Why I put myself in danger to tell the stories of Gaza | Ameera Harouda

86,410 views ・ 2016-05-20

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Heli Paudel Reviewer: Deepak Basyal
00:13
Hello.
0
13984
1285
नमस्कार !!
00:16
This is my first trip,
1
16158
2555
यो मेरो पहिलो यात्रा हो,
00:18
first time in life I'm outside of the walls of Gaza.
2
18737
4238
जीवनमा पहिलो पटक म गाजा क्षेत्र भन्दा बाहिर छु ।
00:22
I'm so happy to be here.
3
22999
2112
यहाँ उभिन पाउँदा साह्रै खुशी छु ।
00:25
(Applause)
4
25135
5924
(ताली)
00:31
My ambition always was to be a pilot, to fly a plane,
5
31083
5504
मेरो लक्ष्य पायलट हुने थियो, विमान उडाउने,
00:36
to feel free to fly the sky, to touch the sky.
6
36611
4582
स्वतन्त्रतापूर्वक आकाशमा उड्ने, आकाशलाई छुने,
00:42
But that didn't happen.
7
42324
1868
तर त्यो पुरा भएन ।
00:44
Simply, I live in Gaza, there is no airport.
8
44216
3616
किन कि, म गाजा क्षेत्रमा बस्छु, जहाँ एअरपोर्ट नै छैन ।
00:49
All borders are closed on every side.
9
49133
3111
सबैतिरका बोर्डरहरु बन्द छन ।
00:52
We live in one of the biggest prisons in the world.
10
52932
3494
हामी संसारकै ठुलो जेलमा बस्छौं ।
00:57
The only thing I can do is just to look up to the sky.
11
57097
4551
म मात्र एउटा काम गर्न सक्छु, त्यो हो आकाशतिर फर्केर हेर्नु ।
01:02
On some days, we are lucky if we have electricity
12
62440
3295
कुनै दिन, ४/५ घण्टा बत्तीआयो भने, हामी आफूलाई
01:05
for four or five hours.
13
65759
2738
भाग्यशाली सम्झिन्छौँ ।
01:09
When it's cold, we make a fire on the front or on the roof of our homes.
14
69010
6154
चिसोबढेमा घर बाहिर वा छानामा आगो बाल्छौं
01:15
Sometimes we make food, too.
15
75188
2134
कहिले काहीं, त्यहि आगोमा खान पकाउछौं ।
01:18
My job in Gaza is to arrange everything for journalists who come to my homeland
16
78041
5255
मेरो मातृभूमिमा आउने पत्रकारहरुलाई त्यहाँको
01:23
to tell the stories about what's going on in Gaza.
17
83320
4228
घटनाको बास्तबिक स्थिति बुझ्न आवश्यक व्यवस्था मिलाउनु नै मेरो काम हो ।
01:28
Many mornings, I had to go to the border area
18
88081
3127
धेरै बिहानिहरु, म पत्रकारहरु जम्मा गर्न
01:31
to collect a journalist.
19
91232
1648
बोर्डर छेउ पुग्छु ।
01:32
If anything should happen to the journalist,
20
92904
3261
पत्रकारहरुमाथि केहि घटना घटे वा,
01:36
or if the journalist decides to cover a story
21
96189
3421
पत्रकारहरुले प्रशारण गर्न चाहेको कुनै प्रसंग
01:39
the government doesn't want us to cover,
22
99634
3698
सरकारले जानकारी दिन नचाहेमा
01:43
bad things could happen.
23
103356
1737
अप्ठ्यारो पर्न सक्छ ।
01:46
Navigating through my country helping journalists,
24
106733
3253
पत्रकारहरु, फिल्म निर्माता, समाचार संकलन सदस्यहरुलाइ
01:50
filmmakers, news crews, is my working life.
25
110010
4612
देशको विभिन्न ठाउंहरु देखाउनु, मेरो पेशागत कार्य हो ।
01:55
I believe my success comes from building a relationship
26
115607
4438
मलाई बिश्वास छ, पत्रकार र समाचार संकलन सदस्यहरु मात्रै नभएर,
02:00
not only with journalists and the news crews,
27
120069
3271
गाजा पट्टिका समूदायसंगको सम्बन्ध नै
02:03
but also with the communities in the Gaza Strip.
28
123364
3117
मेरो सफलताको कारण हो ।
02:06
These communities who don't want their stories to be told,
29
126806
4329
आफ्नोबारेमा केहि भन्न नचाहने समूदायहरुलाइ
02:11
I never looked to them as stories or numbers.
30
131631
4087
म कुनै जबर्जस्ति गर्दिन ।
02:15
But like me, they are human beings.
31
135742
3209
म जस्तै, उनीहरुपनि मानव हुन् ।
02:21
I have built up many relationships over 10 years.
32
141696
4412
पछिल्लो १० बर्षमा मैंले धेरै सम्बन्धहरु विस्तार गरेकी छु ।
02:26
And guess what?
33
146582
1201
त्यसैले,
02:28
This gives me the chance to get access to people,
34
148134
3467
म ती मानिसहरुसम्म पुगेर जानकारी लिन सक्षम छु,
02:31
to stories that others can't.
35
151625
2269
जहाँ अरु पत्रकारहरु पुग्न सक्दैनन् ।
02:34
In some certain situations, I feel, as a woman, I have more power.
36
154265
5322
कतिपय अवस्थामा, मलाई लाग्छ, महिला भएकोले म संग अझ बढी शक्ति छ ।
02:41
Many male journalists in my society,
37
161470
2579
मेरो समूदायका धेरै पुरुष पत्रकारहरु,
02:44
they want to cover a story about drug addiction in my country.
38
164073
4277
लागु औषध लतबारे मुख्य समाचार बनाउन चाहन्छन् ।
02:48
That problem started when the Gaza tunnel was being built.
39
168692
4698
गाजामा जब सुरुङ्ग बन्यो, यो समस्या पनि त्यहीं बाट सुरु भो ।
02:54
With the siege on Gaza,
40
174406
2187
गाजालाइ घेराबन्दी गरिएको समयमा
02:56
tunnels brought people all the basic needs
41
176617
2635
दैनिक जीवनका प्रमुख साधनहरु जस्तै : खाद्यान्न, निर्माण
02:59
like food, building material, other stuff we needed.
42
179276
3488
रअरु आवश्यकताका सामाग्रीहरु यसै सुरुङ्गबाट लेराइन्थ्यो ।
03:02
But not anymore, because the Egyptian side flooded them up with water
43
182788
4786
अहिले इजिप्टतर्फको भाग बढीले बगाएकोले,
03:07
and they are not working anymore.
44
187598
2197
यो सुरुङ्ग प्रयोगमा छैन ।
03:10
Drugs were being smuggled,
45
190389
2112
तर यहि सुरुङ्ग लागु औषध तस्करीको
03:12
and many young people got addicted, too.
46
192525
3270
मार्ग बनेको छ र युवाहरु दुर्व्यसनमा फसेका छन् ।
03:17
In the tradition of the Palestinian society,
47
197215
2848
प्यालिस्टेनी समूदायको चलनमा
03:20
it's forbidden for men to enter the household.
48
200087
3612
पुरुषहरुलाई अर्काको घरमा प्रवेश निषेध छ । त्यसैले पुरुष पत्रकारले,
03:24
So, no male journalists get the story.
49
204001
3393
यो प्रसंग संकलन गर्न सकेनन् ।
03:27
But I did.
50
207418
1214
तर मैंले सकेँ ।
03:30
I have a wonderful husband,
51
210898
2946
मैंले अशल श्रीमान पाएकी छु ।
03:33
a wonderful husband who supports me
52
213868
2802
समाजले गर्ने अनेक नकारात्मक टिकाटिप्पणीका बाबजुदपनि
03:36
despite all the criticism he gets from the society.
53
216694
3785
उहाँले मेरो काममा सहयोग गर्नुहुन्छ ।
03:40
He's at home now with my two kids,
54
220812
2740
अहिले वहाँ २ बच्चाहरुसंग घरमा हुनुहुन्छ
03:43
and I have another one that's growing in here.
55
223576
2690
र तेस्रो मेरो पेटमा हुर्कैदै छ ।
03:46
(Applause)
56
226869
5175
(ताली)
03:52
When I'm working, I call him every two hours,
57
232594
3345
काममा हुँदा, हरेक २ घन्टामा म श्रीमानलाई फोन गर्छु
03:55
and he knows if he doesn't hear from me,
58
235963
3790
यदि मैंले फोन गरिन भने,
मेरो श्रोत व्यक्तिसंग सम्पर्क गर्नुहुन्छ,
03:59
he should call my contact,
59
239777
1427
जो मेरो विश्वासिलो छ र आवश्यक
04:01
the one who gives me access to the story,
60
241228
3162
स्थानसम्म पुग्ने व्यवस्था मिलाईदिने गर्छ ।
04:04
which is the one who I trust.
61
244414
2590
04:09
One of the times in Gaza,
62
249105
2025
एक पटक गाजामा,
04:11
during the kidnapping of the British journalist Alan Johnston,
63
251154
4939
ब्रिटिस पत्रकार एलन जोनस्टोनको अपहरण भएको ताका
04:16
I was asked by an American magazine
64
256117
3899
मलाई एउटा अमेरिकी पत्रिकाले गाजामा
04:20
to set up a meeting with the kidnappers in Gaza, and I did.
65
260040
4902
अपहरणकारीसंग भेट गराईदिन भन्यो, र मैंले त्यसको व्यवस्ता मिलाएँ ।
04:26
The journalist covering the story and I
66
266014
3309
त्यो पत्रकार र मलाई,
04:29
were asked to meet outside of his hotel.
67
269347
3029
उनीहरु बसेको होटेलको बाहिर भेट्न बोलाए ।
04:33
They came, they picked us up in a black van with black windows,
68
273861
4877
उनीहरु आए र हामीलाई ऐना समेत कालो भएको कालो रंगको भ्यानमा लिएर गए,
04:38
they were wearing masks on that day.
69
278762
2701
उनीहरुले अनुहारमा मास्क लगाएका थिए ।
04:43
And they drove us away, far away in the middle of a field.
70
283136
5811
उनीहरुले हामीलाई टाढा लिएर गए, कुनै मध्ये क्षेत्रमा ।
04:48
They took our cell phones
71
288971
2460
हाम्रो फोन उनीहरुले लिए,
04:51
and we did the interview with the kidnapper outside in that field.
72
291455
4920
हामीले ती अपहरणकारीसंग खुला मैदानमा अन्तर्वार्ता लियौं ।
04:57
I was so scared that day,
73
297577
1782
त्यो दिन म साह्रै डराएको थिएँ ,
04:59
a day I will never forget.
74
299383
2523
र त्यो दिन म कहिले बिर्सिन सक्दिन ।
05:03
So, why do I do what I do?
75
303694
2820
म जे गरिरहेको छु, किन गर्दैछु ?
05:07
I do it because I believe if I didn't,
76
307044
3319
मलाई लाग्छ, यदि मैले यो काम गरिन भने,
05:10
a huge part of the story about Gaza will be missing.
77
310387
4555
गाजा भित्रको अवस्था बारेमा संसार अनभिज्ञ हुन्छ ।
05:15
There are some more stories I could tell you about my country.
78
315745
4381
म तपाईंलाइ मेरो देशको अरु धेरै प्रसंगहरु सुनाउन सक्छु ।
05:20
And not all of them are bad.
79
320150
2276
ती सबै नराम्रा मात्रै पनि छैनन् ।
05:22
I love my country, despite the terrible situation we live in --
80
322915
4649
मलाई मेरो देशको माया लाग्छ । त्यहाँकोअवस्था बिकराल,
05:27
siege, poverty, unemployment --
81
327588
3919
घेराबन्दी, गरिबी, बेरोजगारीको डरलाग्दो अवस्थाबाट गुज्रीरहेको भएपनि
05:31
but there is life.
82
331531
1369
त्यहाँ अझै जीवन छ ।
05:33
There are people who are dreamers and amazing people full of energy.
83
333644
5566
त्यहाँपनि असाधारण सामर्थ्य र सपना भएका व्यक्तिहरु छन् ।
05:40
We have wonderful music, and a great music school.
84
340280
3825
हामी संग राम्रो संगीत र बिशेष संगीत विद्यालय छ ।
05:44
We have parkour dancers who dance in the rubble of their homes.
85
344129
4180
हामीसंग पार्कर डान्सर छन्, जो भत्केको घर भित्र पनि नाचको अभ्यास गर्दछन् ।
05:49
And Gaza is the only place in the Arab world
86
349600
3298
गाजा नै अरब देशहरु मध्येको एक मात्र देश हो,
05:52
where Muslims and Christians live in strong brotherhood.
87
352922
4395
जहाँ मुस्लिम र क्रिस्चियन मिलेर बसेका छन् ।
05:58
(Applause)
88
358565
5095
(ताली)
06:03
During the time of war,
89
363684
1548
युद्धको समयमा,
06:05
the hardest part for me is leaving the house early in the morning,
90
365256
4072
बच्चाहरुलाई छोडेर बिहानै घरबाट निस्कनु
06:09
leaving my children.
91
369352
1670
सबै भन्दा कठिन कार्य हो ।
06:11
I take a picture of them everyday
92
371046
4333
म हरेक दिन उनीहरुको फोटो खिच्ने गर्छु,
06:15
because I never know if I will make it back to them.
93
375403
3277
किनकि, मलाई थाहा छैन, फर्केर आइपुग्छु कि पुग्दीन ।
06:20
Being a fixer and a journalist is difficult and dangerous in Gaza.
94
380364
5453
गाजामा समन्वयकर्ता र पत्रकार बन्नु खतरापूर्ण कार्य हो ।
06:26
But when I hear the sound of the shelling or the sound of the bombing,
95
386529
3682
जब म गोलि चलेको वा बम पढ़केको आवाज सुन्छु,
06:30
I just head straight toward it,
96
390235
2938
म त्यतै दौडीहाल्छु,
06:33
because I want to be there first,
97
393197
3976
किनकि म घटनाको बारेमा जानकारीदिने
06:37
because these stories should be told.
98
397197
3897
पहिलो व्यक्ति बन्न चाहन्छु ।
06:43
When my children were small and we heard the sound of the war,
99
403603
4749
केटाकेटीहरु सानो हुँदा, जब हामी युद्धको आवाज सुन्थ्यौं,
06:48
I used to tell them that they were fireworks.
100
408376
3838
हामी उनीहरुलाई यो पटाकाको आवाज हो भनेर सम्झाउथ्यौं ।
06:52
Now they are older, they understand.
101
412238
3098
अब उनीहरु हुर्की सके, आफै बुझ्ने भइसके ।
06:56
I do have terrible nightmares
102
416469
3191
म डरलाग्दा सपनाहरु देख्ने गर्छु,
06:59
because of all that I witnessed during war times,
103
419684
4214
किनकि युद्धको समयमा मैंले
07:03
especially these lifeless bodies of young children.
104
423922
4255
धेरै युवाहरुको धेरै लाश देखेकोछु ।
07:08
I still remember a little girl, her name is Hala.
105
428201
4278
हाला नाम गरेकी सानी केटीलाई अझै सम्झिन्छु,
07:12
She's the only survivor from her family.
106
432503
2730
उसको परिवारमा जीवित रहने उ एउटी मात्रै थिई
07:15
Her picture will be with me forever.
107
435806
3072
उसको तस्वीर म संग सधैं रहीरहने छ ।
07:18
I will never forget her.
108
438902
2368
म उसलाई कहिले बिर्सिन सक्दिन ।
07:24
I'm proud that I can stand here and be here today with you.
109
444738
4747
यहाँ, तपाईंहरुको सामुन्ने उभिएर बोल्दा, म गौरवान्नित छु ।
07:30
I'm proud that I can tell you stories, sad and happy,
110
450224
6435
संसारको एउटा सानो कुना गाजाको राम्रा नराम्रा कथाहरु
07:36
stories about my small corner of the world, Gaza.
111
456683
4478
सुनाउन पाउँदा, मलाई गर्व लाग्दछ ।
07:41
I'm proud that I am the first female fixer working in Gaza.
112
461185
4989
यस क्षेत्रमा काम गर्ने गाजाको पहिलो महिला हो म ।
07:46
And the funny thing is they call me Mr. Rambo in Gaza.
113
466198
3630
रमाइलो कुरा, मलाई "गाजाको राम्बो" भन्छन् ।
07:49
(Laughter)
114
469852
2801
(हाँसो)
07:52
I hope one day, I will get the chance to tell the stories of all other women,
115
472677
4949
मलाई आशा छ, कुनै दिन, म मेरो देशका अरुपनि महिलाहरुको
07:57
all other amazing women I know in my country.
116
477650
3513
प्रसंग सुनाउने अवसर पाउने छु ।
08:01
I hope that one day I can help other women in my country
117
481187
4017
म आशा गर्दछु, कुनै दिन, यहि क्षेत्रमा आउन चाहने महिलाहरुलाई
08:05
to be fixers like me.
118
485228
2188
मद्धत गर्न सक्नेछु ।
08:07
And of course sometimes, I feel I can't do this work anymore,
119
487440
4308
कहिले कहीं यस्तो पनि लाग्छ, अब म यो काम गर्न सक्दिन,
08:11
it's just too much for me.
120
491772
2245
यहाँ भन्दा अगाडी जान सक्दिन ।
08:14
But I remember these words:
121
494041
2538
तर फेरी यी शब्दहरु सम्झिन्छु : -
08:16
"Don't limit your challenge, but challenge your limit.
122
496603
3546
"आफ्नो चुनौतीलाइ सिमित नगर, बरु सिमिततालाइ चुनौती गर ।
08:20
Don't allow others to stand in front of your dreams."
123
500173
4070
तिम्रो पाइला रोक्ने अधिकार कसैलाई नदेउ ।"
08:25
Thank you.
124
505502
1161
धन्यवाद !!
08:26
(Applause)
125
506687
7000
(ताली)
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7