How sleep affects what -- and how much -- you eat | Sleeping with Science

123,532 views ・ 2021-12-08

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
Transcriber: Leslie Gauthier Reviewer:
0
0
7000
00:00
Can a lack of sleep lead to unnecessary weight gain?
1
79
4088
Translator: Rupesh Gautam Reviewer: Nirajan Thapa
के निद्राको कमीले अनावश्यक तौल बढाउने हुन सक्छ?
00:04
Unfortunately, that’s what the scientific evidence tells us.
2
4250
3420
दुर्भाग्यवश, वैज्ञानिक प्रमाणले हामीलाई त्यही बताउँछ।
00:08
[Sleeping with Science]
3
8004
2627
[विज्ञानसँग निद्रा]
00:12
Part of the reason is due to an imbalance
4
12800
2878
त्यसको आंशिक कारण
00:15
in two key appetite-regulating hormones called leptin and ghrelin.
5
15678
5255
दुई प्रमुख भोक-नियमन गर्ने हार्मोनहरू लेप्टिन र ग्रेलिनमा हुने एक असन्तुलन हो।
00:21
Now, leptin sends a signal of fullness to your brain,
6
21142
4171
जब लेप्टिनले तपाईंको दिमागमा अघाएको संकेत पठाउँछ,
00:25
so you feel satiated by your food.
7
25313
2586
अनि तपाईंले खाएपछि तृप्त महसुस गर्नुहुन्छ।
00:28
Ghrelin, on the other hand, does the opposite.
8
28232
2878
अर्कोतर्फ, ग्रेलिनले ठीक उल्टो काम गर्छ।
00:31
It sends a signal of hunger to your brain.
9
31194
3295
यसले तपाईंको दिमागमा भोकको संकेत पठाउँछ।
00:34
And sadly, these two hormones will go in opposite directions
10
34781
4713
र दुःखको कुरा, जब हामी पर्याप्त निद्रा प्राप्त गर्दैनौं तब यी
00:39
when we’re not getting enough sleep.
11
39494
1751
दुई हार्मोन फरक दिशातिर जान्छन्।
00:41
Specifically, a lack of sleep will decrease levels of leptin,
12
41287
4254
विशेषगरी, निद्राको कमीले लेप्टिनको स्तर घटाउँछ,
00:45
so you won’t feel as satisfied by your meals;
13
45541
3045
त्यसैले तपाईं आफ्नो खानाबाट सन्तुष्ट महसुस गर्नुहुन्न;
00:48
you won’t feel full.
14
48586
1335
तपाईं अघाउनु हुन्न।
00:50
And if that weren't bad enough,
15
50171
1627
त्यो भन्दा नराम्रो कुरा के छ भने,
00:51
levels of ghrelin will actually increase when you’re not getting sufficient sleep,
16
51798
5255
जब तपाईं पर्याप्त निद्रा पाउनुहुन्न, ग्रेलिनको स्तर वास्तवमा अझै वृद्धि हुन्छ,
00:57
so you’ll constantly feel hungry
17
57053
2419
अनि तपाईं जहिल्यै भोको महसुस गर्नुहुन्छ
00:59
and you’ll want to eat more.
18
59472
1418
र तपाईंलाई अझै खान मन लाग्छ।
01:01
However, it's not just that you want to eat more when sleep gets short.
19
61015
3962
तथापि, अपुग निन्द्राका कारण तपाइँलाई धेरै खान मन लाग्ने मात्र नभै
01:05
It’s also about a change in what you want to eat.
20
65061
3795
यसले तपाइँको खानाको छनोटमा समेत परिवर्तन ल्याउँछ ।
01:09
In particular, a lack of sleep will shift your preferences
21
69440
4296
विशेषगरी, निद्राको कमीले तपाईंको खानाको प्राथमिकतामा
01:13
towards desiring higher-calorie and sugary carbohydrate foods.
22
73736
5130
उच्च क्यालोरी, चिनी र कार्बोहाइड्रेटयुक्त खानेकुराहरू पर्न थाल्छन्।
01:19
What’s fascinating
23
79158
1293
अझ चाखलाग्दो त यो छ कि
01:20
is that this relationship between sleep and food is a two-way street.
24
80451
4755
खाना र निन्द्राबीचको सम्बन्ध दोहोरो हुन्छ ।
01:25
We’ve discovered that eating to excess,
25
85331
3045
हामीले पत्ता लगाएका छौँ कि धेरै खानु,
01:28
and also eating a diet that contains high amounts of sugar
26
88376
3837
र धेरै मात्रामा चिनी भएको
01:32
and low amounts of fiber,
27
92213
2044
अनि कम रेसादार खाना खानु,
01:34
are all associated with significantly worse sleep quantity
28
94257
4546
सबै खराब निद्राको मात्रा र निद्राको गुणस्तरसँग महत्त्वपूर्ण रूपमा
01:38
and sleep quality.
29
98803
1543
सम्बन्धित छन्।
01:40
The good news here is that we can think of sleep as a new tool
30
100555
3628
राम्रो समाचार यो छ कि हामी हाम्रो शरीरको तौल नियमन गर्न मद्दत पुग्ने गरी
01:44
to help regulate our body weight.
31
104183
2378
निद्रालाई नयाँ औजारको रूपमा सोच्न सक्छौं।
01:46
And as a result,
32
106727
1377
र फलस्वरूप,
01:48
improve our overall health
33
108104
2169
हाम्रो समग्र स्वास्थ्य
01:50
and our wellness.
34
110273
1585
र आरोग्य सुधार्न सक्छौँ।
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7