposed to happen.
10
38582
1694
एसएएस: हामी एउटा गाडीमा चढ्यौँ।
00:40
We had young people going in the street,
11
40300
2547
गाडी भरिसकेको थियो।
00:42
they were having strikes.
12
42871
1826
मान्छेहरू प्राण बचाउने ध्याउन्नमा थिए ।
00:44
And most of the young people died.
13
44721
2017
यसरी म सोमालियाबाट भागेँ।
00:47
SAS: We boarded a vehicle.
14
47627
1801
आमाले मलाई गुमाउनुभो ।
00:49
It was overloaded.
15
49452
1200
म कता छु भनेर वहाँलाई कसैले भनेन्।
00:50
People were running for their lives.
16
50676
2505
एनडिडी: हामी विद्यालय गएनौ।
00:53
That is how I fled from Somalia.
17
53205
2457
बजार जान सक्ने थिएनौं, घरमा नै कैद थियौँ
00:56
My mom missed me.
18
56221
1464
अतः मैले महशुस गरेँ कि यदि कुनै राम्रो विकल्प पाएँ भने
00:57
Nobody told her where I went.
19
57709
2071
01:00
NDD: The fact that we did not go to school,
20
60520
2034
म त्यो अंगिकार गर्ने थिएँ र सुन्दर भविष्य प्राप्त गर्ने थिएँ ।
01:02
we couldn't go to the market, we were just stuck home
21
62578
2731
(संगीत)
01:05
made me realize that if I got an option to go for something better,
22
65333
4604
इग्नाजियो माटेइनी: विश्वभरी शरणार्थिको सङ्ख्या
बढ्दै आइरहेको छ।
01:09
I could just go for it and have a better future.
23
69961
2894
अहिले छ करोड मनिसहरू विस्थापित छन्।
01:13
(Music)
24
73448
1092
दुर्भाग्यवश, यो रोकिनेवाला छैन् ।
01:14
Ignazio Matteini: Globally, displaced people in the world
25
74564
2710
क्रिस्टिना रस्सेल: मलाई लाग्छ कि मानवतावादी समुदायले
01:17
have been increasing.
26
77298
1154
01:18
Now there are almost 60 million people displaced in the world.
27
78476
3938
अनुसन्धान र वास्तविक्ताबाट बुझ्न खोज्दैछ
कि हामी एउटा स्थायी समस्याका बारेमा कुरा गरिरहेका छौं ।
01:22
And unfortunately, it doesn't stop.
28
82438
2353
बेलि डेम्टी येशिता: यी बिद्यार्थीहरूलाई उच्च शिक्षाको खाँचो छ,
01:25
Chrystina Russell: I think the humanitarian community
29
85410
2574
एउटा उपाधी जुन उनीहरू प्रयोग गर्न सकुन् ।
01:28
is starting to realize from research and reality
30
88008
2265
01:30
that we're talking about a much more permanent problem.
31
90297
2684
यदि विद्यार्थीहरू अहिले रूवाण्डामा छन् भने,
यदि उनीहरू पुर्नस्थापित हुन सके आफ्नो पठनपाठन जारी राख्न सक्छन् ।
01:33
Baylie Damtie Yeshita: These students, they need a tertiary education,
32
93005
3381
01:36
a degree that they can use.
33
96410
2490
अझै, उनीहरू जहाँ भए पनि उनीहरूको उपाधी प्रयोग योग्य हुन्छ ।
01:38
If the students are living now in Rwanda,
34
98924
2344
01:41
if they get relocated, still they can continue their study.
35
101292
3287
सिआर: हाम्रो साहसी कार्यक्रम जाँच्न चाहन्थ्यो कि
01:44
Still, their degree is useful, wherever they are.
36
104603
4203
साउदर्न निउ ह्याम्शायर श्वविध्यालयको वैश्विक शिक्षा अभियनाको
स्तर मापनको क्षमता
01:49
CR: Our audacious project was to really test
37
109778
2759
जसले स्नातक तहको शिक्षा र रोजगारी प्राप्तिको मार्गचित्र
01:52
Southern New Hampshire University's Global Education Movement's
38
112561
3101
शरणार्थीहरू र अन्य उच्च शिक्षामा पहुँच नभएकाहरूलाई दिन सकोस् ।
01:55
ability to scale,
39
115686
2034
01:57
to bring bachelor's degrees and pathways to employment
40
117744
3235
एसएएस: एक शरणार्थीका लागि
02:01
to refugees and those who would otherwise not have access to higher education.
41
121003
4574
उच्च शिक्षा प्राप्ती र भविष्य निर्माण निकै कठिन हुन्छ।
मेरो नाम साइडा एडेन साइड हो,
02:06
SAS: It was almost impossible, as a refugee person,
42
126402
3141
र म सोमालियाबाट हुँ।
02:09
to further my education and to make my career.
43
129567
3763
म काकुमामा आउँदा नौ वर्षकी थिएँ,
र, १७ वर्षकी हुँदा विद्यालय जान शुरू गरेँ।
02:13
My name is Saida Aden Said,
44
133354
1877
02:15
and I am from Somalia.
45
135255
2569
अहिले म स्नातक गर्दैछु।
02:17
I was nine years old when I came to Kakuma,
46
137848
2702
एसएनएचयूमा।
02:20
and I started going to school at 17.
47
140574
3061
एनडिडी: मेरो नाम नोरिया डेम्ब्रिन डुसबिरेम हो।
02:23
Now I am doing my bachelor degree
48
143659
2851
म अहिले सञ्चारमा स्नातक गर्दैछु जसमा व्यवसाय
02:26
with SNHU.
49
146534
1826
02:29
NDD: My name is Noria Dambrine Dusabireme.
50
149896
3269
मेरो मुख्य विषय हो ।
सिआर्: हामी पाँच फरक देशहरूका विद्यार्थीहरूलाई सेवा दिइरहेका छौं ।
02:33
I'm doing my bachelor of arts in communications
51
153189
4394
लेबनन्, केन्या, मालावी, रूवाण्डा र दक्षिण एफ्रिका
02:37
with a concentration in business.
52
157607
2364
02:39
CR: We are serving students across five different countries:
53
159995
3699
हामी गर्व गर्छौं कि ८०० एए देखि ४०० भन्दाबढीले यहाँबाट स्नातक हासिल गरेँ
02:43
Lebanon, Kenya, Malawi, Rwanda and South Africa.
54
163718
4303
र, अहिले करिब १००० विद्यार्थीहरू हाम्रोमा भर्ना भएका छन्।
02:48
Really proud to have 800 AA grads to over 400 bachelor's graduates
55
168045
5570
यो सब किन भो भने हामीले शरणार्थीहरूका वास्तविक भोगाईलाई सम्बोधन गरेका छौं ।
02:53
and nearly 1,000 students enrolled right now.
56
173639
3412
कुनै कक्षा हुँदैन्।
कुनै भाषणबाजी हुँदैन्।
02:59
So, the magic of this is that we're addressing refugee lives as they exist.
57
179391
5172
कुनै समयसीमा हुँदैन् ।
अन्तिम परिक्षाहरू हुँदैनन् ।
यो उपाधी समयमा न भइ योग्यतामा आधारित छ।
03:04
There are no classes.
58
184587
1417
03:06
There are no lectures.
59
186028
1707
03:07
There are no due dates.
60
187759
1480
तिमी आफ्नो काम कहिले गर्ने आफैं तय गर्छौ,
03:09
There are no final exams.
61
189263
1713
त्यसलाई कसरी सम्पन्न गर्ने आफैं निर्क्यौल गर्छौ ।
03:11
This degree is competency-based and not time-bound.
62
191573
3930
एनडिडी: जब तिमी अवसरको ढोका खोल्छौ, त्यहाँ तिमी लक्ष्य देख्छौ।
03:15
You choose when you start your project.
63
195527
2401
हरेक लक्ष्यको मुन्तिर हामी कार्यक्रम भेट्न सक्छौं ।
03:17
You choose how you're going to approach it.
64
197952
2523
जब तिमी एउटा कार्यक्रम शुरू गर्छौ, सफलतापूर्वक सम्पन्न गर्न चाहिने
03:20
NDD: When you open the platform, that's where you can see the goals.
65
200499
3478
योग्यता. निर्देशन
कार्यक्रमको रूपरेखा सबै प्राप्त गर्न सक्छौ।
03:24
Under each goal, we can find projects.
66
204001
3252
03:27
When you open a project, you get the competencies
67
207277
3081
सिआर्: एसएनएचयूको रहस्य
योग्यतामा आधारित् अनलाइन् शिक्षा र
03:30
that you have to master,
68
210382
1853
03:32
directions
69
212259
1325
03:33
and overview of the project.
70
213608
1583
व्यक्तिगत शिक्षालाई मिलाउनु हो
03:35
CR: The secret sauce of SNHU
71
215754
2199
जसले समष्टीमा सहयोग पुर्याउन सक्छ ।
03:37
is combining that competency-based online learning
72
217977
4220
यसभित्र शैक्षिक निर्देशन पनि पर्छ।
यसको अर्थ मनोसामाजिक सहयोग,
03:42
with the in-person learning that we do with partners
73
222221
3158
स्वास्थ्य सेवा,
03:45
to provide all the wraparound supports.
74
225403
2390
र रोजगारीमा सहयोग पुर्याउँछ
03:47
That includes academic coaching.
75
227817
2306
परिणामत् ९५ प्रतिशतले स्नातक हासिल गर्छन्
03:50
It means psychosocial support,
76
230147
1822
03:51
medical support,
77
231993
1593
८८ प्रतिशतले रोजगारी पाउँछन्।
03:53
and it's also that back-end employment support
78
233610
3020
एनडिडी: म सामाजिक सञ्जाल व्यवस्थापनको एक इन्टर्न हुँ।
03:56
that's really resulting in the 95 percent graduation,
79
236654
3484
यो मेरो संचार उपाधीसँग सम्बन्धित छ।
04:00
the 88 percent employment.
80
240162
2095
मैले कार्यक्रमबाहेक वास्तविक दुनियाँका बारे यथेष्ट सिकेको छु ।
04:02
NDD: I'm a social media management intern.
81
242281
2933
04:05
It's related to the communications degree I'm doing.
82
245238
3699
सिआर्: यो सुनियोजित प्रशिक्षण खासमा एउटा मौका हो
04:08
I've learned so many things out of the project and in the real world.
83
248961
5268
जहाँ विद्यार्थीहरू अभ्यास गर्न पाउँछन्
जसले हामीलाई इन्टर्नशीप र
04:14
CR: The structured internship is really an opportunity
84
254253
2579
पछिको कामसँग जोड्ने मौेका दिलाउँछ।
04:16
for students to practice their skills,
85
256856
2262
सङ्गीत
04:19
for us to create connections between that internship
86
259142
3351
यो ढाँचाले खासमा समयको लगानी खेर जान्न रोक्छ,
04:22
and a later job opportunity.
87
262517
2521
विश्वविश्वविद्यालयको नीति र प्रक्रियाहरूलाई हैन कि
04:25
(Music)
88
265703
1990
विद्यार्थीहरूलाई केन्द्रमा राख्छ।
04:28
This is a model that really stops putting time
89
268110
3981
आईएम: एसएनएचयूको ढाँचा एउटा अवसर हो,
04:32
and university policies and procedures at the center
90
272115
2676
04:34
and instead puts the student at the center.
91
274815
2539
ठुलो अवसर,
जस्ले उच्चशिक्षा प्राप्तिको यहाँको परम्परागत मान्यतालाई हल्लाएको छ ।
04:38
IM: The SNHU model is a big way to shake the tree.
92
278158
4572
04:43
Huge.
93
283770
1152
बिडिवाई: यसले जोखिममा रहेका शरणार्थी विद्यार्थीहरूको
04:44
It's a huge shake to the traditional way of having tertiary education here.
94
284946
4953
जीवनमा परिवर्तन ल्याउन सक्छ ।
एनडिडी: मैले उपाधी पाए भने
04:51
BDY: It can transform the lives of students
95
291610
3915
मैले इच्छाएको ठाउँमा काम गर्न सक्छु ।
04:55
from these vulnerable and refugee communities.
96
295549
2996
म निर्धक्कका साथ अङ्ग्रेजीमा स्नातकोत्तर गर्न सक्छु ।
04:58
NDD: If I get the degree,
97
298569
1437
जो कि म पहिला सोच्न पनि सक्दिन थिएँ।
05:00
I can just come back and work everywhere that I want.
98
300030
3511
मसँग आवश्यक मात्रामा आत्मविश्वास र क्षमता छ
05:03
I can go for a masters confidently in English,
99
303565
3495
जसले मैले गर्न सक्दिनँ कि भन्ने डर विना
05:07
which is something that I would not have dreamt of before.
100
307084
3300
कार्यक्षेत्रमा जान सक्छु ।
05:10
And I have the confidence and the skills required
101
310408
3387
एसएएसः मैले सधैं समुदायसँग काम गर्न चाहेकी थिएँ ।
05:13
to actually go out and just tackle the workplace
102
313819
3537
म एउटा गैरनाफामुलक संस्था खोल्न चाहन्छु।
05:17
without having to fear that I can't make it.
103
317380
3859
हामी नारी शिक्षाको वकालत गर्न चाहन्छौं ।
05:21
SAS: I always wanted to work with the community.
104
321263
2516
म एक यस्तो प्रतिनिधि बन्न चाहन्छु
05:23
I want to establish a nonprofit.
105
323803
2617
र उनीहरूलाई सिक्न प्रेरित गर्दै
05:26
We advocate for women's education.
106
326444
3281
भन्न चाहन्छु कि अझै कुनै बिलम्ब भएको छैन ।
05:29
I want to be someone who is, like, an ambassador
107
329749
3478
यो एउटा सपना हो ।
05:33
and encourage them to learn
108
333251
2717
05:35
and tell them it is never too late.
109
335992
3094
05:40
It's a dream.
110
340206
1571
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7