Why is Mount Everest so tall? - Michele Koppes

2,829,989 views ・ 2016-04-07

TED-Ed


भिडियो प्ले गर्नको लागि तलको अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्।

Translator: Sandip Rai Reviewer: Deepak Basyal
00:07
Every spring,
0
7196
1069
हरेक बसन्तमा, सैयौ
00:08
hundreds of adventure-seekers dream of climbing Qomolangma,
1
8265
3920
साहासी यात्रीहरु चोमोलुन्ग्मा, अर्थात् माउन्ट एभ्रेस्ट,
00:12
also known as Mount Everest.
2
12185
2517
चढ्ने सपना बुन्छन ।
00:14
At base camp, they hunker down for months
3
14702
2507
उनीहरु सगरमाथाको घातक शिखर चढ्ने
00:17
waiting for the chance to scale the mountain's lofty, lethal peak.
4
17209
4802
अवसरको प्रतिक्षामा बेस क्याम्पमा महिनौ बस्छन ।
00:22
But why do people risk life and limb to climb Everest?
5
22011
4152
तर उनीहरु सगरमाथा चढ्न किन आफ्नो ज्यानको बाजी लाउछन ?
00:26
Is it the challenge?
6
26163
1419
के त्यो चुनौतीको लागि हो?
00:27
The view?
7
27582
1085
कि प्राकृतिक
00:28
The chance to touch the sky?
8
28667
3350
दृश्यको लागि? कि आकाश चुम्ने अवसरको लागि ?
00:32
For many, the draw is Everest's status as the highest mountain on Earth.
9
32017
5546
धेरैको लागि, त्यो सगरमाथा संसारको सबैभन्दा अग्लो शिखर हुनाले गर्दछ ।
00:37
There's an important distinction to make here.
10
37563
2765
यहाँ एउटा महत्वपूर्ण भिन्नता छ ।
00:40
Mauna Kea is actually the tallest from base to summit,
11
40328
4183
वास्तबमा मौना केया चै फेंद देखि टुप्पोको हिसाबले सबैभन्दा अग्लो शिखर हो ।
00:44
but at 8850 meters above sea level,
12
44511
3086
तर समुन्द्री सतहबाट ८८५० मीटरको उचाईमा रहेको,
00:47
Everest has the highest altitude on the planet.
13
47597
3574
सगरमाथाको उचाई संसारमा सबैभन्दा माथि छ ।
00:51
To understand how this towering formation was born,
14
51171
3028
यो बिशाल ढाँचाको उत्पत्ति बुझ्नको लागि
00:54
we have to peer deep into our planet's crust,
15
54199
3413
हामीले पृथ्वीको गहिराइमा हेर्नुपर्छ
00:57
where continental plates collide.
16
57612
2410
जहाँ महाद्वीप प्लेट्हरुको टक्राव पर्दछ ।
01:00
The Earth's surface is like an armadillo's armor.
17
60022
3388
पृथ्वीको सतह सालिकको कवच जस्तै हुन्छ ।
01:03
Pieces of crust constantly move over,
18
63410
2761
पृथ्वीका सतहका खण्डहरु लगातार
01:06
under,
19
66171
840
एक अर्कामाथि,
01:07
and around each other.
20
67011
1987
मुनि र वरिपरि हलचल गर्छन ।
01:08
For such huge continental plates, the motion is relatively quick.
21
68998
4614
ति विशाल महाद्वीपीय प्लेटहरूको हलचलको गति भने छिटो हुनेगर्दछ ।
01:13
They move two to four centimeters per year,
22
73612
2895
तिनीहरु हरेक वर्ष ३ देखि ४ सेन्टीमिटर सर्ने गर्छन,
01:16
about as fast as fingernails grow.
23
76507
2412
जुन दर हाम्रो नंग बढ्ने दर समान हो ।
01:18
When two plates collide,
24
78919
1605
जब दुइ प्लेटको टक्राव हुन्छ,
01:20
one pushes into or underneath the other, buckling at the margins,
25
80524
4511
एक प्लेटले अर्कोको माथि वा मुनि धक्का दिन्छ,
01:25
and causing what's known as uplift to accomodate the extra crust.
26
85035
4928
सिमानाहरू कसिन्छ, जसको कारणले खण्डहरु माथि उठ्छन ।
01:29
That's how Everest came about.
27
89963
2120
यसरी नै सगरमाथाको निर्माण भएको हो ।
01:32
50 million years ago, the Earth's Indian Plate drifted north,
28
92083
4728
५ करोड वर्ष पहिले, पृथ्वीको भारतीय प्लेट उत्तर तिर सर्न थाल्यो र
01:36
bumped into the bigger Eurasian Plate,
29
96811
2100
निकै ठुलो यूरासियन प्लेटसंग टकरायो,
01:38
and the crust crumpled, creating huge uplift.
30
98911
3958
जसको कारणले त्यहाँको खण्डहरु माथि उठ्न पुगे ।
01:42
Mountain Everest lies at the heart of this action,
31
102869
2672
सगरमाथा यी गतिबिधिको केन्द्रबिन्दुमा पर्छ,
01:45
on the edge of the Indian-Eurasian collision zone.
32
105541
3579
जुन भारतीय-यूरासियन प्लेटहरुको टक्राउ क्षेत्रको किनारामा पर्दछ ।
01:49
But mountains are shaped by forces other than uplift.
33
109120
3759
तर पर्वतहरु माथि उठ्नमा अरु शक्तिहरुको पनि असर हुन्छ ।
01:52
As the land is pushed up, air masses are forced to rise as well.
34
112879
5407
जब पृथ्वीको जमिन माथि धकेलिन्छ, तब हावाका झोक्काहरु पनि माथि उठछन् ।
01:58
Rising air cools, causing any water vapor within it to condense
35
118286
4445
माथि उठ्दै गरेका हावा चिसिएर त्यसमा रहेका बाफहरु जम्छन र
02:02
and form rain or snow.
36
122731
2285
ति पानी वा हिउँमा परिवर्तन हुन्छन ।
02:05
As that falls, it wears down the landscape,
37
125016
2614
बिस्तारै बर्षा र हिमपातले जमिनको सतहका चट्टानहरुलाई
02:07
dissolving rocks or breaking them down in a process known as weathering.
38
127630
5049
टुक्राउदै जान्छ जुन प्रक्रियालाई वेदरिङ्ग भनिन्छ ।
02:12
Water moving downhill carries the weathered material
39
132679
2789
ओरालो बग्दै गरेको पानीले ति टुक्रिएका चट्टानलाई
02:15
and erodes the landscape,
40
135468
1936
बगाएर भिरलाई खियाउदै जान्छ जसबाट
02:17
carving out deep valleys and jagged peaks.
41
137404
3251
गहिरो घाटी र असमान पर्बतहरुको निर्माण हुन्छ ।
02:20
This balance between uplift and erosion gives a mountain its shape.
42
140655
4927
यसरी जमिनको माथि उठ्ने र पहिरो जाने
सन्तुलित प्रक्रियाले पर्बतहरुलाई आकार दिन्छ ।
02:25
But compare the celestial peaks of the Himalayas
43
145582
2445
तर यी हिमालयका आकाशीय पर्बतहरुको तुलना ति
02:28
to the comforting hills of Appalachia.
44
148027
2348
अपालचियाका समतल पहाडसंग गर्दा हामीले देख्न सक्छौ
02:30
Clearly, all mountains are not alike.
45
150375
2644
कि सबै पर्बतहरु एक समान हुदैनन् ।
02:33
That's because time comes into the equation, too.
46
153019
2962
यसको एक कारण समय पनि हो ।
02:35
When continental plates first collide, uplift happens fast.
47
155981
4309
महाद्वीपीय प्लेटहरु टक्राउदा जमिनको सतह माथि बढ्ने प्रक्रिया चाडो हुन्छ ।
02:40
The peaks grow tall with steep slopes.
48
160290
2867
पर्बतहरु भिरालो हुदै माथि बढ्दै जान्छन् ।
02:43
Over time, however, gravity and water wear them down.
49
163157
3643
बिस्तारै गुरुत्वाकर्षण र पानीले ती खियीदै जान्छन् ।
02:46
Eventually, erosion overtakes uplift,
50
166800
2663
अन्ततः माथि बढ्ने भन्दा पहिरो जाने प्रक्रिया धेरै हुन्छ
02:49
wearing down peaks faster than they're pushed up.
51
169463
3062
र भिरहरु चाडो खियीदै जान्छन् ।
02:52
A third factor shapes mountains: climate.
52
172525
3440
पर्बतहरु बन्नुको अर्को कारण मौसम पनि हो ।
02:55
In subzero temperatures, some snowfall doesn't completely melt away,
53
175965
4803
एकदमै ठण्डी मौसममा हिउँ पुरै नपग्लेर
03:00
instead slowly compacting until it becomes ice.
54
180768
3093
बिस्तारै बरफ बन्दै जान्छ ।
03:03
That forms the snowline, which occurs at different heights around the planet
55
183861
5083
यसरी नै संसारभरि विभिन्न ऊचाईमा मौसम अनुसार
03:08
depending on climate.
56
188944
2285
हिउँले ढाकेको ठाउँहरु बन्छन ।
03:11
At the freezing poles, the snowline is at sea level.
57
191229
3697
ठंड ध्रुवहरूमा बर्फिया सतह समुद्री सतहको उचाइमा हुन्छन ।
03:14
Near the equator, you have to climb five kilometers before it gets cold enough
58
194926
4413
भूमध्य रेखा नजिक बर्फिया सतह बन्ने मौसमको लागि
03:19
for ice to form.
59
199339
2059
कम्तिमा नि ५ किलोमीटर उकालो चढ्नुपर्छ ।
03:21
Gathered ice starts flowing under its own immense weight
60
201398
3409
धेरै वजनको जमेको बर्फिया
03:24
forming a slow-moving frozen river known as a glacier,
61
204807
3929
सतह बिस्तारै बग्दै हिमनदी बन्छ जसले
03:28
which grinds the rocks below.
62
208736
2160
तलको चट्टानहरुलाई पिस्दै लग्छ ।
03:30
The steeper the mountains, the faster ice flows,
63
210896
2746
पर्बतहरु जति भिरालो त्यति नै चाडो बरफ तल बग्छ
03:33
and the quicker it carves the underlying rock.
64
213642
3634
र तलको चट्टानहरुलाई चाडो पिस्दै लग्छ ।
03:37
Glaciers can erode landscapes swifter than rain and rivers.
65
217276
3752
हिमनदीले जमिनको सतहलाई वर्षा र नदीभन्दा चाडो खियाएर बगाउछ ।
03:41
Where glaciers cling to mountain peaks, they sand them down so fast,
66
221028
4101
पर्बतहरुको हिमनदीले सतहलाई खियाएर यति चाडो बगाउछ कि
03:45
they lop the tops off like giant snowy buzzsaws.
67
225129
4534
ति पर्वतका टुप्पाहरु आराले काटेझैँ काटीन्छन् ।
03:49
So then, how did the icy Mount Everest come to be so tall?
68
229663
4701
त्यसो भए बर्फिया सगरमाथा कसरी त्यति अग्लो हुनपुग्यो ?
03:54
The cataclysmic continental clash from which it arose
69
234364
3438
सुरुमा महाद्वीपीय प्लेटहरूको टक्राउले
03:57
made it huge to begin with.
70
237802
2739
यो अग्लो हुन पुग्यो ।
04:00
Secondly, the mountain lies near the tropics,
71
240541
2615
दोश्रो, सगरमाथा उष्ण प्रदेशमा पर्दछ
04:03
so the snowline is high, and the glaciers relatively small,
72
243156
4558
जहाँ बर्फिया सतह अग्लो र हिमनदी सानो हुन्छ
04:07
barely big enough to widdle it down.
73
247714
2552
जसले जमिनको सतहलाई खियाउनु सक्दैन ।
04:10
The mountain exists in a perfect storm of conditions
74
250266
2986
यसरी सगरमाथा सही परिस्थितिहरूको कारणले
04:13
that maintain its impressive stature.
75
253252
2450
आफ्नो प्रभावशाली ऊँचाई बनाउन कायम छ ।
04:15
But that won't always be the case.
76
255702
1997
तर यो संधै कायम रहदैन ।
04:17
We live in a changing world where the continental plates,
77
257699
2796
पृथ्वी परिवर्तनसिल छ जहाँ
04:20
Earth's climate,
78
260495
1582
महाद्वीपीय प्लेट, मौसम, र
04:22
and the planet's erosive power
79
262077
1894
खियाउने शक्तिले एक दिन सगरमाथाको
04:23
might one day conspire to cut Mount Everest down to size.
80
263971
4157
ऊँचाईलाई घटाउन सक्छ ।
04:28
For now, at least, it remains legendary in the minds of hikers,
81
268128
4278
अहिलेको लागि भने सगरमाथा साहसिक यात्री र सपना बुन्ने मानिसहरुको लागि
04:32
adventurers,
82
272406
1092
प्रसिद्ध भैरहनेछ ।
04:33
and dreamers alike.
83
273498
1639
यस वेबसाइटको बारेमा

यो साइटले तपाईंलाई अंग्रेजी सिक्नका लागि उपयोगी YouTube भिडियोहरूसँग परिचय गराउनेछ। तपाईंले संसारभरका शीर्ष-निशान शिक्षकहरूद्वारा पढाइएका अंग्रेजी पाठहरू देख्नुहुनेछ। त्यहाँबाट भिडियो प्ले गर्नको लागि प्रत्येक भिडियो पृष्ठमा प्रदर्शित अंग्रेजी उपशीर्षकहरूमा डबल-क्लिक गर्नुहोस्। उपशीर्षकहरू भिडियो प्लेब्याकसँग सिङ्कमा स्क्रोल हुन्छन्। यदि तपाइँसँग कुनै टिप्पणी वा अनुरोधहरू छन् भने, कृपया यो सम्पर्क फारम प्रयोग गरेर हामीलाई सम्पर्क गर्नुहोस्।

https://forms.gle/WvT1wiN1qDtmnspy7