How to deal with your insomnia — and finally get to sleep | Sleeping with Science

279,858 views ・ 2021-12-15

TED


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

00:00
Transcriber: Leslie Gauthier Reviewer:
0
0
7000
00:00
At least one out of every three people will experience some form of insomnia
1
0
5960
Translator: Rupesh Gautam Reviewer: Nirajan Thapa
आफ्नो जीवनकालमा प्रत्येक तीन जना मध्ये कम्तीमा एक जनाले कुनै प्रकारको
00:05
in their lifetime.
2
5960
1043
अनिद्रा भोगेको हुन्छ।
00:07
Insomnia is when you consistently have difficulties either falling asleep,
3
7086
4505
अनिद्रा भनेको तपाईंलाई नियमित रूपमा निदाउन हुने कठिनाई
00:11
difficulties staying asleep
4
11591
2127
निदाइरहन हुने कठिनाइ
00:13
or you just don’t feel refreshed or restored by your sleep the next day.
5
13718
4379
वा अर्को दिन उठेपछि तपाइँले पुनर्ताजगी या पुनर्स्थापित महसुस नगर्नु हो।
00:18
Now, when sleep becomes difficult,
6
18264
1794
जब सुत्न कठिनाइ हुन्छ,
00:20
there are many things that people understandably turn to for help,
7
20058
5005
मानिसहरू स्वाभाविक रुपमा मद्दतको लागि धेरै चीजहरुप्रति झुकाव राख्न पुग्छन्।
00:25
but not all of them work especially well.
8
25063
2794
तर सबैले राम्रैसँग काम गर्छन् भन्ने हुँदैन् ।
00:28
[Sleeping with Science]
9
28399
2169
[विज्ञानसँग निद्रा]
00:32
For instance alcohol and THC,
10
32904
3170
उदाहरणका लागि मदिरा र टि.एच.सि,
00:36
which is the psychoactive component of cannabis,
11
36074
3169
जुन गाँजामा पाइने मनोविज्ञानमा असर गर्ने तत्व हो,
00:39
are all popular options.
12
39243
1710
यी सबै लोकप्रिय विकल्पहरू हुन्।
00:41
However, both THC and alcohol
13
41162
2961
यद्यपि, दुबै टि.एच.सि र मदिराले
00:44
will ultimately make your insomnia and your sleep difficulties worse,
14
44123
4421
अन्ततः तपाईंको अनिद्रा र तपाईंको निद्राका कठिनाइहरूलाई सहज बनाउने भन्दा झन
00:48
rather than better.
15
48544
1001
खराब बनाउनेछन् ।
00:49
Even melatonin will only increase your sleep quality,
16
49712
3545
मेलाटोनिनले पनि निद्राको गुणस्तर वा,
00:53
or what we call your sleep efficiency,
17
53257
2461
जसलाई हामी तपाईंको निद्राको दक्षता भन्छौं,
00:55
by just a few percent.
18
55718
1460
लाई केही प्रतिशत मात्र बढाउँछ।
00:57
Thankfully, however,
19
57303
1293
तर शौभाग्यवश
00:58
there is a much more effective, drug-free approach
20
58596
3795
धेरै प्रभावकारी, औषधि-मुक्त एक तरिका छ,
01:02
called Cognitive Behavioral Therapy for Insomnia,
21
62391
4296
जसलाई संज्ञानात्मक व्यवहारिक अनिद्राको उपचार​ भनिन्छ​,
01:06
or CBTI for short.
22
66687
1961
वा संक्षेपमा सि.बि.टि.आइ​।
01:09
And by working with a clinician for several weeks --
23
69023
3212
​र ​​धेरै हप्तासम्म​ ​​एक चिकित्सक​सँग​ काम गर्दै​ ​--
01:12
which you can do online, by the way --
24
72235
2252
जुन तपाईं अनलाइन पनि गर्न सक्नुहुन्छ -​-
01:14
the therapy helps change your habits,
25
74487
2502
उक्त थेरापीले तपाईंको बानी,
01:16
your beliefs
26
76989
1210
तपाईंका विश्वास
01:18
and your general stress around this thing called sleep.
27
78199
3462
र निद्राका बारेमा तपाईंको तनावलाई परिवर्तन गर्न मद्दत गर्छ।
01:22
And there are now many studies
28
82245
1668
र अहिले धेरै अध्ययनहरू छन्
01:23
that have shown CBTI to be just as effective as sleeping pills
29
83913
4755
जसले छोटो समयमै सि.बि.टि.आइ लाई निद्राको औषधीजस्तै
01:28
in the short term.
30
88668
1168
प्रभावकारी देखाएका छन्।
01:29
Yet CBTI has no negative side effects,
31
89919
3712
यद्यपि, निद्राको औषधीको जस्तो सि.बि.टि.आइ का
01:33
unlike sleeping pills.
32
93631
1251
केही नराम्रा असरहरू छैनन्।
01:35
In addition, after you stop working with your therapist,
33
95174
3545
बरू तपाईंले आफ्नो चिकित्सकसँग काम गर्न छोडेपछि पनि
01:38
the sleep benefits can last for years later.
34
98719
3295
निद्राका फाइदाहरू वर्षौं पछिसम्म टिक्न सक्छन्।
01:42
CBTI is now, in fact, so powerful
35
102306
3128
वास्तवमा सि.बि.टि.आइ अहिले यति प्रभावशाली छ कि
01:45
that it is our first-line recommended treatment for insomnia,
36
105434
4463
यो अनिद्राको उपचारका लागि हाम्रो पहिलो रोजाई हो।
01:49
and it allows you to regain your confidence
37
109897
3754
र यसले तपाईंलाई हरेक रात राम्रोसँग सुत्ने तपाइँको आत्मविश्वास
01:53
in the ability to sleep well each and every night.
38
113651
4296
पुन: प्राप्त गर्ने अवसर दिन्छ।
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7