Why you should talk to strangers | Kio Stark

645,957 views ・ 2016-09-23

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Heli Paudel Reviewer: Guhanath Paudel गुहनाथ पौडेल
00:12
There are things we say
0
12959
1277
कुनै अपरचित व्यक्ति वा
00:14
when we catch the eye of a stranger
1
14261
2396
कुनै छिमेकी भेट हुदा, हामी अभिवादनस्वरूप
00:16
or a neighbor walking by.
2
16681
1722
केही कुरा सोध्दछौं ।
00:19
We say, "Hello, how are you?
3
19530
2526
"के छ? कस्तो छ ?
00:22
It's a beautiful day.
4
22080
1708
आजको दिन रमाइलो छ है ?
00:23
How do you feel?"
5
23812
1189
तपाईंलाइ के लागेको छ.. "
00:25
These sound kind of meaningless, right? And, in some ways, they are.
6
25552
3634
यस्सो हेर्दा, यी कुराहरु बेमतलबका जस्ता लाग्छन् ।
00:29
They have no semantic meaning.
7
29210
2359
यीनले विशेष अर्थ पनि राख्दैनन् ।
00:32
It doesn't matter how you are or what the day is like.
8
32500
3008
तपाईंलाइ कस्तो छ, वा आजको दिन जे जस्तो छ, त्यसले फरक पार्दैन ।
00:35
They have something else.
9
35934
1467
तर यसको अर्कै महत्व छ ।
00:37
They have social meaning.
10
37425
1887
यिनीहरुको सामाजिक अर्थ छ ।
00:40
What we mean when we say those things is:
11
40051
2479
यी कुराहरु सोध्नुको अर्थ हो:
00:42
I see you there.
12
42554
1261
त्यस्तै कामना ।
00:45
I'm obsessed with talking to strangers.
13
45764
2797
मलाई अपरिचित संग कुरा गर्न आनन्द आउँछ ।
00:49
I make eye contact, say hello,
14
49122
2353
म आँखामा हेरेर, उनीहरुको हालखबर सोध्छु,
00:51
I offer help, I listen.
15
51499
2565
मद्दत गर्न तयार हुन्छु, कुरा सुन्छु ।
00:54
I get all kinds of stories.
16
54699
1680
विभिन्न कथाहरु सुन्ने मौका पाउछु ।
00:57
About seven years ago, I started documenting my experiences
17
57773
3267
लगभग ७ बर्ष अगाडिदेखि, मैंले यी कुराहरु लिपिबद्ध गर्न थालेको छु ।
01:01
to try to figure out why.
18
61064
1875
यसको कारण खोतल्न थालेको छु ।
01:03
What I found was that something really beautiful was going on.
19
63900
4039
यसबाट मैंले निकै सुन्दर कुराहरु भैरहेको अनुभव गरेको छु ।
01:07
This is almost poetic.
20
67963
1794
लगभग काव्यमय हुदैछ ।
01:10
These were really profound experiences.
21
70184
3270
यसबाट अत्यन्त गहीरो अनुभव हुदैछ,
01:13
They were unexpected pleasures.
22
73478
1880
अप्रत्याशित सुख मिल्दै छ ।
01:15
They were genuine emotional connections.
23
75382
2465
तिनले गहिरो भावनात्मक सम्बन्ध जोड्दैछन् ।
01:18
They were liberating moments.
24
78370
1872
स्वतन्त्रताको अनुभब दिदैछन् ।
01:22
So one day, I was standing on a corner waiting for the light to change,
25
82098
4104
एकदिनको कुरा हो, न्यूयोर्कको एउटा सडकमा रातो बत्ती बल्ने
01:26
which, I'm a New Yorker,
26
86226
1309
प्रतीक्षा गर्दै थिएँ ।
01:27
so that means I was actually standing in the street on the storm drain,
27
87559
3507
अझ भनौ, बर्षातको पानी बग्ने पाइपमाथि उभिएको थिएँ,
01:31
as if that could get me across faster.
28
91667
2347
मानौ यतैबाट छिटो पुगिन्छ ।
01:34
And there's an old man standing next to me.
29
94038
2001
मेरो छेवैमा एकजना बृद्ध मानिस उभिएका थिए ।
01:36
So he's wearing, like, a long overcoat and sort of an old-man hat,
30
96063
4827
लामो ओभरकोट, पुरानो खालको टोप लगाएको त्यो बृद्ध मान्छे
01:40
and he looked like somebody from a movie.
31
100914
2126
चलचित्रको मान्छे जस्तै देखिन्थ्यो ।
01:43
And he says to me,
32
103064
1198
उसले मलाई भन्यो -
01:44
"Don't stand there. You might disappear."
33
104286
2551
"त्यहाँ नउभ्भ / बेपत्ता होलाऊ "
01:48
So this is absurd, right?
34
108095
1267
के भन्या होला त्यो ?
01:49
But I did what he said. I stepped back onto the sidewalk.
35
109386
2996
तैपनि, मैंले उसले भने जस्तै गरें म पेटीमा झरें ।
01:52
And he smiled, and he said,
36
112697
1892
हास्दै उसले भन्यो -
01:54
"Good. You never know.
37
114613
1881
"ठीक गर्यौ।"
01:56
I might have turned around,
38
116518
1427
आँखा झिमिक्क गर्दा, तिमी
01:57
and zoop, you're gone."
39
117969
1507
बेपत्ता भैसक्न केही बेर हुन्न "
02:01
This was weird,
40
121553
1300
यो प्रसङ्ग हाँसो उठ्दो थियो
02:03
and also really wonderful.
41
123638
2429
रमाइलो पनि थियो ।
02:06
He was so warm, and he was so happy that he'd saved me.
42
126091
3317
मलाई बचाउन पाएकोमा उ प्रशन्न थियो ।
02:09
We had this little bond.
43
129977
1497
केहीबेर सन्नाटा छायो ।
02:11
For a minute, I felt like my existence as a person
44
131987
4163
केहि बेरमा मलाई लाग्यो, एउटा व्यक्तिको रुपमा मेरो उपस्थिति
02:16
had been noticed,
45
136174
1343
कसैले अनुभब गर्यो
02:18
and I was worth saving.
46
138335
1935
र बचाउन आवश्यक पनि ठानियें ।
02:23
The really sad thing is,
47
143058
1627
दु:खको कुरा,
02:24
in many parts of the world,
48
144709
1673
संसारको धेरै भागमा
02:26
we're raised to believe that strangers are dangerous by default,
49
146406
3930
अपरिचितहरु डरलाग्दा हुन्छन, र उनीहरुको
02:30
that we can't trust them, that they might hurt us.
50
150360
3118
बिश्वास गर्न हुन्न भन्ने मान्यता छ ।
02:34
But most strangers aren't dangerous.
51
154389
2578
तर अधिकांश अपरिचितहरु डरलाग्दा हुदैनन् ।
02:36
We're uneasy around them because we have no context.
52
156991
3288
कुनै बिषय बस्तु नभएकोले संगै हुँदा हामीलाई अप्ठ्यारो लाग्छ ।
02:40
We don't know what their intentions are.
53
160807
2197
हामीलाई उनीहरुको नियत थाहा हुदैन ।
02:43
So instead of using our perceptions and making choices,
54
163028
3783
त्यसैले सजिलोको लागि, हामी उनीहरुलाई "अपरिचित"को
02:46
we rely on this category of "stranger."
55
166835
2445
खोल ओडाएर आफु निर्धक्क हुन खोज्छौं ।
02:51
I have a four-year-old.
56
171012
1825
मेरो एउटा ४ बर्षकी छोरी छ ।
02:52
When I say hello to people on the street,
57
172862
1974
बाटोमा कुनै मान्छेसंग जब म बोल्छु,
02:54
she asks me why.
58
174861
1308
मेरो छोरी मलाई सोध्द्छे -
02:56
She says, "Do we know them?"
59
176820
2576
तपाईंले त्यो मान्छे लाइ चिन्नुभाको छ ?
03:00
I say, "No, they're our neighbor."
60
180324
1857
म भन्छु - "छैन, ती हाम्रा छिमेकी हुन्"
03:02
"Are they our friend?"
61
182895
1413
"तिनीहरु तपाईंको साथी हुन्?"
03:04
"No, it's just good to be friendly."
62
184941
2057
"होइन, तर मित्रवत बन्नु राम्रो हो"
03:07
I think twice every time I say that to her,
63
187773
3329
मलाई लाग्छ, प्रत्येक चोटी दुइपटक मैंले उसलाई यसोभनेकै हुन्छु,
03:11
because I mean it, but as a woman, particularly,
64
191126
3508
किन कि एउटी महिला हुनाको नाताले ।
03:14
I know that not every stranger on the street has the best intentions.
65
194658
3770
अर्को, बाटोमा हिड्ने सबै व्यक्तिको नियत राम्रै हुन्छ भन्न सकिन्न ।
03:18
It is good to be friendly, and it's good to learn when not to be,
66
198873
3854
मित्रवत् बन्नु राम्रो हो, र कतिखेर नबन्ने हो, त्यो सिक्नुपर्छ ।
03:22
but none of that means we have to be afraid.
67
202751
2356
तर त्यसो भन्दैमा डराउनुपर्ने केही कारण छैन ।
03:26
There are two huge benefits
68
206451
2873
डराउनुको सट्टा आफ्नो विवेक प्रयोग गर्नुको
03:29
to using our senses instead of our fears.
69
209348
3095
२ वटा ठुला फाइदाहरु छन्:
03:33
The first one is that it liberates us.
70
213015
3000
पहिलो - डरबाट मुक्ति ।
03:37
When you think about it,
71
217970
1873
यस विषयमा कुरा गर्दा -
03:39
using perception instead of categories
72
219867
2212
कसैको बारेमा धारणा बनाएर बस्नु भन्दा
03:42
is much easier said than done.
73
222103
1903
प्रत्यक्ष अनुभव गर्नु नै राम्रो हो ।
03:44
Categories are something our brains use.
74
224859
2215
हाम्रो दिमाग वर्गीकरण गर्न पोख्त छ ।
03:47
When it comes to people,
75
227693
1637
जब कोही मानिस अगाडी देखिन्छ,
03:49
it's sort of a shortcut for learning about them.
76
229354
2411
उनीहरुको बारेमा थाहा पाउन छोटो उपाय खोज्छ
03:52
We see male, female, young, old,
77
232900
3638
हामी : पुरुष, महिला, युवा, बृद्ध,
03:56
black, brown, white, stranger, friend,
78
236562
4362
खैरो, कालो, अपरचित, मित्रको रुपमा
04:00
and we use the information in that box.
79
240948
2405
पूर्व जानकारी खोतल्न थाल्छ ।
04:04
It's quick, it's easy
80
244112
1718
यो छिटो छरितो तरिका हो,
04:05
and it's a road to bias.
81
245854
1776
तर यसले पूर्वाग्रहको बाटोमा लैजान्छ।
04:08
And it means we're not thinking about people as individuals.
82
248052
3869
यसको अर्थ, हामी कुनै पनि व्यक्तिलाई एउटा छुटै व्यक्तिको रुपमा हेर्दैनौं
04:13
I know an American researcher who travels frequently
83
253774
3337
मलाई एक अमेरिकी अनुसन्धानकर्ताको सम्झना आउँछ, जो एक्लै
04:17
in Central Asia and Africa, alone.
84
257135
2810
मध्य एशिया र अफ्रिकाको भ्रमण गर्नेगर्थिन् ।
04:20
She's entering into towns and cities
85
260910
2539
एउटा पूर्ण अपरिचितको रुपमा उनी
04:23
as a complete stranger.
86
263473
2051
गाउँ, शहरमा पुग्थिन् ।
04:25
She has no bonds, no connections.
87
265937
2165
उनको कुनै नातेदार थिएन, कुनै सम्पर्क थिएन,
04:28
She's a foreigner.
88
268126
1349
एउटा शुद्ध विदेशी ।
04:29
Her survival strategy is this:
89
269957
2376
उनको बाँच्ने तरिका थियो :
04:32
get one stranger to see you as a real, individual person.
90
272357
3977
उनलाई छुट्टै र वास्तविक रुपमा हेर्ने एउटा मान्छे खोज्ने ।
04:36
If you can do that, it'll help other people see you that way, too.
91
276839
3400
त्यस्तो गर्न सक्नुभयो भने, अरुले पनि तपाईंलाइ त्यस्तै नजरले हेर्नेछन् ।
04:40
The second benefit of using our senses has to do with intimacy.
92
280817
4408
स्व बिबेक प्रयोग गर्नुको दोस्रो फाइदा भनेको आत्मीयता हो ।
04:46
I know it sounds a little counterintuitive,
93
286003
2395
मलाई थाहा छ - यो अलि अनौठो लाग्ने कुरा हो
04:48
intimacy and strangers,
94
288422
2097
- अपरिचितसंग आत्मीयता ।
04:50
but these quick interactions can lead to a feeling
95
290543
4052
तर यस्तो छोटो कुराकानीले
समाजसेवीहरुको भाषामा भनिने "क्षणीक घनिष्टता" को महसुश हुन्छ ।
04:54
that sociologists call "fleeting intimacy."
96
294619
3142
04:57
So, it's a brief experience that has emotional resonance and meaning.
97
297785
4350
यो एउटा छोटो अनुभब हो जहाँ, भावनात्मक अनुभूतिको अर्थ तथा महत्व रहन्छ ।
05:03
It's the good feeling I got
98
303452
2008
यो यस्तो शुन्दर अनुभूति हो, जुन कहिले
05:05
from being saved from the death trap of the storm drain by the old man,
99
305484
4342
बाटो काट्न उभिएको ढलबाट ती बूढा मान्छेले बचाएको घटना सम्झिंदा
05:10
or how I feel like part of a community
100
310610
2500
वा काममा जाँदा रेलमा भेटिने मान्छेसंग कुरा गर्दा
05:13
when I talk to somebody on my train on the way to work.
101
313134
3419
आफू पनि त्यही समाजको सदस्य भएको अनुभव गर्दा भेटिन्छ ।
05:17
Sometimes it goes further.
102
317665
2024
कहिले कहीं, यो प्रसंग अझ गहिरो हुन्छ ।
05:19
Researchers have found that people often feel more comfortable
103
319713
5113
अनुसन्धानकर्ताहरुले भनेअनुसार मानिसहरु आफ्नो साथीहरु वा
05:24
being honest and open about their inner selves with strangers
104
324850
3244
परिवारका सदस्य संग भन्दा अपरिचितसंग कुरा गर्दा अझ बढी
05:28
than they do with their friends and their families --
105
328118
2683
खुलस्त तथा इमान्दार भएर आफ्नो भित्री कुरा गर्ने गर्छन् -
05:32
that they often feel more understood by strangers.
106
332110
3617
अपरिचितहरुले नै उनीहरुलाई बढी बुज्दछन् ।
05:37
This gets reported in the media with great lament.
107
337022
3531
यस्तोकुरा लाइ संचार माध्यमले बढो शोकपूर्वक सुनाउछन् ।
05:41
"Strangers communicate better than spouses!"
108
341125
2801
"अपरिचितहरुले आफ्नो जीवनसाथीले भन्दा बढी बुज्दछन्" ।
05:44
It's a good headline, right?
109
344901
1533
गज्ज़बको "हेड लाइन" छैन त?
05:47
I think it entirely misses the point.
110
347547
2280
मेरो बिचारमा यहाँ महत्वपूर्ण कुरा नै छुटेको छ ।
05:51
The important thing about these studies
111
351240
1913
अध्ययनहरुले भन्न खोजेको महत्वपूर्ण कुरा-
05:53
is just how significant these interactions can be;
112
353177
2793
यस्ता साना कुराकानी कत्तिको उपयोगी छ;
05:56
how this special form of closeness
113
356795
3104
यसबाट प्राप्त हुने आत्मीयताको
05:59
gives us something we need as much as we need our friends
114
359923
2778
मान्छेलाइ त्यतिनै खाँचो छ जति परिवार र
06:02
and our families.
115
362725
1190
साथीहरुबाट प्राप्त हुन्छ।
06:04
So how is it possible that we communicate so well with strangers?
116
364933
3910
अपरिचितहरुसंग राम्रोसंग सम्पर्क बनाउन केले गर्दा सम्भव हुन्छ ?
06:10
There are two reasons.
117
370585
1636
यसका दुईवटा कारण छन्:
06:12
The first one is that it's a quick interaction.
118
372245
2914
पहिलो छ - शीघ्र वार्तालाप ।
06:15
It has no consequences.
119
375183
1539
यसबाट कुनै निष्कर्ष निस्किदैन ।
06:17
It's easy to be honest with someone you're never going to see again, right?
120
377034
3585
दोहोराएर भेट नहुने कुनै पनि मानिससंग सोझो कुरा गर्न सकिन्छ, कि कसो ?
06:20
That makes sense.
121
380643
1150
त्यसो भन्न सकिन्छ ।
06:22
The second reason is where it gets more interesting.
122
382177
2884
दोश्रो कारण अझ रोचक छ ।
06:25
We have a bias when it comes to people we're close to.
123
385085
3417
आफ्नो नजिक भएका मानिससंग कुरा गर्दा हामी पूर्वाग्रही हुन्छौं ।
06:29
We expect them to understand us.
124
389359
3167
हामी उनीहरुले कुरा बुझ्ने अपेक्षा राख्छौं।
06:32
We assume they do,
125
392550
1229
हामी बुझे होला भन्ठान्छौं
06:33
and we expect them to read our minds.
126
393803
2136
र मनको कुरा बुझून् भन्ने सोच्छौं ।
06:36
So imagine you're at a party,
127
396717
2304
कल्पना गरौँ, तपाईं एउटा पार्टीमा हुनुहुन्छ र
06:39
and you can't believe that your friend or your spouse
128
399045
3602
तपाईंलाइ चाडै हिड्न मनलागेको कुरा नबुझेर तपाईंको परिवार वा साथीले
06:42
isn't picking up on it that you want to leave early.
129
402671
2803
जाऊ भनेन भन्ने कुराको कल्पना गर्न सक्नुहुन्न ।
06:45
And you're thinking,
130
405498
1374
अनि तपाईं मनमनै भन्नुहुन्छ -
06:46
"I gave you the look."
131
406896
1522
"अघिदेखि आँखा सन्काइ रहेको छु त"
06:50
With a stranger, we have to start from scratch.
132
410696
2515
उता अपरिचितसंग कुरा गर्दा शून्यबाट सुरु गर्नुपर्छ ।
06:53
We tell the whole story,
133
413235
1387
हामी उनीहरुलाई हामी को हो,
06:55
we explain who the people are, how we feel about them;
134
415376
3088
उनीहरुलाई भेटेर कस्तो लागिरहेछ भनेर आफ्नो सबै कुरा सुनाउछौं;
06:58
we spell out all the inside jokes.
135
418488
2168
आफ्ना गोप्य कुराहरु खोल्छौं ।
07:00
And guess what?
136
420680
1476
त्यसको अर्थ के भयो त ? भन्दा
07:02
Sometimes they do understand us a little better.
137
422180
2661
कहिले कहीं, उनीहरुले हामी भन्दा राम्रै कुरा बुझिदिन्छ्न
07:06
OK.
138
426087
1160
पक्कै पनि
07:07
So now that we know that talking to strangers matters,
139
427271
3496
यहाँसम्म आइपुग्दा हामीले अपरिचितसंग कुरा गर्नुको अर्थ बुझ्यौं ।
07:10
how does it work?
140
430791
1392
तर यसले काम कसरी गर्छ त ?
07:12
There are unwritten rules we tend to follow.
141
432721
2750
त्यहाँ केहि अलिखित नियमहरु छन् जसको पालना गर्नुपर्छ ।
07:15
The rules are very different depending on what country you're in,
142
435495
3796
देश वा संस्कृति अनुसार नियमहरु
07:19
what culture you're in.
143
439315
1693
फरकफरक हुन्छन् ।
07:21
In most parts of the US,
144
441032
2129
अमेरिकाको धेरैजसो भागमा,
07:23
the baseline expectation in public
145
443185
2254
मानिसहरु शिष्टाचार र गोपनीयताको
07:25
is that we maintain a balance between civility and privacy.
146
445464
4124
सन्तुलन रहोस भन्ने विचार गर्दछन् ।
07:30
This is known as civil inattention.
147
450180
2440
यसलाई उनीहरु "शिस्ट उपेक्षा" भन्छन् ।
07:33
So, imagine two people are walking towards each other on the street.
148
453263
3760
मानौं सडकमा दुई जना विपरीत दिशाबाट एक अर्काको नजीक आउदैछन् ।
07:37
They'll glance at each other from a distance.
149
457047
2298
परैबाट उनीहरु एक अर्कालाई देखादेख गर्दछन् ।
07:39
That's the civility, the acknowledgment.
150
459369
1982
यो सामाजिकता वा शिस्टाचार हो ।
07:41
And then as they get closer, they'll look away,
151
461375
2207
जसै उनीहरु एक अर्काको नजीक पुग्छन्, एक अर्काको
07:43
to give each other some space.
152
463606
1586
सहजताको लागि अलि टाढा हेर्छन् ।
07:47
In other cultures,
153
467151
1262
कुनै अरु संस्कृतिमा
07:48
people go to extraordinary lengths not to interact at all.
154
468437
4907
मानिसहरु एक अर्कासंग संगत नगर्न हदै पार गर्दछन् ।
07:54
People from Denmark tell me
155
474533
2234
डेनमार्कका मानिसले भनेको -
07:56
that many Danes are so averse to talking to strangers,
156
476791
3608
अपरिचितसंग वार्तालाप गर्न यतिसम्म चाहन्नन् कि,
08:00
that they would rather miss their stop on the bus
157
480423
3218
बसमा उनीहरु आफ्नो स्टप भन्दा पर पुग्न तयार हुन्छन्,
08:03
than say "excuse me" to someone that they need to get around.
158
483665
3351
तर आफू अगाडी भएको मान्छेसंग बाटो माग्दैनन् ।
08:07
Instead, there's this elaborate shuffling of bags
159
487040
3289
आफ्नो झोला अगाडी सारेर वा
08:10
and using your body to say that you need to get past,
160
490353
3483
सांकेतिक रुपमा अगाडी जानुपरेको संकेत गर्छन्,
08:13
instead of using two words.
161
493860
1831
तर बाटो माग्न दुई शब्द बोल्दैनन् ।
08:18
In Egypt, I'm told,
162
498178
1869
मैंले सुनेको, इजिप्टमा,
08:20
it's rude to ignore a stranger,
163
500731
2292
अतिथि सत्कारको यति ठुलो महत्व छ कि,
08:23
and there's a remarkable culture of hospitality.
164
503047
3233
अपरिचितको उपेक्षा गर्नुलाई साह्रै अशिष्ट मानिन्छ ।
08:27
Strangers might ask each other for a sip of water.
165
507312
3056
अपरिचितहरु एक अर्कासंग एक घुट्को पानी पनि साटासाट गर्न सक्छन् ।
08:30
Or, if you ask someone for directions,
166
510392
2704
अथवा भनौ, तपाईले कसैसंग बाटो सोध्नुभयो भने
08:33
they're very likely to invite you home for coffee.
167
513120
3058
उनीहरुले तपाईंलाइ कफि खुवाउन घर लग्ने समेत सम्भावना हुन्छ ।
08:37
We see these unwritten rules most clearly when they're broken,
168
517441
3528
यस्ता अलिखित नियमहरु तब मात्रै अनुभव हुन्छन्, जब उनीहरु दु:खि देखिन्छन्
08:41
or when you're in a new place
169
521563
2083
वा तपाई नया ठाउंमा पुगेर के गर्दा ठिक होला
08:43
and you're trying to figure out what the right thing to do is.
170
523670
3197
भन्ने कुराको भेउ पाउने कोशिस गर्दै हुनुहुन्छ ।
08:47
Sometimes breaking the rules a little bit is where the action is.
171
527332
5061
कहिले कहीं यी नियम तोड्नलाई केही कार्य नै गर्नुपर्छ ।
08:54
In case it's not clear, I really want you to do this. OK?
172
534551
4469
कुरा प्रस्ट भएको छैन भने म प्रस्ट पार्छु, है त?
08:59
So here's how it's going to go.
173
539790
1889
हेर्नुस् कसरी अगाडी बढ्ने ।
09:01
Find somebody who is making eye contact.
174
541703
2026
पहिले तपाईंलाई हेरिरहेको मान्छे खोज्नुस् ।
09:03
That's a good signal.
175
543753
1689
यो पहिलो सकारात्मक संकेत हो ।
09:05
The first thing is a simple smile.
176
545466
2143
त्यसपछिको पहिलो काम हो - मीठो मुस्कान ।
09:08
If you're passing somebody on the street or in the hallway here, smile.
177
548402
3916
तपाईं नजिक आउदै गरेको मानिसलाई हेरर मुस्कुराउनुहोस् ।
09:12
See what happens.
178
552342
1268
हेर्नुहोस अनि के हुन्छ ।
09:14
Another is triangulation.
179
554113
2037
अर्को छ त्रिकोणीय विधि ।
09:16
There's you, there's a stranger,
180
556552
1679
तपाई हुनुहुन्छ, अपरिचित त्यहाँ छ,
09:18
there's some third thing that you both might see and comment on,
181
558255
4109
त्यहाँ तेस्रो कुनै वस्तु हुनुपर्छ जसलाई देखेर दुवैले प्रतिक्रिया जनाउन मिलोस् ।
09:23
like a piece of public art
182
563134
1987
जस्तै: कुनै पेन्टिंग, वा
09:25
or somebody preaching in the street
183
565145
2125
सडकमा भाषण दिंदै गरेको कुनै मान्छे,
09:27
or somebody wearing funny clothes.
184
567659
2223
वा अनौठो पहिरन भएको कुनै मानिस ।
09:30
Give it a try.
185
570689
1151
प्रयास गर्नुहोस् ।
09:31
Make a comment about that third thing, and see if starts a conversation.
186
571864
3984
तेस्रो वस्तुमा प्रतिक्रिया जनाउनुहोस् र हेर्नुस, वार्तालाप सुरु हुन्छ कि ?
09:36
Another is what I call noticing.
187
576621
1724
अर्को तरिका छ - प्रतिक्रिया जनाउने ।
09:38
This is usually giving a compliment.
188
578369
1959
साधारणतया यसमा प्रशंसा गर्ने गरिन्छ ।
09:41
I'm a big fan of noticing people's shoes.
189
581003
3256
मलाई अरु मान्छेको जुत्ता याद गर्न खुब मन पर्छ ।
09:44
I'm actually not wearing fabulous shoes right now,
190
584283
2756
यतिखेर मैंले एकदम राम्रो जुत्ता लगाईरहेको त छैन
09:47
but shoes are fabulous in general.
191
587063
2159
तर जुत्ताहरु एकदमै राम्रा हुन्छन् ।
09:49
And they're pretty neutral as far as giving compliments goes.
192
589817
4126
जुत्ताको प्रशंसा गर्नु स्वाभाविक पनि देखिन्छ ।
09:53
People always want to tell you things about their awesome shoes.
193
593967
3608
मान्छेहरु आफ्नो राम्रो जुत्ताको बारेमा सुनाउन सधैं उत्सुक पनि हुन्छन् ।
09:57
You may have already experienced the dogs and babies principle.
194
597599
3897
तपाईंहरुले बच्चाहरु एवं कुकुरहरुको तरिका त पक्कै प्रयोग गरिसक्नुभएको होला ।
10:01
It can be awkward to talk to someone on the street;
195
601520
2418
बाटोमा नचिनेको मान्छेसंग कुरागर्नु असहज पनि हुन्छ
10:03
you don't know how they're going to respond.
196
603962
2071
उनीहरुले कस्तो प्रतिक्रिया जनाउछन् थाहाहुन्न
10:06
But you can always talk to their dog or their baby.
197
606057
2542
तर उनीहरुको बच्चा वा कुकुरसंग सधैं कुरा गर्न सकिन्छ
10:08
The dog or the baby
198
608623
1349
मानिसको लागि बच्चा वा कुकुर
10:09
is a social conduit to the person,
199
609996
2586
सामाजिक सम्बाहक हुन्, र तिनीहरुप्रति
10:13
and you can tell by how they respond
200
613095
2037
जनाएको प्रतिक्रियाबाट उनीहरु
10:15
whether they're open to talking more.
201
615156
1927
कुरा गर्न कतिको उत्सुक छन्, थाहा हुन्छ
10:18
The last one I want to challenge you to
202
618156
2165
अन्तिम तथा चुनौतीपूर्ण अर्को तरिका छ -
10:20
is disclosure.
203
620345
1496
खुलासा गर्नु ।
10:22
This is a very vulnerable thing to do,
204
622548
2342
यो तरिका अति सम्वेदनशील छ
10:24
and it can be very rewarding.
205
624914
1516
तर यो निकै उपयोगी हुनसक्छ ।
10:27
So next time you're talking to a stranger
206
627068
2092
अर्कोपल्ट कुनै अपरिचित संग कुरा गर्दा
10:29
and you feel comfortable,
207
629726
1494
तपाईंलाइ सहज महशुस भयो भने
10:31
tell them something true about yourself,
208
631966
2350
आफ्नो कुनै व्यक्तिगत कुरा सुनाउनुहोस्
10:34
something really personal.
209
634340
1340
कुनै नितान्त व्यक्तिगत कुरा
10:36
You might have that experience I talked about of feeling understood.
210
636103
3791
तपाइलाई अनुभब होला, केही मानिसले तपाईंलाइ सहजै बुज्न सक्छन् ।
10:41
Sometimes in conversation, it comes up,
211
641854
1946
कहिलेकहीं कुराकानीको क्रममा मानिसहरु
10:43
people ask me, "What does your dad do?" or, "Where does he live?"
212
643824
3357
प्रश्न गर्छन् - तपाईंको बुवा के काम गर्नुहुन्छ, कहाँ हुनुहुन्छ ?
10:47
And sometimes I tell them the whole truth,
213
647205
2222
कहिले कहिँ म उनीहरुलाइ वास्तविक कुरा भन्छु
10:49
which is that he died when I was a kid.
214
649451
2157
मेरो बुवा म सानै हुँदा बित्नुभएको थियो ।
10:53
Always in those moments,
215
653386
2017
यस्तो समयमा उनीहरु पनि
10:55
they share their own experiences of loss.
216
655427
2472
आफ्नो यस्तै कुनै घटना सुनाउने गर्छन् ।
10:58
We tend to meet disclosure with disclosure,
217
658407
3136
हामी अपरिचित हुदा हुदै पनि एक अर्का प्रति
11:01
even with strangers.
218
661567
1401
घनिष्ट हुन पुग्छौं ।
11:04
So, here it is.
219
664453
1652
कुरा बुझिहाल्नुभयो ।
11:07
When you talk to strangers, you're making beautiful interruptions
220
667425
3854
जब अपरिचितसंग कुरा गर्नुहुन्छ तपाईं
11:11
into the expected narrative of your daily life
221
671303
3486
दैनिकीमा मिठो हस्तक्षेप गर्दै हुनुहुन्छ
11:14
and theirs.
222
674813
1219
स्वयंको र उसको पनि ।
11:16
You're making unexpected connections.
223
676790
2143
तपाई अनपेक्षित सम्बन्ध जोड्दै हुनुहुन्छ ।
11:19
If you don't talk to strangers, you're missing out on all of that.
224
679420
3563
यदि तपाई अपरिचित संग कुरा गर्नुहुन्न भने यी सबै अवसर गुमाउदै हुनुहुन्छ ।
11:25
We spend a lot of time
225
685544
2278
हामी आफ्ना केटाकेटीहरुलाई
11:27
teaching our children about strangers.
226
687846
2577
अपरिचितको बारेमा सम्झाउन धेरै समय खर्च गर्छौं ।
11:30
What would happen if we spent more time teaching ourselves?
227
690764
3893
बरु हामी आफैंलाई सिकाउन समय खर्च गरे, कसो होला ?
11:35
We could reject all the ideas that make us so suspicious of each other.
228
695441
4343
एक अर्का प्रति ससंकित हुने मनाशिकताबाट हामीलाइ मुक्ति मिल्दछ ।
11:40
We could make a space for change.
229
700649
2635
हामी परिवर्तनको कारण बन्न सक्छौ ।
11:44
Thank you.
230
704141
1151
धन्यवाद !
11:45
(Applause)
231
705316
5906
................. ताली ...................
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7