The Chinese zodiac, explained | ShaoLan

1,330,340 views ・ 2016-06-30

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Heli Paudel Reviewer: Guhanath Paudel गुहनाथ पौडेल
00:12
Have you ever been asked by your Chinese friend,
0
12891
2798
तपाईंलाइ कुनै चाइनिज साथीले कहिल्यै सोधेका छन् -
00:15
"What is your zodiac sign?"
1
15713
1655
"तपाईंको राशी के हो" ?
00:17
Don't think they are making small talk.
2
17947
2485
यो कुनै सानोतिनो गफको प्रश्न होइन ।
00:20
If you say, "I'm a Monkey,"
3
20456
1927
यदि तपाईंले भन्नुभो मेरो राशी "बाँदर" हो
00:22
they immediately know
4
22407
1359
उनीहरुले थाहा पाईहाल्छन्
00:23
you are either 24, 36, 48 or 60 years old.
5
23790
3396
तपाई २४, ३६, ४८, ६० मध्ये कुनै वर्षको हुनुभो ।
00:27
(Laughter)
6
27210
1006
-----(हाँसो)-----
00:28
Asking a zodiac sign is a polite way of asking your age.
7
28240
3558
राशी सोध्नु भनेको विनम्र तरीकाले तपाईंको उमेर सोध्नु हो ।
00:32
By revealing your zodiac sign, you are also being evaluated.
8
32616
3889
आफ्नो राशीको बारेमा थाहा दिएर, तपाईं आफ्नो मूल्याङ्कन गर्ने मौका दिनुहुन्छ ।
00:36
Judgments are being made about your fortune or misfortune,
9
36529
4040
मूल्याङ्कन गरिने कुराहरु हुन्छन् - तपाईंको भाग्य, दुर्भाग्य,
00:40
your personality, career prospects
10
40593
2378
तपाईको व्यक्तित्व, पेशा,
00:42
and how you will do in a given year.
11
42995
1968
र तपाईंको कुनै निश्चित वर्ष कस्तो हुन्छ।
00:45
If you share you and your partner's animal signs,
12
45322
2896
यदि तपाईंले आफ्नो र आफ्नो जोडाको राशी भन्नुभयो भने ,
00:48
they will paint a picture in their mind about your private life.
13
48242
3819
उनीहरुको दिमागमा तपाईंको व्यक्तिगत जीवनको चित्र बन्नेछ ।
00:52
Maybe you don't believe in the Chinese zodiac.
14
52725
2623
हुनसक्छ तपाईंलाइ चाइनिज राशी चिन्हमा विश्वास नलाग्ला ।
00:55
As a quarter of the world population is influenced by it,
15
55372
3831
एक चौथाई विश्व यसबाट प्रभावित भएकोले पनि,
00:59
you'd be wise to do something about that.
16
59227
2399
धेरै थोरै त्यसको बारेमा थाहा पाउनु राम्रै होला ।
01:02
So what is the Chinese zodiac, exactly?
17
62406
2998
बास्तबमा चाइनिज राशी चिन्ह के हो त ?
01:05
Most Westerners think of Greco-Roman zodiac,
18
65991
3196
प्रायः पश्चिमाहरु ग्रीक-रोमन राशिमा विश्वास गर्छन् ।
01:09
the signs divided into 12 months.
19
69211
2223
जहाँ, १२ महिनालाई राशिको रुपमा बाँडेको हुन्छ ।
01:11
The Chinese zodiac is different.
20
71973
1951
चाइनिज राशी अलि फरक छ ।
01:13
It's a 12-year cycle labeled with animals,
21
73948
3178
यसमा जनावरहरुले प्रतिनिधित्व गर्ने १२ वर्षे चक्र हुन्छ,
01:17
starting with a Rat and ending with a Pig,
22
77150
2576
जुन मुसाबाट सुरु भएर सुँगुरमा पुगेर टुंगिन्छ,
01:19
and has no association with constellations.
23
79750
3342
र यसमा ग्रहहरुको स्थानको कुनै अर्थ छैन ।
01:23
For example, if you were born in 1975, you are a Rabbit.
24
83663
4849
उदाहरणको लागि , यदि तपाईंको जन्म १९७५ मा भएको हो भने, तपाईंको राशी खरायो हो ।
01:29
Can you see your zodiac sign there?
25
89273
1901
त्यहाँ आफ्नो राशी देख्न सक्नुहुन्छ ?
01:32
Our Chinese ancestors constructed a very complicated theoretical framework
26
92139
5285
चाइनिज पुर्खाहरुले जटिल सैद्धान्तिक ढाँचाको निर्माण गरे,
01:37
based on yin and yang, the five elements and the 12 zodiac animals.
27
97448
4641
जुन यीन र यांग, ५ तत्वहरु, १२ राशीका जनावरको आधारमा छ ।
01:42
Over thousands of years,
28
102486
1795
बिगतका हजारौं बर्ष देखि,
01:44
this popular culture has affected people's major decisions,
29
104305
4472
यो संस्कृतिले मानव निर्णय प्रक्रियामा ठुलो भूमिका खेलेको छ ।
01:48
such as naming, marriage, giving birth and attitude towards each other.
30
108801
5200
जस्तो: नामकरण, विवाह, जन्म र एक अर्का प्रतिको व्यवहार
01:54
And some of the implications are quite amazing.
31
114409
2870
कतिपय लगाव साह्रै अचम्मको पनि छ ।
01:58
The Chinese believe certain animals get on better than the others.
32
118248
4330
चाइनिजहरु विश्वास गर्छन् कि कुनै एक जनावर भन्दा अर्को राम्रो हुन्छ ।
02:03
So parents choose specific years to give birth to babies,
33
123147
4694
त्यसैले बच्चा जन्माउन कुनै निश्चित बर्ष छान्छन्,
02:07
because they believe the team effort by the right combination of animals
34
127865
4922
किन कि, उनीहरुलाई विश्वास छ, जनावरहरुको सही संयोगले
02:12
can give prosperity to families.
35
132811
2297
परिवारको समृद्धिमा वृद्धि गर्छ ।
02:15
We even refer to the zodiac when entering into romantic relations.
36
135667
4512
हामी रोमान्टिक सम्बन्ध बनाउनु अघि समेत राशी हेर्छौं ।
02:20
I'm a Pig; I should have perfect romance with Tigers, Goats and Rabbits.
37
140630
5406
मेरो राशी सुँगुर हो; रोमान्सको लागि उत्तम मेरो राशी हो - बाघ, बाख्रा र खरायो ।
02:27
Chinese people believe some animals are natural enemies.
38
147425
3580
चाइनिजहरु बिश्वास गर्छन् कि केही जनावरहरु प्राकृतिकरुप मैं शत्रू हुन्छन् ।
02:31
As a Pig, I need to be careful with a Snake.
39
151536
3001
सुँगुर हुनाले मैंले सधैं सर्पसंग सतर्क हुनुपर्छ ।
02:35
Raise your hand if you are a Snake.
40
155102
1808
सर्प राशी हुनेहरु हात उठाउनुस् त !
02:37
Let's have a chat later.
41
157726
1533
अहिले पछि भेटेर कुरा गरौंला ।
02:39
(Laughter)
42
159283
1395
-----(हाँसो)-----
02:40
We believe some animals are luckier than the others,
43
160702
3243
कुनै एउटा भन्दा अर्को जनावर भाग्यशाली हुने कुरामा हाम्रो विश्वास छ,
02:43
such as the Dragon.
44
163969
1695
जस्तै: ड्रागन ।
02:45
Unlike the Western tradition,
45
165688
1858
पश्चिमेली परम्पराभन्दा फरक,
02:47
the Chinese Dragon is a symbol for power, strength and wealth.
46
167570
4584
चाइनिज ड्रागनलाइ शक्ति, सामर्थ्य र सम्पन्नताको प्रतीकको रुपमा हेरिन्छ ।
02:52
It's everyone's dream to have a Dragon baby.
47
172178
2683
हरेक व्यक्तिको ड्रागन राशीको बच्चाको सपना हुन्छ ।
02:55
Jack Ma's parents must have been very proud.
48
175359
3116
ज्याक मा'का आमा-बुवा पक्कै गौरवान्वित हुनुपर्छ ।
02:58
And they are not the only ones.
49
178499
1562
तर केवल उनीहरुमात्रै होइन ।
03:00
In 2012, the Year of the Dragon,
50
180085
2897
सन् २०१२, ड्रागन राशिको वर्ष,
03:03
the birthrate in China, Hong Kong and Taiwan
51
183006
2299
चाइना, हंगकंग र ताइवानको जन्मदरमा
03:05
increased by five percent.
52
185329
1687
५% ले वृद्धि भएको थियो ।
03:07
That means another one million more babies.
53
187596
3365
त्यसको अर्थ अर्को १० लाख बच्चाको जन्म
03:12
With a traditional preference to baby boys,
54
192497
2913
छोरी भन्दा छोराको प्राथमिकताहुने पुरातन चलन अनुसार,
03:15
the boy-girl ratio that year was 120 to 100.
55
195434
4328
त्यो बर्षको केटा र केटीको अनुपात १२० : १०० भएको थियो ।
03:20
When those Dragon boys grow up,
56
200431
1764
जब यी ड्रागन बच्चाहरु हुर्किने छन्,
03:22
they will face much more severe competition in love and job markets.
57
202219
4406
उनीहरुले प्रेम र नोकरीको क्षेत्रमा कठिन भन्दा कठिन प्रतियोगिता गर्नुपर्ने छ ।
03:27
According to the BBC and the Chinese government's press release,
58
207669
3914
BBC र चाइनिज सरकारको प्रेस वक्तव्य अनुसार,
03:31
January 2015 saw a peak of Cesarean sections.
59
211607
5204
सन् २०१५को जनवरीमा शल्य क्रियाको संख्या अत्यन्त बढेको थियो ।
03:36
Why?
60
216835
1169
किन ?
03:38
That was the last month for the Year of the Horse.
61
218726
3411
किनकि त्यो घोडा वर्षको अन्तिम महिना थियो ।
03:42
It's not because they like horses so much,
62
222161
2602
घोडा धेरै मनपर्ने भएर होइन कि,
03:44
it's because they try to avoid having unlucky Goat babies.
63
224787
3469
उनीहरु त्यसभन्दा पछि शुरुहुने अशुभ बाख्रा राशीबाट बच्न चाहन्थे ।
03:48
(Laughter)
64
228280
1078
-----(हाँसो)-----
03:49
If you are a Goat, please don't feel bad.
65
229382
2779
बाख्रा राशी हुनेले दु:खमनाउ नगर्नुहोला ।
03:52
Those are Goat babies.
66
232185
1730
उनीहरु बाख्रा राशी भए पनि
03:53
They don't look like losers to me.
67
233939
2110
मभन्दा धेरै सफल छन् ।
03:56
(Laughter)
68
236073
1165
-----(हाँसो)-----
03:57
Tiger is another undesirable animal,
69
237262
2762
बाघ अर्को अनिच्छित जनावर हो,
04:00
due to its volatile temperament.
70
240048
1808
उनीहरुको अस्थिर स्वभावको कारणले ।
04:02
Many Chinese regions saw a sharp decline of birthrate
71
242337
3853
यी वर्षहरुमा चाइनिज जनसंख्या वृद्धि उल्लेखनीय
04:06
during those years.
72
246214
1197
रुपमा ओरालो लाग्छ ।
04:08
Perhaps one should consider zodiac in reverse,
73
248122
3670
कसैले यो राशीलाई उल्टोबाट हेर्नु आवश्यक छ।
04:11
as those Tiger and Goat babies will face much less competition.
74
251816
4204
किन कि, बाघ र बाख्रा राशीहुनेहरुले अत्यन्त कम प्रतियोगिता गरे पुग्छ ।
04:16
Maybe they are the lucky ones.
75
256044
1722
न उनै पो भाग्यशाली हुन् कि !
04:20
I went through the Forbes top 300 richest people in the world,
76
260055
4460
फोब्स पत्रिकाको विश्वका सर्वाधिक धनी ३०० मान्छेहरु सूची हेर्दा,
04:24
and it's interesting to see
77
264539
2033
रमाइलो प्रसंग छ यहाँ,
04:26
the most undesirable two animals, the Goat and Tiger,
78
266596
3578
सबैभन्दा बढी अनिच्छित बाघ र बाख्रा राशीहुनेहरु
04:30
are at the top of the chart,
79
270198
1682
तालिकामा सबैभन्दा माथि छन्,
04:32
even higher than the Dragon.
80
272544
1783
ड्रागन हुने भन्दा पनि माथि !
04:34
So maybe we should consider,
81
274351
2120
त्यसैले हामीले विचार गर्नुपर्छ,
04:36
maybe it's much better to have less competition.
82
276495
3153
थोरैमा प्रतियोगिता हुनु नै राम्रो हो कि !
04:40
One last but interesting point:
83
280384
2021
अन्तिम तर रोचक प्रसंग:
04:42
many Chinese people make their investment decisions
84
282429
2833
धेरै चाइनिजहरु लगानीको निर्णय,
04:45
based on the zodiac sign index.
85
285286
2317
आफ्नो राशी सूचकांकको आधारमा गर्छन् ।
04:48
Although the belief and tradition of the zodiac sign
86
288611
3665
राशी चिन्हमाथिको विश्वास
04:52
has been over thousands of years,
87
292300
1838
हजारौं बर्ष पुरानो भएपनि,
04:55
the trend of using it in making major decisions
88
295051
3294
मूख्य निर्णय लिने बेलामा यसको प्रयोगको चलन
04:58
did not really happen until the past few decades.
89
298369
3181
विगतका केही सताब्दिदेखि मात्रै भएको देखिन्छ ।
05:01
Our ancestors were very busy surviving poverty, drought,
90
301934
4396
हाम्रा पुर्खाहरु गरिवी, सुक्खा, अनिकाल,
05:06
famine, riot, disease and civil war.
91
306354
3650
रोग र गृहयुद्धसंग संघर्ष गर्दैमा बिते ।
05:10
And finally, Chinese people have the time, wealth and technology
92
310028
5762
अहिले आएर चाइनिज जनसंख्यासंग समय, सम्पत्ति र प्रविधि छ,
05:15
to create an ideal life they've always wanted.
93
315814
2949
र आफुले चाहेजस्तो जीवन जिउन सक्षम छन् ।
05:19
The collective decision made by 1.3 billion people
94
319604
3647
१.३ अरब जनसंख्याले गरेको सामूहिक निर्णयले
05:23
has caused the fluctuation in economics and demand on everything,
95
323275
4551
अस्थिर अर्थनीति र सबैकुराको मागमा असर गर्यो-
05:27
from health care and education to property and consumer goods.
96
327850
4575
स्वास्थ्य सेवा, शिक्षा देखि लिएर सम्पत्ति र उपभोग्य सामग्री सम्म
05:33
As China plays such an important role in the global economy and geopolitics,
97
333092
4974
जसरी चाइनाले अन्तरराष्ट्रिय अर्थनीति र सम्बन्धमा ठुलो भूमिका खेल्छ,
05:38
the decisions made based on the zodiac and other Chinese traditions
98
338090
4109
राशी एवं अन्य पुरातनमा आधारित चिनियाँ निर्णयले
05:42
end up impacting everyone around the world.
99
342223
3470
विश्वभरीकै मानिसहरुलाई असर गर्दछ ।
05:47
Are there any Monkeys here?
100
347203
1460
बाँदर राशी हुने कोही छ ?
05:50
2016 is the Year of the Monkey.
101
350030
2580
२०१६ बाँदर राशिको बर्ष हो
05:53
Monkeys are clever, curious, creative and mischievous.
102
353220
5709
बाँदरहरु चलाख, जिज्ञासु, सृजनशील र उपद्रवी हुन्छन्
05:58
Thank you.
103
358953
1158
---- धन्यवाद -----
06:00
(Applause)
104
360135
3136
---- ताली -----
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7